काठमाडौं, माघ २२ । नेकपाका प्रचण्ड–माधब समुहले सरकारले गरेको असंबैधानिक नियुक्ति तथा असंबैधानिक कदमको बिरोध गर्दै बिहिबार देशभर बन्द हड्तालको आह्वान गरेको थियो । सरकारले भने यसको खुलेर बिरोध गर्न जनतालाई आह्वान गरेको थियो । गृह मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै बन्द गरे शिर्ष नेताहरुलाई पक्राउ गर्ने सम्...
बाग्मती प्रदेश

-
-
जनतालाई दु:ख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने प्रधानमन्त्री ओलीको भनाई
काठमाडौं, माघ २१ । नेकपा माधब प्रचण्ड समुहद्धारा सरकारले गरेको असंबैधानिक संसद बिघटन र पछिल्लो संबैधानिक निकायमा गरेको नियुक्तिको बिरोध गर्दै भोलि आमहडेताल गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुःख दिने नियतले पुष्पकमल दाहाल प्रचण्ड/माधवकुमार नेपाल नेतृत्वको नेकपाले बन्द आह्वा...
-
प्रचण्ड–नेपाल समुहको हड्ताललाई गृहको चेतावनी, हड्ताल गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी
काठमाडौं, माघ २१ । गृह मन्त्रालयले प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको एक प्रेस बिज्ञप्ति मार्फत बताएको छ । विवादका बीच संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले भोलि आमहड्ताल आह्वान गरेको छ । गृह मन्त्रालयले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान ...
-
नेकपा प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने निर्णय
काठमाडौं, माघ १९ । नेकपा प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड–माधव समूहले अध...
-
वाग्मती प्रदेशसभाको बैठक स्थगित
मकवानपुर, १९ माघ । आज बस्ने तय भएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज दिउँसो २ बजेका लागि तय भएको थियो । प्रदेशसभा सचिवालयले भने विशेष कारण देखाउँदै बैठक स्थगित गरेको छ । बैठक अब आगामी फागुन २ गते बस्ने प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा ...
-
कांग्रेस संविधान र संसद पुनस्थापनाको पक्षमा रहेको र अदालतले त्यसलाई बचाउँछ : पौडेल
काठमाडौं, माघ १८। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर–२ ले सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापन हुने विश्वास व्यक्त गरेका हुन् । ...
-
प्रधानमन्त्री ओलीद्वारा चितवनमा सिटी हल र ६ लेन सडकको शिलान्यास
चितवन, माघ १७ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले भरतपुर सिटी हल र गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तारको आज शिलान्यास गरेका छन्। संघीय सरकारको बजेटमा भरतपुर–१० स्थित जिल्ला समन्वय समिति चितवनको कार्यालय पछाडीको ४ बिघा ४ कठ्ठामा अन्तर्राष्ट्रिय स्तरको सिटी हल निर...
-
कोरोना भाईरस (कोभिड-१९) बिरुद्धको खोप तीन दिनमा ४६ हजार भन्दा बढीले लगाए
काठमाडौं, माघ १६ । शुक्रबारसम्म देशभर ४६ हजार बढीले कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएको तेश्रो दिनसम्म ४६ हजार १ सय ९७ जनाले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी खोप लगाउनेमा वाग्मती प्रदेशमा छन् । वाग्मतीमा आजसम्म १५ हजार ६ सय ४१ ...
-
सवारी लाइसेन्सको सास्ती: एक हप्तामै ५ महिनाको परीक्षा तालिका प्याक
काठमाडौं, माघ १६ । नक्सालकी सुमित्रा श्रेष्ठले केही दिनअघि चाबहिलको लाइसेन्स कार्यालयबाट दुई पांग्रे सवारीको लाइसेन्स लिन परीक्षाको अनलाइन फारम भरिन् । उनलाई अनलाइन प्रणालीले ‘मार्च’को अन्तिम साताको लागि मात्रै कार्यालयमा उपस्थित भएर परीक्षाका लागि ‘इन्रोलमेन्ट’ गर्ने मिति तोकिदियो । तुरुन्तै लाइसेन्स निकाल्ने ...
-
निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई बिबादबारे छलफलका लागि बोलायो
काठमाडौं, माघ १५ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै समूहलाई छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार शुक्रबार नेकपाका दुई समूहका अध्यक्षदयलाई पत्र काटी छलफलका लागि बोलाइएको हो । अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलका लागि पाँच/पाँच जनालाई आउन ...
- « Previous Page
- 1
- …
- 86
- 87
- 88
- 89
- 90
- …
- 217
- Next Page »



















