जनतालाई दु:ख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने प्रधानमन्त्री ओलीको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  321 पटक हेरिएको

काठमाडौं, माघ २१ ।  

नेकपा माधब प्रचण्ड समुहद्धारा सरकारले गरेको असंबैधानिक संसद बिघटन र पछिल्लो संबैधानिक निकायमा गरेको नियुक्तिको बिरोध गर्दै भोलि आमहडेताल गर्ने निर्णय गरेको थियो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुःख दिने नियतले पुष्पकमल दाहाल प्रचण्ड/माधवकुमार नेपाल नेतृत्वको नेकपाले बन्द आह्वान गरेको बताएका छन् ।

नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राजधानीमा आयोजित राष्ट्रिय भेलामा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न सुझाएका छन् । आन्तरिक गतिरोधबाट शुरु भएको नेकपाको बिबाद पार्टीभित्र कारबाही हुदै संसद बिघटन सम्मको गतिबिधिका कारण एक समुहले अर्को समुहलाई निषेध र आक्रमणसम्म पुग्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार