काठमाडौं, फागुन ८ । आज प्रतिनिधि सभामा अमेरिकी सहयोग एमसीसी टेबल भएको छ । सत्तारूढ़ गठबन्धनको असहमति रहदा रहदै आज प्रतिनिधि सभामा एमसीसी टेबल भएको हो । प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता टेबल हुँदा संसद भवन बाहिरको सडक भने अशान्त रह्यो । सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवा...
प्रदेश समाचार
-
-
संसद अवरोध हटे एमसीसी पेस गर्न दिने एकीकृत समाजवादीको निर्णय, एमसिसि बारे निर्णय गर्ने अधिकार सचिवालयलाई
काठमाडौं, फागुन ७ । नेकपा एकीकृत समाजवादीले सहमति जुटेमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको छ । शनिबार आज नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले सहमति जुटेमा एमसीसी पेस गर्न दिने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताएका छन् । तर, नेकपा एमालेले गरिरहेको संसद गतिरोध हट्नुपर्ने ...
-
विश्वकप छनोटमा नेपालद्वारा ओमान ३९ रनले पराजित,‘दीपेन्द्रको उत्कृष्ट फिल्डिङ नै जितको टर्निङ प्वाइन्ट’
काठमाडौं, फागुन ६ । आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ओमनलाई ११७ रनको लक्ष्य दिएको थियो । आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपा...
-
सत्तारुढ गठबन्धनको निर्णायक वार्ता बालुवाटारमा शुरु, प्रचण्ड भने एमसिसि यथास्थितिमा संसदमा टेबल गर्न नहुने पक्षमा
काठमाण्डौँ, फागुन ६ । आज सत्ता गठबन्धनको बैठक बालुवाटार मा जारी रहेको छ । हिजो बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गीएको थियो । हिजो साँझ घण्टौ सम्मको छलफलमा सहमति नभएपछि बैठक आज बस्ने गरी सकिएको थियो । प्रधानमन्त्रि देउवा जसरी पनि आज संसदमा एमसिसि पेश गर्ने पक्षमा रहेको छ । प्रधानमन्त्रि देउवा सत्ता ग...
-
एमसीसी विरूद्धको आन्दोलनमा प्रहरी र आन्दोलनकारि बिच झडप, एमसीसी आज टेबल नहुने
काठमाडौं, फागुन ४ । संसद् बैठक बस्न लाग्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरू र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ । प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा घम्साघम्सी भएको...
-
एनआरएनए आइसीसीको निर्वाचन मार्च २१ र २२ मा तय, जापानको बिबाद मिलाउने जिम्मा भवन भट्टलाई दिएको अध्यक्ष पन्तको स्पष्टौति
काठमाडौं, फागुन ४ । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार फागुन २०(मार्च ४) मा मनोनयन दर्ता हुनेछ । बिहीबारदेखि फागुन १० गतेसम्म प्रारम्भिक महाधिवेश प्रतिनिधिको नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने चैत ७ र ८ गते मतदान कार्यक्रम र...
-
फुकुओका नेपाल सोसाईटीको नेतृत्वमा जापानका सकृय संघसंस्थाहरुको सहयोगमा स्वर्गीय सुजन वार्शिला परिवारलाई आर्थिक सहयोग
जापान, फागुन ३ । मिति २०२२/१/७ तारिख शुक्रबारका दिन, जापानको फुकुओका शहरको साकुरा जापानिज भाषा स्कुलमा करिब ३ बर्ष अगाडिअध्ययनका लागि विधार्थी भिसामा आफ्नो सहित परिवारको सुनौलो भविष्य देखेर जापान आएका गोरखा जिल्ला, गोरखा नगरपालिका, वडा नम्बर १३ निवासी शिवहरी बर्सिलाका एक मात्र छोरा, बर्ष २३ का सुजन बर्सिलाको अक...
-
प्रचण्डको दोहोरो चरित्रले झस्कियो प्रधानमन्त्रि, सिंहदरबारको सहमतिबाट पछी हटेको आँकलन
काठमाडौं, फागुन २ । आज सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा जाँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरु अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याट (एमसीसी) संसदमा लैजान सहमति जुट्नेमा ढुक्क थिए । शुरूवातमा सभामुख सापकोटाले विपक्ष दल नेकपा एमाले आजको बैठकमा सहभागी नहुने जा...
-
सभामुखले बोलाईएको सर्वदलीय बैठकमा सहभागी नहुने एमालेको निर्णय
काठमांडौ, फागुन २ । सभामुख अग्नि प्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेको लागि बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ। सभामुख सापकोटाले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले संसद अवरूद्ध गर्दै आएको छ। सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुप...
-
सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं, फागुन २ । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 254
- Next Page »



















