काठमाण्डौँ, फागुन १ । ओली सरकारले सरकारका पूर्व बिशिष्ठ ब्यक्तित्वहरुको सुरक्षामा खटिएका प्रहरी तथा सशस्त्र प्रहरी र सवारी फिर्ता गर्ने गरी नयाँ अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ जारी गरेको छ । यो निर्णयलाई स्वागतयोग्य निर्णयको रुपमा लिएको छ । यस कार्यबिधि अनुसार पूर्वराजा, प...
बाग्मती प्रदेश

-
-
संसद पुनर्स्थापनाबारे अदालतले अन्यथा फैसला गर्ने ठाउँ नभएको बरिष्ठ नेता पौडेलको भनाई
काठमाडौं, फागुन १ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका छन् । यद्यपि सर्वोच्च अदालतले अन्यथा फैसला गर्नसक्ने हो की भन्ने आशंका भने कायम रहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरू’ को शनिबार काठमाडौंमा लोकार्पण गर्द...
-
आज ५७ जना कोरोना संक्रमित थपिए, कोरोना संक्रमणका कारण आन मृत्यु शून्य
काठमाडौं, फागुन १ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ । पछिल्लो दुई महिनामा मृत्यु शून्य भएको यो पाँचौँपटक हो । हालसम्म देशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५४ रहेको छ । पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्र...
-
चुनावमा उमेदवारले पाँचहजार भन्दा बढी चन्दा तथा चुनाब खर्च कारोबार बैंकमार्फत गर्नुपर्ने
काठमाडौं, माघ ३० । निर्वाचन आयोगले चुनावमा राजनीतिक दल र उमेदवारले बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधानसहितको मस्यौदा तयार पारेको छ । निर्वाचन आयोगले चुनावलाई मितव्ययी, पारदर्शी बनाउन तयार पारेको मस्यौदामा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर खर्च गर्नुपर्ने उल्लेख छ । निर्वाचन खर्चसम्बन्धी आचारसं...
-
विराटनगरमाथि त्रिभुवन आर्मी क्लबको ७–० अन्तरको फराकिलो जित
काठमाडौं, माघ २९ । त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सातौं जित निकालेको छ । बिहीबार भएको खेलमा विराटनगर महानगरपालिकामाथि ७-० गोलको जित निकालेको हो । आर्मीको यो लिगमा सातौं जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला विकले २-२ गोल गरे । यस्तै सपना लाम...
-
पक्राउ परेकी नेकपा प्रचण्ड-माधब समुहका नेत्री रामकुमारी झाँक्री बिना शर्त रिहा
काठमाडौं, माघ २९ । बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा प्रचण्ड– नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई चौतर्फी दबाबपछि प्रहरीले रिहा गरेको छ। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाकाअनुसार झाक्रीलाई उनका श्रीमानको जिम्मामा साँझ रिहा गरिएको बताईएको छ । राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी झाक...
-
रामकुमारी झाँक्रीको पक्राउ सर्वसत्तावादी र अधिनायकवादी चरित्र भएको नेपाली काग्रेस नेता पौडेल कोईरालाको भनाई
काठमाडौं, माघ २९ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (प्रचण्ड-माधव पक्ष)की नेतृ एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गरी सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् । बिहीबार बिहान प्रहरीले शंखमूल स्थित झाँक्रीको आफ्नै घरबाट पक्राउ गरी नेपाल प्रहरीको अपर...
-
राज्यविरुद्धको कसुर गरेको आरोपमा नेकपा प्रचण्ड–माधब समुहका नेतृ झाक्री पक्राउ
काठमाडौं, माघ २९ । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । हिजोको बिरोध सभामा मुखमा कालो टेप ल...
-
पेट्रोलियम पदार्थको भाउ बढ्यो, पेट्रोल तथा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि
काठमाडौं, माघ २८ । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेलरमटितेलको ९५ रुपैयाँ पुगेको छ । एलप...
-
ललिता निवास प्रकरणका मुख्य अभियुक्त डा.शोभाकान्त ढकाललाई थुनामा पठाउने आदेश
काठमाडौं, माघ २८ । बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त डा. शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा पठाएको छ । बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता प...
- « Previous Page
- 1
- …
- 83
- 84
- 85
- 86
- 87
- …
- 217
- Next Page »



















