• साग छाडेर कतार गइन् तुलसा, सागलाई धोका

    काठमांडौ, मंसिर १४ । १३औँ सागको क्याम्पमै रहेकी एथलेटिक्सकी तुलसा खत्री क्याम्पबाटै भागी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको मुखैमा एथलेटिक्सकी एक खेलाडी क्याम्प छाडेर भागेकी छिन् । आइतबार सागको उद्घाटनको दुई दिनअघि तुलसा खत्री सुटुक्क कतार पुगेकी छिन् । विभागीय टोली नेपाल आर्मीमा आबद्ध रहेकी तुलसा...

  • जापानको ओसाका अध्यागमनले ३ नेपालीलाई जापान प्रवेश दिएन

    जापान, ओसाका नोभेम्बर २९ । : जापानको ओसाकास्थित अध्यागमन कार्यालयले तीन नेपालीलाई जापान प्रवेशमा रोक लगाएको छ। यात्रा शंकास्पद देखिएको भन्दै कान्साई अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका अधिकारीले उनीहरूलाई काठमाडौं फिर्ता पठाएका हुन्। जापान प्रवेश नपाएकामा सिन्धुपाल्चोकका रामकुमार जीसी, काठमाडौंका सुदी...

  • दशरथ रंगशालामा १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग)उद्घाटनको पूर्वअभ्यास

    काठमाडौं ,मंसिर १३ । काठमांडौ स्थित दशरथ रंगशालाको कबडहलमा १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग) का महिला र पुरुष भलिबल खेल जारी छ । सार्क राष्ट्रका ८ देश सहभागी उक्त १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग) उद्घाटनका लागि दशरथ रङ्गशालामा शुक्रबार पूर्वअभ्यास गरिएको छ ।  नेपाल प्रहरी, सशस्त्र प्...

  • विश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा लेखक राजन थपलिया

    अमेरीका, मंसिर १३ । अमेरीका स्थित न्यु योर्क निवासी चर्चित युवा लेखक तथा तथ्याङ्क वैज्ञानिक राजन थपलियाले विश्व चर्चित फोर्ब्स मिडिया म्याग्जीन (पत्रिका) मा लेखन सुरु गरेका छन् । फोर्ब्स संचारघर (मिडिया) को मध्य पूर्व अन्तर्गत उनको लेखहरू प्रकाशित भएका छन्। हाल सम्म उनको दुई ओटा लेख प्रकाशित भएका छन् । भ...

  • मिस वर्ल्ड जिताउन नेपाली चेली अनुष्का श्रेष्ठको अपिल…

    बेलायत, मंसिर १३ । बिश्वका बिभिन्न देशका सुन्दरीहरुको प्रतियोगिता आगामी डिसेम्बर बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी छिन । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तिब्र तयारीमा जुटिरहेकी श्रेष्ठले विश्वभरी छरिएर रहे...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुन सहित चिनियाँ नागरिक पक्राउ

    काठमाडाैं, मंसिर १३ ।  पछिल्लो दिन नेपालमा चिनिया नागरिकको गतिबिधि बढेको छ । केहि महिना अगाडि पनि चिनिया नागरिकले सिस्टम ह्यक गरि रकम चोरि गरेको थियो । आज पनि त्रीभुवन एअर्पोर्टबाट चिनिया नागरिक समातिएको हो । आज ८ केजी सुन सहित चिनियाँ नागिरिक पक्राउ परेका छन् । गए राति १०ः३० मा त्रिभुवन अन्तर्राष्ट्...

  • Breaking News १३औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलमा नेपालको सुखद शुरूवात

    काठमाडौं, मंसिर,११ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाल २५-९, २५-९, २५-११ ले विजयी भएको हो । नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्र...

  • १३औँ दक्षिण एसियाली खेलकुद (साग)आजबाट शुरु

    काठमाडौं मंसिर ११ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा आजदेखि भलिबल खेल शुरु भएको छ । सागको औपचारिक उद्घाटन १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भए पनि भलिबल खेल भने आजदेखि नै शुरु भएको हो । सागमा नेपालसहित सातवटा देशले भाग लिँदै छन् । तर भलिबलमा ६ देशले मात्र भाग लिएका छन् । साग खेल्ने देश...

  • एनआरएनए जापानले ७ सदस्य मनोनीत गर्दै कार्यसमितिलाई पूर्णता दियो

    टोकियो, नोभेम्बर, २६ । गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद जापानले संरक्षक,मनोनित सदस्य तथा सल्लाहकार परिषद मनोनित गरेको छ । एनआरएनए जापानको आईतवार बसेको दोश्रो नियमित बैठकले मनोनित गरेको हो । परिषद अध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निणर्य गर्दै २०१९-०२१ कार्यकालको ल...

  • वैदेशिक रोजगार विभाागले इ-स्टीकर पछि इ-टोकन सिस्टम शुरु गर्दै

    काठमाण्डौँ, मंसिर, ८ । २१ औँ शताब्दीको प्रविधि युगलाई मध्यनजर गर्दै बैदेशिक रोजगार बिभागले पछिल्लो समय क्षम रोजगार क्षेत्रमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई ध्यानमा राखी बिभिन्न सहजीकरणको कामलाई तीब्रता दिईरहेको छ । पछिल्लो पटक बैदेशिक रोजगार बिभागको महानिर्देशकको रुपमा आएका डा. भिष्म कुमार भूसाल...