काठमाडौं माघ १८ ।
नेपालीमा बिभिन्न जातिहरुको बिभिन्न समयमा चाडहरु पर्ने गर्दछ । यस्तै भोलि तामाङ्ग समुदायको सोनाम ल्होसारको अबसरमा सरकारले नेपालभर सार्वजनिक बिदा दिनृ निर्णय गरेको छ । सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।