काठमाडौं, माघ ३ । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग दुई देशको बीचमा रहेको सीमा विवादलाई समाधान गर्न तत्काल वार्ताको थालनी गर्न प्रस्ताव गरेका छन् । शुक्रबार नेपाल-भारत संयुक्त आयोगको बैठकअघि भएको एक्लाएक्लै वार्तामा मन्त्री ज्ञवालीले सो प्रस्ताव गरेका हु...
बाग्मती प्रदेश

-
-
बिभिन्न कार्यक्रम गरेर राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईदै, नेपालमा ठूलो भूकम्पको जोखिम कायमै
काठमाडौं, माघ २ । विसं १९९० माघ २ गते दिउँसो २स्२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ भूकम्प दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई...
-
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको हैदरावाद हाउसमा सुरु हुँदै
भारत, माघ २ । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको नयाँदिल्लीमा आजबाट सुरु हुँदै छ । बैठक हैदरावाद हाउसमा बिहान ११ः३० बजे सुरु हुने छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्ने छन् । तीन दिनसम्म चल्ने बैठकमा सहभागी हु...
-
आज माघे (मकर) सङ्क्रान्ति तथा थारु समुदायको नयाँ बर्ष बिभिन्न कार्यक्रम गरेर मनाइँदै
काठमाडौँ, माघ १ । प्रत्येक वर्ष आज माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा...
-
प्रतिनिधिसभा विघटन बिरुद्धको मुद्दा ‘हेर्दाहेर्दैमा’ स्थगित, शुक्रबार बहस हुने
काठमाण्डौं, पुष २९ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः शुक्रबारका लागि तोकिएको छ । संवैधानिक इजलास र बृहत् पूर्ण इजलाससम्बन्धमा भएको बहस आज पनि सकिएन । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदक...
-
सर्वोच्चद्धारा कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न निर्देशन जारी
काठमाडौँ, पौष २९ । सर्वोच्च अदालतले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रमको बिचाराधिन मुद्दाको फैसला सुनाएको छ । सर्वोच्च अदालतले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्र...
-
जङ्गी अड्डामा मनाइयो पृथ्बी नारायण शाहको २९९ औँ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस
काठमाडौं, पौष २७ । नेपाली सेनाले आज ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाएको छ। २९९औं पृथ्वी जयन्तीको अवसरमा सेनाले जङ्गी अड्डास्थित पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेको नेपाली सेनाले जनाएको छ। साथै उक्त अबसरमा सेनाले ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ उद्घाटन समेत गरेको छ। गोरखाबाट प...
-
सर्वोच्चमा विचाराधीन बिषयलाई प्रभाबित गर्नेगरी काम नगर्न निर्वाचन आयोगलाई प्रचण्ड माधव समूहको अनुरोध, निर्वाचन आयोग जाँदै
काठमाडौं, पुस २७ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग जाँदैछन् । आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग जान लागेका हुन् । यो समूहका एक नेताका अनुसार, सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगल...
-
वर्तमान सरकार स्थायित्वको सरकार होः प्रधानमन्त्री ओली “तर्क वितर्क नगरौँ, चुनावमा जाऔँ”
काठमाडौं, पुष २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरताको सरकार भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले निर्वाचन लडेर आएको प्रधानमन्त्रीलाई बीचमा षड्यन्त्र गरेर हटाउन खोज्ने प्रयास भए पनि अहिलेको सरकार स्थायित्वको भएको स्पष्ट पारे । “निर्वाचित प्रधानमन्त्रीलाई काम गर...
-
राष्ट्रिय सभामा ओलीको प्रवेशसँगै प्रचण्ड–माधव समूहका सांसदहरु बाहिरिए
काठमाडौं, पुष २६ । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली प्रवेश गरेपछि नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुले राष्ट्रियसभा बैठक बहिष्कार गरेका छन् । एक घण्टा ३८ मिनेट चलेको बैठकमा शुरुमै प्रधानमन्त्री ओली सहभागी भएका थिए । ओली बैठक हलमा प्रवेश गरेपछि प्रचण्ड–माधव समूहका सांसदहरु बाहिरिए । ‘हामी हस्ताक्षर...
- « Previous Page
- 1
- …
- 89
- 90
- 91
- 92
- 93
- …
- 217
- Next Page »


















