काठमाडौं, पुस २८ । उत्तर कोरियाले देशको सुप्रिम लिडर किम जोङ उनको निगरानीमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको बताएको छ । उत्तर कोरियाको यो नया बर्ष पछिको दोस्रो मिसाईल परीक्षण हो । यस अघि पनि ध्वनिको गति भन्दा तिब्र गतिको मिसाईल परीक्षण गरीसकेको छ । उत्तर कोरियाले पछिल्लो समय जापानको सीमा क्षेत्र समुद्री ...
प्रदेश समाचार
-
-
आजदेखि उपत्यका ३ जिल्लामा २५ भन्दा बढी भेला हुन प्रशासनको रोक
काठमांडौ, पुस २८ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आजबाट २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् । त्यस्तै राजनीतिक दलका सभा-सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को मंगलबार बसेको बैठकले राति १२ बजेदेख...
-
कोरोना भाईरस ओमिक्रोन भेरियन्ट बढेसँगै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक
काठमाडौं, पुस २५ । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमण बढेसँगै सरकारले पुन लकडाउन गर्ने तयारी गरिरहेको अबस्थामा ...
-
जापानको फुकुओकामा एक नेपालीको शंकास्पद निधन, हत्या गरीएको आशंकामा जापान प्रहरीद्वारा अनुसंधान जारी
जापान, पुस२५ । जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको निधन भएको खबर सार्वजनिक भएको छ । विद्यार्थी भिषामा अध्ययनका लागि तिन बर्ष अधि जापानको फुकुओकाको साकुरा इन्टरनेशनल एकेडेमीमा जापानिज भाषा विद्यार्थीका रुपमा आएका नेपाल गोर्खा घर भएका बर्सिला थरका नेपाली विद्यार्थीको हत्या भएको हो । नेपाली राजदूतबास टोकिय...
-
प्रधानमन्त्रि देउबा र नेकपा एमाले अध्यक्ष ओलि बिच भेटवार्ता, संसद अबरोध हटाउन र एमसीसी पास गर्न सहयोग गर्न प्रधानमन्त्रिको आग्रह
काठमाडौं, पुस २५। नेकपा एमालेले निरन्तर संसद अबरोध गर्दै आएपछि एमाले अध्यक्ष ओलिलाई मनाउन सत्ता पक्षका नेताहरु अध्यक्ष ओलिको घरमा धाउन थालेका छन । केहि दिन अघि मात्र नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अध्यक्ष ओलिको घरमा गई संसद अबरोध हटाउन अपिल गरेका थिए अध्यक्ष ओलिले पौडेलको अनुरोध अस्वीकार गरेपछि ...
-
एनआरएनएको पहलमा मलेसियामा मृत्युदण्ड सुनाइएका सहित २५ नेपालीको उद्धार
काठमाण्डौँ, पुस २४ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सराहनिय काम गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन विताइरहेका २५ नेपाली बि...
-
पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ओमिक्रोन स्थानीय स्तरमा फैलिसकेको अनुमान
काठमाडौं, पुस २३ । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका हुन् । कोरोना संक...
-
कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं, पुस २३। कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको हो । परिक्षा नियन्त्रण कार्यालय सानोठिमि भक्तपुरले एक सुचना सार्वजनिक गर्दै उक्त नतिजा प्र...
-
कोरोना संक्रमण तिव्र बढेसंगै गुजरात “गुञ्जायमान गुजरात” कार्यक्रम स्थगित प्रधानमन्त्रिको भारत भ्रमण पनि रद्द
काठमाडौं, पुस २२ । भारतमा कोरोना सङ्क्रमण पुन तिव्र गतिमा बढेकाले प्रधानमन्त्रीको भ्रमण रद्द भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको यही आइतबार तय भएको भारत भ्रमण रद्द भएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनको गृहराज्य गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ व...
-
प्रधानमन्त्री देउवा आइतबार भारत जाने, दुई देश बिचको सम्बन्ध सुधार हुने प्रधानमन्त्रिको बिश्वास
काठमाडौं, पुस २१ । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो । मन्त्रिपरिषदबाट अनुमोदनसंगै भारत भ्रमणको तयारी तिव्र रहेको जनाएको छ । एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवासहितको २५ सदस्यीय टोली सोम...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 254
- Next Page »

















