• चिनिया कलाकार Xu Qing(समर Qing) भ्रमण वर्ष २०२० को सदभावना दूत नियुक्त

    काठमांडौ, कार्तिक २ । चिनिया राष्ट्रपति सि जिंग पिंगको राजकीय नेपाल भ्रमण पछी बिश्व बजारमा एक किसिमको तरंग उत्पन्न भएको छ । विशेष गरी भारतीय संचारमाध्यमहरूले नेपालको सि जिंग पिंगलाई स्वागतको तयारी र चीनसंग भएका दुई पक्षीय साझेदारीको तरंगले त्रसित हुदै नेपाल अब चीनको आडमा आर्थिक विकाससहित बिश्व अर्थतन्त्रमा ऊदाउने ...

  • अष्ट्रेलिया सत्तारुढ दल लिबरलको ७५ औ वार्षिक उत्सबमा राप्रपाका प्रचार विभाग प्रमुख श्रेष्ठ सहभागी

    अष्ट्रेलिया, अक्टोबर १९ । अष्ट्रेलियाको क्यानबेरामा अष्ट्रेलियाका सत्तारुढ पार्टी लिबरल पार्टीको संघीय परिषदको सम्मेलन जारी छ । उक्त सम्मेलन कै अबसरमा लिबरल पार्टीले पार्टी स्थापनाको ७५ औ वार्षिकोत्सव पनि भब्यताका साथ मनाईरहेको छ । उक्त कार्यक्रममा सत्तारुढ पार्टीका नेता तथा अष्ट्रेलियाका प्रधानमन्त्रि स्कट मरिसन ...

  • बलिउड महानायक अमिताबच्चन हस्पिटल भर्ना

    मुम्बई, कार्तिक १ । बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । उनी मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । बच्चन रुटिन चेकअपका लागि मंगलबार अस्पताल भर्ना भएका हुन् । सन २०१२ मा पनि उनी सर्जरीका लागि १२ दिनका लागि अस्पताल भर्ना भएका थिए । बच्चन लिभर क्यान्सरबाट ग्रसित छन् । उनलाई सन १९८२ फिल्म क...

  • कुमार पन्त १११ मतले विजयी, महासचिव भने आचार्य प्यानलका डा. हेमराज शर्मा निर्बाचित (नामावली सहित)

    काठमाडौं कार्तिक, १ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई १११ मतले उछिन्दै उनी आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । बिहीबार भएको निर्वाचनको शुक्रबार सार्वजनिक मतपरीणाम मिश्रित नतिजा आएको छ तरपनि पदाधिकारीमा कुमारको बहुमत देखिए...

  • NRNA निर्बाचन अपडेट, अध्यक्षमा कुमार पन्त बिजयी

    काठमाडौं कार्तिक, १ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतगणना सम्पन्न भएको छ । बिबादै विवाद बिच सम्पन्न एनआरएनए आइसिसिको निर्वाचनको मतपरिणाम सार्बजनिक भएको छ । शुक्रबार बिहानै मत परिणामा आइसक्ने बताइए पनि मतगणनाको क्रममा गए राति फेरि लफडा हुँदा मतगणना केही बेर प्रभावित बन्न पुगेको थियो।  यसैबीच, गैरआवासीय न...

  • सोलोमोनको विशाल टापु चीनले किन्यो, अमेरिकालाई तनाव

    काठमाडौं  असोज, ३०। चीनले ७५ वर्षका लागि सोलोमोनको एउटा विशाल द्वीपलाई लिजमा लिएको छ। सोलोमोनसँग कूटनीतिक सम्बन्ध स्थापित गरेको केही समयमै चीनले रणनीतिक महत्वको उक्त द्वीपलाई लामो समयका लागि लिजमा लिएको चीनका समाचार माध्यमहरुले जनाएको छ । चीनले यो द्वीप लिजमा लिनुभन्दा केही साताअघिसम्म सोलोमोन प्रशान्त म...

  • राष्ट्रपति भण्डारी र आङसाङ सुकी बीच शिष्टाचार भेट

    म्यानमार असोज, ३०। राजकिय भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी बीच शिष्चार भेट वार्ता भएको छ । गण्तन्त्र म्यानमारका राष्ट्रपति उ विन मिन्टसंगको दिपक्षिय वार्ता लगतै राष्ट्रपति भण्डारी र सुकी बीच भेटवार्ता भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार गण...

  • मलेसियाबाट मिस कस्मोपोलिटन वल्ड २०१९ का प्रतिस्पर्धी प्रियाको अपिल

    मलेसिया अक्टोबर, १७ । बिश्वका सुन्दरीहरुको सहभागितामा बिभिन्न किसिमका सुन्दरी प्रतियोगिताहरू भई रहेको हुन्छ । बिगतका दिनमा पनि नेपालको प्रतिनिधित्व गर्दै शृंखला खतिवडा चीनमा भएको मिस वल्डमा सहभागी भएकी थिई । त्यस्तै सुन्दरीहरुको मिस कस्मोपोलिटन वल्ड २०१९ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मिस प्रिया ...

  • NRNA निर्वाचन अपडेट, सिस्टम ह्याकको प्रयासका कारण निर्वाचन स्थगित

    काठमांडौ असोज, २९ । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषद(NRNA,ICC) को ९ औ बिश्व सम्मेलन काठमांडौको हायात होटेलमा चलिरहेको छ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो । गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए ...

  • NRNA निर्वाचन अपडेट, मध्यपूर्वी संयोजक र उपसंयोजक निर्विरोध

    काठमाडौं असोज, २९ । गैरआवासीय नेपाली संघ एनआरएनएको ९ औ महाधिबेशन तथा बिश्व सम्मेलन काठमांडौमा हिजो र आज चलीरहेको छ । उक्त सम्मेलनबाट एनआरएनए आइसीसीको अध्यक्ष उपाध्यक्ष सहित ४२ जना निर्वाचित हुनेछन । जस मध्य एनआरएनए आइसिसि मध्यपूर्व संयोजक र उपसंयोजकमा एक जनाको मात्र उम्मेदवारी परेको थियो । १/१ जनाको मात्र उ...