धनगढी, माघ २२ । दुई भारतीय नागरिकले कञ्चनपुरमा एक घरका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–३ को शुभप्रभात टोलका स्थानीय सन्तोश पाण्डेका परिवारका सबै सदस्यलाई बेहोस बनाएर शुक्रबार राति घरमा लुटपाट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ताप्रहरी ...
प्रदेश समाचार
-
-
पेट्रोलियम पदार्थको भाउ बढ़ेसंगै आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि
काठमाडौं, माघ २१ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएसंगै आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो ।संघले १०५ रुपैयाँदेखि ४४५सम्म वृद्धि गरेको संघले जनाएको छ । हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपा...
-
एमसीसी सम्झौता संशोधन नगरि संसदबाट पारित नहुने प्रचण्डको भनाई, सभामुख पनि एमसिसिको बिपक्षमा
काठमाडौं, माघ २० । सत्तारुढ गठबन्धनका मुख्य योजनाकार तथा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता सम्झौता ९एमसीसी० यथास्थितिमा पारित नहुने बताएका छन् । बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले संशोधन नगरि एमसी...
-
त्रिविको स्थगित परीक्षा फागुन १ देखि सुचारु हुने
काठमाडौं, माघ १९ । कोभिड-१९ का कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्...
-
सोनाम ल्होछारमा देशभर सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं माघ १८ । नेपालीमा बिभिन्न जातिहरुको बिभिन्न समयमा चाडहरु पर्ने गर्दछ । यस्तै भोलि तामाङ्ग समुदायको सोनाम ल्होसारको अबसरमा सरकारले नेपालभर सार्वजनिक बिदा दिनृ निर्णय गरेको छ । सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुध...
-
काठमाण्डौँबाट अनलाईनमा जुवा खेल्ने ७४ जना प्रहरीद्धारा पक्राउ, ६ लाख बढी नगद बरामद
काठमाडौं, माघ १७ । काठमाडौंमा अनलाइन जुवा खेलेको आरोपमा ७४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले अनलाइन जुवामा संलग्न ७४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आइतबार साँझ ७ बजे काठमाडौं महानगरपालिका–६ बौद्धस्थित प्लटिङ नजिकैबाट उनीहरूलाई पक्राउ गरेको हो। कोरोना भाइरसको महामारी फैलिरहेको ...
-
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा३२ जनाको निधन, ३,५४० नया संक्रमित थापियो
काठमाडौं, माघ १६ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३२ जनाको मृत्यु भएको छ । कोरोना भाईरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण पछिल्लो समय बिश्वभरि तिव्र बन्दै गईरहेको छ । यसै सन्दर्भमा नेपालमा पनि ओमिक्रोन संक्रमितको संख्या दिनप्रति दिन बिकराल बन्दै गईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य...
-
प्रधानमन्त्रि देउवा गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्ने मनस्थितिमा, गठबन्धनका कारण संसदबैठक सर्यो
काठमाडौं, माघ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन् । उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएका छन् । शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक र...
-
नेकपा बिभाजन गर्ने ऋषि कट्टेल पार्टीबाटै निष्काशित
काठमाडौं, माघ १६ । नेकपा विभाजन गर्ने ऋषि कट्टेललाई पार्टीले करबाही गर्दै पार्टीबाट नै निश्काशन गरीदिएको छ । ऋषि कट्टेलले दायर गरेको मुद्दा नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजनको कारण बन्यो । कट्टेले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेकाले एउटै नाम भएको दल खारेज गरी नेकपा एमा...
-
स्थानीय तहको निर्वाचन जेठभित्र गर्ने सत्तारुढ गठबन्धनको निर्णय, स्थानीय निकायको निर्वाचन एने सशोधन गर्ने निर्णय
काठमाडौं, माघ १५ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् । बिभिन्न चरणमा बसेको बार्ता तथा छलफलबाट कुनै निश्कर्ष निकाल्न नसकेका सत्तारुढ गठबन्धन निर्वाचन आयोगको दबाबपछि भने वेठ मसान्तभित्र निर्वाचन गर्न सहमति भएको हो । यसअघि आगामी फागुनमा निर्वाचन गर्ने समझदारीमा ...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 254
- Next Page »



















