काठमांडौ, फागुन ६ । नेकपाले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित पार्टी कार्यालयमा बोलाएको छ ।प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रिय सदस्यहरुलाई टेलिफोन गरेर केन्द्रीय कार्यालय पेरिसडाडाँमा नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुन आग्रह गरेको हो ।पार्टीले थप निर्णय नागरिकता संकलन भएपछि नै निर्णय गर्छ, अहिलेलाई अ...
बाग्मती प्रदेश

-
-
‘एमिकस क्युरी’को राय प्रतिनिधिसभा विघटनको विपक्षमा, सर्वोच्चको निर्णय के होला ?
काठमाडौं, फागुन ६ । सर्बोच्च अदालतमा बहसमा रहेको संसद बिघटनको मुद्धामा अदालतको सहयोगी (एमिकस क्युरी) हरुले बहस गरिरहेको छ । उक्त बहसमा (एमिकस क्युरी) प्रतिनिधिसभा विघटनको विपक्षमा देखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दामा एमिकस क्युरीकातर्फबाट राय राख्ने क्रम जारी छ । ...
-
असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौं, फागुन ६ । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनले भने, ‘संश...
-
चिनद्धारा उपलब्ध गराउने खोपलाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति
काठमाडौं, फागुन ६ । चिनको बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोपले नेपालमा आपत्कालीन प्रयोगको अनुमति पाएको छ । ‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । विभागले जारी गरेको सूचनामा १६ जनव...
-
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, संसद बिघटन र १४औँ महाधिबेशन बारे आधिकारिक निर्णय गर्ने
काठमाडौं, फागुन ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समितिको बुधबारको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आजको ...
-
प्रचण्ड-माधव समूहले संसद बिघटन बिरुद्ध मानव साङ्लो बनाएर टुँडिखेल घेर्दै
काठमाडौं, फागुन ६ । नेकपा (प्रचण्ड-माधव नेपाल समूह)ले आज काठमाण्डौँमा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो । मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड-माधव समूहले उपत्यकाका जिल्ला क...
-
आज श्रीपञ्चमी पर्वः देशभरका विद्याकी देवी सरस्वती माताको पूजा आराधना गरी मनाइँदै
काठमाडौँ, फागुन ४ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी,...
-
चार पूर्वप्रधानन्यायाधीशद्धारा सर्वोच्चमा लिखित जवाफ पेश, अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गर्ने चक्रव्यूह अस्वीकार्य
काठमाडौँ, फागुन ३ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार सर्वोच्चमा लिखित जवाफ पेश गरेका हुन् । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका उन...
-
काग्रेसको ढुलमुले बानिले १४ औँ महाधिवेशन प्रभाबित, सर्बोच्चको निर्णय पछिमात्र पार्टीले थप निर्णय गर्ने
काठमाडौं, फागुन २ । नेपाली काग्रेसको ढुलमुले ब्यबहारले पार्टी स्फुर्त रुपमा अघि बढ्न नसकेको चर्चा चल्न थालेको छ । पार्टीको निर्णयअनुसार काम भएको भए नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनको अन्तिम तयारीमा व्यस्त हुनुपर्ने हो । पार्टीको विधानअनुसार चार वर्षमा महाधिवेशन गर्न नसकेपछि ११ पुस २०७६ मा बसेको कां...
-
ललिता निबास प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईबारे थप प्रमाण बुझ्न सर्वोच्चको आदेश
काठमाडौँ, फागुन २ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई विपक्षी बनाई दायर रिटमा सर्वोच्च अदालतले थप प्रमाण बुझी पेश गर्न आदेश दिएको छ । रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले प्रमाण बुझ्न आदेश दिएको हो ।...
- « Previous Page
- 1
- …
- 82
- 83
- 84
- 85
- 86
- …
- 217
- Next Page »

















