काठमाण्डौँ, असार २० । कोरोना भाइरसका थप दुई सय ३२ जना संक्रमित थपिएका छन्। देशभरका २३ वटा प्रयोगशालाबाट चार हजार ५० जनामा गरिएको पिसिआर परीक्षणमा शनिबार उक्त संख्यामा कोरोना संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। शुक्रबारसम्म नेपालमा कोरोना संक्रम...
स्वास्थ्य/जीवन शैली
-
-
कञ्चनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका प्रेमी झन्डै २२ घण्टापछि मृत फेला
कञ्चनपुर, असार २० । कञ्चनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका प्रेमी झन्डै २२ घण्टापछि मृत फेला परेका छन् । शुक्रबार भीमदत्त नगरपालिका–१ भाँसी स्थित नहरमा भीमदत्त ९२ महुलीयाकी रेनु चौधरी (प्रेमिका) संगै हाम फालेका सो नगरपालिका –२ उल्टाखामका २३ वर्षीया राकेश चौधरी (प्रेमि) हामफालेको स्थान बाट १ सय मिटर तल मृत...
-
गोरखामा थप एक ब्यक्तिको कोरोना संक्रमणबाट निधन, मृत्यु हुनेको संख्या ३३ पुग्यो
गोरखा, असार २० । नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट गोरखा अस्पतालमा मृत्यु भएको छ । पालुङटार नगरपालिका९ ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ । कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी...
-
पछिल्लो २४ घण्टामा देशभर ७४० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १५ हजार २ सय ५९
काठमाडौं, असार १९ । पछिल्लो २४ घण्टामा देशभर ७४० जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघे...
-
पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना पुष्टि, कुल १४ हजार ५१९ पुग्यो
काठमाडौं, असार १८ । पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका ल्याबमा ४ हजार ५३७ नमुुनाको परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । उनीहरूमध्ये ३१ जनाको म...
-
दाङकी एलिशा गौतमले फेसबूक लाइभमा आएर आत्महत्या गरिन
दाङ, असार १८ । दाङकी एक युवतीले फेसबूक लाइभमा आएर आत्महत्या गरेकी छिन् ।अन्दाजी २३ वर्षीया युवतीले देहत्याग गरेकी हुन् । तुल्सीपुर उपमहानगरपालिका–५ रानीजरुवामा बस्दै आएकी अन्दाजी २३ वर्षीया एलिसा गौतमले आत्महत्या गरेकी हुन् । बुधवार राति फेसबूक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुर...
-
पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना पुष्टिसंगै कुल संक्रमितको संख्या १४ हजार ४६ पुग्यो
काठमाडौं, असार १७ । पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ४५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै संक्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा.जागेश...
-
पछिल्लो २४ घण्टामा थप ३१६ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो
काठमाडौं, असार १६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ वटा प्रयोगशालामा ४ हजार ७११ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ भने ३ ...
-
लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने सरकारको निर्णय, निजी सवारी साधन चलाउन पाईने
काठमाण्डौ, असार १६ । सरकारले अहिले कायम स्वरुपकै खुकुलो लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने भएको छ । जस अनुसार लामो समय देखि जारी हवाई उडान बन्द र सीमा बन्द साउन ७ गते सम्म नै कायम रहने छ । मन्त्रिपरिषद्को गएराति राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले बताए ...
-
पछिल्लो २४ घण्टामा थप ४७६ जना संक्रमण पुष्टिसंगै कुल संक्रमित संख्या १३ हजार २४८ पुग्यो
काठमाडौं, असार १५ । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये ३ हजार १३४ जना निको भएका छन् । थप एकको मृत्यु स्वा...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 89
- Next Page »















