काठमांडौ, मंसिर २९ । गैर आवासीय नेपाली संघ आइसीसीको अधिबेशन अनिश्चित बनेको छ । निर्वाचन गराउन लागि परेका संघका अध्यक्ष एकाएक पछी हटेको हो । परराष्ट्र मन्त्रालयको पत्रलाई चुनौती दिदै अदालतबाट परराष्ट्र मन्त्रालयको हस्तक्षेप वा परराष्ट्र मन्त्रालयबाट जारी कुनै पनि पत्र कार्यान्वयन नगर्न नगराउन भनि स्टेअडर लिई नि...
बाग्मती प्रदेश

-
-
महाधिबेशन बिशेष- कांग्रेस उपसभापतिमा खड्का र गुरूङ विजयी
काठमांडौ, मंसिर २९ । कांग्रेस १४ औ महाधिबेशन अन्तरगत उप सभापतिको मतगणना सम्पन्न भएको छ । कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन्। खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका नेता हुन्। उनीहरूले पाएको मत निर्वाचन समितिले छिट्टै सार्वजन...
-
कांग्रेस महाधिबेशन बिशेष-१९०० मत गन्दा खड्का गुरुङभन्दा २१ मतले अगाडि
काठमांडौ, मंसिर २९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझ ६ बजेदेखि मतगणना सुरू भएको हो। अहिलेसम्म १९०० मत गणना भएको निर्वाचन समितिले जनाएको छ। मत परिणाम पूर्णबहादुर खड्काले अग्रता लिएका छन्। उनले ९०८ मत ल्याएका छन्। गुरुङले ८८८...
-
आजदेखि अष्ट्रेलिया आवागमन खुल्यो, को को आउन पाउँछन्(विवरण सहित)
अष्ट्रेलिया, मंसिर २९ । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बुधबारदेखि खुला भएको छ। यो सँगै कोरोना भाइरसविरूद्धको मान्यताप्राप्त खोपको दुबै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी र भिसाबाहकले अष्ट्रेलिया प्रवेश पाउने भएका छन्। सरकारको पछिल्लो निर्णयसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएका विद्यार्थी, अभिभावक र...
-
एनआरएनए जापान र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा बित्तिय जानकारी मूलक कार्यक्रमको आयोजना
जापान, मंसिर २९ । गैरआवासीय नेपाली संघ जापान र अर्थमन्त्रालयको संयुक्त प्रयासमा - “वित्तिय जानकारी कार्यक्रम” आयोजना गरिने भएको छ । केही समय अघि मात्र नेपाल सरकार अर्थ मन्त्रालय मार्फत गैर आवासीय नेपालीहरूले नेपालमा डलर खाता खोली रकम सजिलै नेपाल भित्राउन सकिने निर्णय गरेको थियो । उक्त निर्णयले गैर आवासीय नेपाल...
-
कांग्रेस सभापतिमा डा. शेखर कोईरालालाई ९०७ मतान्तरले पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित
काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तरगत सभापतिको दोस्रो चरणको मतगणना सकिएको छ । दोस्रो चरणमा भएको निर्वाचनमा नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनि...
-
कांग्रेस सभापतिको दोस्रो चरणको मतगणना जारी प्रारम्भिक चरण मै देउबाको अग्रता
काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तरगत सभापतिको दोस्रो चरणको निर्वाचन सम्पन्न भई मतगणना शुरू भएको छ । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् । राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले ५७ मत पाएका छन् भने शेखर क...
-
नेपाली काग्रेसको १४ महाधिबेशन बिषेशः दोस्रो चरणको मतदान सम्पन्न, मतगणना १० बजेबाट शुरु
काठमाडौँ, मंसिर २८ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । दिँउसो साढे ३ बजेपछि सुरु भएको मतदान राति साढे ९ बजे सम्पन्न भएको हो । महाधिवेशनमा कूल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ जनाले मतदान गरेको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । सो...
-
वाग्मतीका नवनियुक्त ५ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ, ८ मन्त्रालय टुक्रयाएर १४ बनाईयो
हेटौंडा, मंसिर २८ । बाग्मती प्रदेशमा मुख्यमन्त्रिद्धारा सत्ता गठबन्धनलाई मिलाउनको लागि ८ मन्त्रालय ट्क्रयाएर १४ मन्त्रालय बनाएको छ । उक्त मन्त्रालयहरुमा नियुक्त नवनियुक्त मन्त्रिहरुलाई आज पद तथा गोपनियताको सपथग्रहण गराएका छन । आज नियुक्त वाग्मती प्रदेशका ५ मन्त्री र १ राज्यमन्त्री शपथ लिएका छन् । प्रदेश प्रमुख...
-
एमालेको विरोधपछि प्रतिनिधिसभा बैठक फेरि स्थगित, अर्को बैठक पुस ६ गतेलाई तोकियो
काठमाडौँ, मंसिर २८ । प्रतिनिधिसभाको १० औं अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जनाएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको १०औं अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले विरोध जारी राखेका हुन् । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट कानुन, न्याय तथा संसदी...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 217
- Next Page »


















