त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुन सहित चिनियाँ नागरिक पक्राउ

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  726 पटक हेरिएको

काठमाडाैं, मंसिर १३ ।  पछिल्लो दिन नेपालमा चिनिया नागरिकको गतिबिधि बढेको छ । केहि महिना अगाडि पनि चिनिया नागरिकले सिस्टम ह्यक गरि रकम चोरि गरेको थियो । आज पनि त्रीभुवन एअर्पोर्टबाट चिनिया नागरिक समातिएको हो । आज ८ केजी सुन सहित चिनियाँ नागिरिक पक्राउ परेका छन् ।

गए राति १०ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनिया नागरिक चेन छिन्जुवङ ८ केजी सुन सहित पक्राउ परेका हुन् ।

हङकङबाट नेपाल एयरलायन्सको विमानमार्फत नेपाल आउदै गरेको अबस्थामा प्रहरिले गर्दा विमानस्थलम पक्राउ परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार