केपी ओलीले बनाएका दुईजना मन्त्री फर्कने तयारीमा रहेको प्रचण्डको भनाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  570 पटक हेरिएको

काठमाडौं, माघ २८ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्रीले फर्कने कुरा गरिरहेको बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित सभामा बोल्दै प्रचण्डले ती मन्त्रीहरूको नाम खुलाएनन् । तर, मन्त्रीबाट फर्कने विषयमा कुरा चलिरहेको बताएका हुन् । उनले ओली झन् निरंकुशतातर्फ अघि बढिरहेको बताए । उनले ठोरीलाई वास्तविक अयोध्या प्रमाणित गर्न चुनौती पनि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार