काठमाडौं, माघ १५ । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेज तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । रिटम...
बाग्मती प्रदेश

-
-
ओलीको निरंकुशता केही महिनामै ध्वस्त हुन्छ : प्रचण्ड
काठमाडौं, माघ १५ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताएका छन् । ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले केपी ओली सामन्ती निरंकुशताको एजेन्ट जस्तो देखिएको भन्दै प्रचण्डल...
-
कोरोना खोप आजबाट शुरू, तीन महिनाभित्र सबै नेपालीलाई बितरणगर्ने प्रधानमन्त्रिको भनाई
काठमाडौं, माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उनले बताए । कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन मह...
-
भक्तपूरमा १० वर्षदेखि वेवारिसे भवनको भित्री कथा
काठमाडौं, माघ १४ । भक्तपूरको राधेराधे चोकको देब्रेपट्टि उभिएको अजङ्गको वेवारिसे भवन देख्नासाथ सबैको मनमा उब्जिने प्रश्न हो, ‘यति ठूलो भवन कसको होला ? किन यो हातलमा राखिएको होला ?’ आदि । भाटभटेनी सुपमार्केटको छेवैमा निर्माणाधिन यो भवन वर्षौदेखि ठडिएको भएपनि ‘फिनिसिङ’ भने हुन सकेको छैन । यस्तो छ भित्री कथा...
-
प्रधानमन्त्रि ओलिद्धारा पशुपतिनाथ मन्दिरमा बिशेष पुजा आराधाना, आजै दाङ्ग जाने कार्यक्रम तय
काठमाडौं, माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । उनले बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म एकघण्टा विशेष पूजा गरेको पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । “देशबासीलाई राम्रो होस् भन्ने कामना गर्दै प्रधानमन्त्रीले विशेष पूजा र संकल्प पूज...
-
प्रचण्ड-माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, २८ गते काठमाडौंमा वृहत प्रदर्शन
काठमाडौं, माघ १२ । नेकपा प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । सरकारको संसद बिघटन बिरुद्ध पहिलो र दास्रो चरणको आन्दोलन गरिसकेका प्रचण्ड माधब नेपाल समुहले फेरि तेु्रो चरणको आन्दोलन गर्...
-
सेयर बजारमा स्टक डिलरको प्रवेश, नेपाल धितोपत्र बोर्डको अनुमति
काठमाडौं, माघ १२ । केही वर्ष अघिदेखि नै नेपाली सेयर बजारमा स्टक डिलर कम्पनी आवश्यकताबारे चर्चा हुन्थ्यो । भलै ढिलै भए पनि नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज ग...
-
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन, दुबै पक्षले गरेका निर्णयहरु बिधान सम्बत नरहेको ठहर
काठमाडौं, माघ ११ । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ । आज बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधव समुह र ओली समुहहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्यौं’ एक...
-
गुणस्तरिय शिक्षा दिदै आईरहेको एभरेष्ट कलेजमा कक्षा ११ र १२ को नयाँ भर्ना खुल्यो
काठमाण्डौँ, माघ ९ । "अनुशासन नै सफलताको प्रतिक हो" भन्ने मुल शुत्रका साथ बि.सं.२०३७ सालमा स्थापना गरेको एभेरेष्ट कलेजमा कक्षा ११ र १२ को नयाँ भर्ना खुलेको छ । शिक्षा क्षेत्रमा लामो सेवा पुर्याउदै आईरहेको एभरेष्ट कलेज, ठमेलमा नयाँ भर्ना खुलेको हो । बि.सं.२०३७ सालमा नर्सरी देखि कक्षा १० सम्मको पढाई शुरु गरे...
-
आत्मालोचना सहित प्रचण्डले भने तिन बर्षसम्म पनि के.पि ओलिको अहंकारलाई तह लगाउन नसक्नु हाम्रो कमजोरी
काठमाडौं, माघ ९। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा शक्ति प्रदर्शन सहितको बिशाल जनसभा सम्पन्न गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले विरोध प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाकेन्द्रित बिशाल जनसभाको आयोजना गरिएको हो ...
- « Previous Page
- 1
- …
- 87
- 88
- 89
- 90
- 91
- …
- 217
- Next Page »


















