काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको केन्द्रीय समितिको विभिन्न पदमा उम्मेदवारी दिएका ५७ जनाले मनोनयन फिर्ता लिएका छन् । पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका ५५ जनाले आइतबार मनोनयन फिर्ता लिएका हुन् । शनिबार उम्मेदवारी दर्ता गरेकाहरुलाई शनिबार दिउँसो साढे १२ बजेसम्म मनोन...
बाग्मती प्रदेश

-
-
माओबादी केन्द्रको दश प्रदेश सम्मेलनको उद्घाटन सम्पन्न, विचारको विकास गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको अध्यक्ष प्रचण्डको भनाई
काठमाडौं, मंसिर २५ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभरमा विचारलाई विकास गर्ने सम्भावना बोकेको पार्टी माओवादी मात्र रहेको बताउनुभएको छ । शनिवार दशवटा प्रदेशहरुको सम्मेलनलाई उद्घाटन गर्दै उहाँले भन्नुभयो,‘ हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ जसले विचारलाई ...
-
अन्तत: कांग्रेस सभापतिमा ६ जनाको उम्मेद्वारी, कांग्रेस सभापतिमा चार जनाको मुख्य प्रतिस्पर्धा
काठमांडौ, मंसिर २३ । नेपाली कांग्रेसको चालु १४ औ महाधिबेशनमा अन्तत: कांग्रेस सभापतिमा चार जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। छ जनाको उम्मेदवारी परे पनि मुख्य प्रतिस्पर्धा चार जनाबीच हुने भएको हो। हालका सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि गरी ४ र अन्य २ गरी जम्मा ६ जनाले सभा...
-
कांग्रेस महाधिबेशन आजबाट शुरू, कांग्रेस महाधिवेशनमय बन्यो भृकुटीमण्डप (फोटो फिचर)
काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । भृकुटीमण्डपमा दिउँसो एक बजे उदघाटन समारोह हुनेछ । भृकुटीमण्डपलाई कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख अंकित झण्डाले सजाइएको छ । कांग्रेस महाधिबेशनमा सहभागीहरूको सुरक्षाको लागि ५ हजार हाराहारीमा सुरक्षाकर्...
-
कांग्रेस सभापतिमा वरिष्ठ नेता पौडेललाई सर्वसम्मति सभापति बनाउनु पर्ने बिमलेन्द्र निधिको प्रस्ताव, प्रकाशमान दबाबमा
काठमाडौं, मंसिर २४। नेपाली कांग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले पार्टी सभापतिमा सर्वसम्मत् रुपमा अब रामचन्द्र पौडेललाई अघि सार्नुपर्ने बताएक छन् । यसअघि आफू कुनैपनि हालतमा सभापतिको उम्मेद्धवारबाट ब्याक नहुने बताउँदै आएका निधिले आज भने सर्वसम्मत् सभापतिको लागि वरिष्ठ नेता पौडेलको नाम प्रस्ताव गरेका ह...
-
कांग्रेसको महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक, महोत्तरी र सर्लाहीका केही प्रतिनिधिको नामावली भने परेन (सूचीसहित)
काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो । यो सूचीमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश नरहेको नेपाली ...
-
नेपालमा पनि कोरोनाको नया भेरीयन्ट ओमिक्रोनको दुई संक्रमित पुष्टि, सजग बन्न स्वास्थ्य मन्त्रालयको अपिल
काठमाडौं, मंसिर २० । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो । आज २० मंसिर २०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा . समिर कुमार अधिका...
-
अदालतद्वारा परराष्ट्रको निर्देशन विरुद्ध एनआरएनएलाई दिएको अन्तरिम आदेश निरन्तरता दिने निर्णय(आदेशसहित)
काठमाडौं, मंसिर २० । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव रोक्ने तथा संरक्षक परिषदलाई जिम्मेवारी दिने परराष्ट्र मन्त्रालयको आदेशविरूद्ध उच्च अदालत पाटनले निवेदकको पक्षमा दोस्रो पटक अन्तरिम आदेश दिएको छ। एनआरएनएका अध्यक्ष कुमार पन्तले दर्ता गराएको मुद्धामा निवेदकको पक्षमा आज फैसला भएको उच्च अदालतको उप–रजिष्...
-
कमल थापालाई हराउदै राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेन बिजयी
काठमांडौ, मंसिर १९ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। राप्रपाका एक नेताका अनुसार लिङ्देन विजयी भइसकेका छन्। निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी रहेको जानक...
-
राप्रपाको मतगणना शुरु अध्यक्षमा लिङ्देनको अग्रता, १०५० मत गन्दा कमल थापा ८५ मतले पछाडि
काठमाण्डौँ, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता लिएका छन ।आज बिहानैबाट शुरु भएको मतगणनाको प्रारम्भीक मतगणनामै अग्रता लिएका लिङ्देनले १०५० मत गणना हुँदा ५१६ मतसहित अग्रता कायम राखेका छन्। अध्यक्षका अर्का प्रत्यासी क...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 217
- Next Page »


















