काठमाडौं, माघ १४ । काठमाडौं उपत्यकामा बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाइएको छ । उपत्यकामा जोर बिजोर प्रणली लागु गरेपछि बिरोध भएको थियो । तर काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेक...
प्रदेश समाचार
-
-
राष्ट्रियसभा निर्वाचनः- सत्ता गठबन्धले १८ सीट जीते, एमालेका शेर्पाले जोगाए एमालेको साख
काठमांडौ. माघ १२ । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन्। चुनावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नम्बर १ मा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विज...
-
नेपालको जनसंख्या २ करोड ९१ लाख, जनसंख्या वृद्धिदर घट्यो बिदेशीने महिलाको संख्यामा भने बृद्धि
काठमाडौं, माघ १२ । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । तथ्याङ्क बिभागले प्रत्येक १०/१० बर्षमा गरिने तथ्याङ्क संकलन केहि महिना अगाडी सम्पन्न गरेको थियो सोको प्रारम्भिक तथ्याङ्क आज सार्वजनिक गर्दै छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१...
-
राष्ट्रिय सभा निर्वाचनमा भाग लिन हिडेका मेयर सवार सरकारी गाडी जनकपुरमा तोडफोड, मेयर सामान्य घाइते
जनकपुरधाम, माघ १२ । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् । सिके राउत समुहले आज बिहानै देखि प्रदेश २ को बिभिन्न क्षेत्रमा बिभिन्न माग राख्दै आन्दोलन गर्दै आईरहेको छ । सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर गणेश प्र...
-
राष्ट्रिय सभा निर्वाचनको मतदान शुरू, आजै निर्वाचनको परिणाम जारी गर्ने निर्वाचन आयोगको तयारी
काठमाडौं, माघ १२ । राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आज बुधबार मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुन लागेको जनाएको हो । जसका लाग...
-
माओबादी नेता वर्षमान पुन चीनमा दुई महिना लामो उपचार पश्चात आज स्वदेश फर्कदै
काठमाडौं, माघ १० । उपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्कदैछन् । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका नेता पुन आज अपरान्ह चार्टर विमानमार्फत् नेपाल आउन लागेका हुन् । उनीसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसर...
-
१३ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र स्पष्टिकरण सहित सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको निर्देशन
काठमाडौं, माघ १० । नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो । सम्पर्...
-
माघ ११ गतेदेखि त्रिबि अन्तर्गतका सबै क्याम्पस तथा बिभागहरुमा अनलाइन कक्षा संचालन गर्न त्रिविको निर्देशन
काठमाडौं, माघ ९ । त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना संक्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि सबै सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन गर्ने गरी निर्णय गरेको हो । यसका लागि सबै क्याम्पस तथा विभागहरुले सो...
-
चीन सरकारले दिएको २० लाख डोज सिरिन्ज आज नेपाल आइपुग्यो
काठमाडौं, माघ ८ । नेपालमा कोरोनाको नया भेरीयन्ट संगै अन्य संक्रमणको संख्या पनि दिन प्रति दिन तिब्र रूपमा बढ़ीरहेको छ । सरकारले कोरोना संक्रमण नियंत्रणको लागि भन्दै उपत्यकामा समूहमा भेला हुन नपाउने, यातायातको साधनमा जोर बिजोर नम्बर अनुसार यातायातको साधन चलाउन पाउने जस्ता व्यवस्थाहरु लागु गरेको छ । यस्तै बाक़ी ज...
-
कोरोना नियंत्रणको लागि उपत्यकामा राति १२ बजेदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागु
काठमाडौं, माघ ६ । पछिल्लो समय कोरोना भाईरसको महामारी पुन तेस्रो पटक तिव्र वृद्धि भईरहेको छ । बिगत २ वर्षदेखिको माननीय जीवनयापनमा ठुलो धक्का दिईसकेको कोरोनाले बिश्वभरिका मानव जीवनमा पुन ठुलो धक्का दिने निश्चित छ । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाल...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 254
- Next Page »


















