बाग्मती प्रदेश – Page 86 – Vision Online News
Tuesday April 28, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

बाग्मती प्रदेश

  • विदेश भ्रमणमा जाँदा ४० वर्षमुनिका महिलालाई परिवारको सहमति र वडाको सिफारिस अनिवार्य

    काठमाडौं, माघ २८ ।   अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको...

  • आजको बिरोध प्रदर्शन स्थलको फोहोर बढार्दै नारायणकाजी श्रेष्ठ (तस्बिरहरू)

    काठमांडौ, माघ २८ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा विरोध प्रदर्शन र सभा गर्‍यो। उक्त प्रदर्शनका क्रममा: भृकुटीमण्डपस्थित सडकमा जम्मा भएको फोहोर उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सफाइ गरिएको छ। झाडु लिएर श्रेष्ठ सडक बडारिरहेका थिए।  प्रधानम...

  • अदालत र आयोगलाई प्रचण्डको खबरदारी : गर्ने त्यही हो छिटो गरिदेऊ, खुट्टा नकमाऊ

    काठमाडौं, माघ २८ ।    नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आधिकारिकता विवादमा खेलाँची नगर्न निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । संवैधानिक निकायले गलत गरे देशले दुःख पाउने भन्दै उनले खुट्टा नकमाउन सचेत गराएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याएपछि आयोगले गतिलो लक्षण नदे...

  • केपी ओलीले बनाएका दुईजना मन्त्री फर्कने तयारीमा रहेको प्रचण्डको भनाई

    काठमाडौं, माघ २८ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्रीले फर्कने कुरा गरिरहेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित सभामा बोल्दै प्रचण्डले ती मन्त्रीहरूको नाम खुलाएनन् । तर, मन्त्रीबाट फर्कने विषयमा कुरा चलिरहेको बताएका हुन् । उनले ओली झन् निरंकु...

  • निर्वाचन आयोगलाई खुट्टा नकमाउन माधव नेपालको आग्रह ४४१ लाई बोलाएर टाउको गने हुन्छ

    काठमाडौं, माघ २८ ।   नेकपा प्रचण्ड–माधव समुहले आज राजधानि काठमाण्डौँमा आयोजना गरेको बिशाल बिरोध सभामा बोल्दै अध्यक्ष माधवकुमार नेपालले, प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाएका छन् । ओलीले आयोगमा पुगेर म नै पहिलो अध्यक्ष हुँ, आधिकारिकताको विवादमा पस्न पाउँदैन भनेर संवैधानिक ...

  • पहिलो चरणमा ४ प्रदेश, दोस्रो चरणमा ३ प्रदेशमा निर्वाचन गर्ने सरकारको निर्णय

    काठमाडौं, माघ २७।   मन्त्रिपरिषद्ले पहिलो चरणमा प्रदेश नम्बर–२, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । आउँदो वैशाख १७ गते ती प्रदेशका ४० जिल्लामा पहिलो चरणको निर्वाचन गर्ने निर्णय भएको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । सोमबार बसेको मन्त...

  • हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौँ, माघ २७ ।   नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । शाक्यलाई यसअघि कात्तिक २१ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । पछिल्ला कार्यकारी निर्देशक कुलम...

  • वैशाखमा निर्वाचन सम्भब नभएको र देशमा संवैधानिक संकट आउन सक्ने बिज्ञहरुको निष्कर्ष

    काठमाडौं, माघ २७ । बिज्ञहरुको अध्ययनले बैशाखमा निर्बाचन सम्भब नभएको र देशमा संबैधानिक संकट आउने निश्कर्ष निकालेको छ । नेपालको राजनितिक घटना परिघटनाको अध्ययनबाट उक्त निश्कर्ष निकालिएको हो । यदि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गर्‍यो भने आगामी बैशाख १७ र २७ मा प्रतिनिधिसभाको चुनाव गर्न सम्भ...

  • धरहराको २१ औँ तलाको ढलान सम्पन्न २२ औँ तलाको ढलान शुरु, सुनको जलपसहितको गजुर राखिने

    काठमाडौं, माघ २७ ।   बि.सं २०७२ साल बैशाख १२ गतेको महाभुकम्पबाट भत्किएको २२ तले धरहरामध्ये २१ तलाको ढलान सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले २१ तलाको ढलान सम्पन्न भएर २२ औँ तलाको ढलान सुरु भएको जानकारी दिएका छन् । “२२ औँ तलाको निर्माण कार्य सकिनेबित्तिकै स...

  • माघ २८ गते प्रचण्ड/नेपाल समूहको शक्ति प्रदर्शन, काठमाण्डौँका ५ स्थानबाट जुलुस निकाल्ने तयारी

    काठमाडौं, माघ २६ । प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड/नेपाल समूहले बुधबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । संसद् विघटनविरुद्को केन्द्रीय संघर्ष समितिले राजधानीको पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । संघर्ष समितिले पुल्...

    • « Previous Page
    • 1
    • …
    • 84
    • 85
    • 86
    • 87
    • 88
    • …
    • 217
    • Next Page »



लोकप्रिय

    • आलमआतंक जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्लानै छाडे
    • नेपाल–भारत सिमा छाङरुमा स्थायी रुपमा सशस्त्र प्रहरी बस्दै, गृहमन्त्रिद्धारा भवन शिलान्यास सम्पन्न
    • आज तिहारको तेस्रो दिन, कुकुर पूजा गरिँदै
    • विधेयक पढेको छैन भनेर हामीलाई हेप्नी!, शब्द-शब्दमा छलफल गर्न तयार छु : गगन थापा
    • क्युस्यु नेप्लिज वेलफियर सोसाईटीद्धारा किताक्युस्युमा उत्कृष्ठ नृत्य सहित दिपावली साँझ २०२१ सम्पन्न(भिडियो सहित)
    • संसदको हिउँदे अधिवेशन आजदेखि सुरु : सभामुख चयनको विषय प्रमुख
    • मेलम्ची आयोजनाको काम सकियो, छिट्टै उद्घाटन गरिने खानेपानी मन्त्रि बिना मगरको उद्घोष
    • बजेट पारित नहुँदै संसद बैठक स्थगित, अर्को बैठक असोज ४ गतेलाई तय
    • आज इसाइ धर्मावलम्बीले ‘क्रिसमस डे’ बिश्वभरि बिभिन्न कार्यक्रम गरी मनाउँदै, नेपालमा सार्वजनिक बिदा
    • आजदेखि निर्वाचन आचारसंहिता जारी, दल र कर्मचारीहरूमा लागु हुने

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo