• १३ औं सागमा गौरिकाले जितिन् पौडीमा पहिलो स्वर्ण

    काठमाडौं , मंसिर १९ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण जितेकी छन् । महिला २०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् ।  ओलम्पियन गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दूरी पुरा गरिन् । गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालको पहिलो स्वर्...

  • १३ औं सागमा माल्दिभ्सलाई हराउदैँ नेपाली महिला फुटबल टिम फाईनलमा

    पोखरा, मंसिर १९ । आज भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सावित्रा भण्डारी ‘साम्बा’को हृयाट्रिकसँगै नेपालले माल्दिभ्सलाई हराएको छ र, १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला फुटबल टिम फाइनलमा पुगेको छ । अब नेपालले स्वर्णका लागि फाईनलमा भारतसँग खेल्नेछ । यद्यपि त्यसअघि समूह चरणको अन्तिम खेलमा पन...

  • प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा

    काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । केहीबेर अघि उनी अस्पताल पुगेकी हुन् । प्रधानमन्त्री ओलीलाई अघिल्लो साता एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो । त्यसपछि उनी अस्पतालमै रहेका छन् । यसअघि पनि राष्ट्रपति भण्डारी प्रधानम...

  • १३ औं सागमा नेपालले भुटानलाई १४१ रनले हरायो

    काठमाडौं, मंसिर, १९ । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बिहीबार भएको भुटान विरूद्धको खेलमा नेपालले १४१ रनको विशाल अन्तरको जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई २३७ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रनमा सिमि...

  • १३ औं साग अन्तर्गत साइक्लिङमा नेपालले थप्यो स्वर्ण

    काठमाडौं, मंसिर, १९ । आज भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले साइक्लिङलाई स्वर्ण पदक जितेको छ । काठमाडौं, गोकर्णमा भएको प्रतिस्पर्धामा लक्ष्मी मगरले स्वर्ण जितेकी हुन । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा साइक्लिङमा नेपालले जितेको तेस्रो स्वर्ण हो । यो संगै सागमा नेपालको स्वर्ण संख्या ३...

  • १३ औं सागमा श्रीलंकालाई हराउँदै भारत महिला फुटबलको फाइनलमा

    पोखरा, मंसिर १९ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारत फाइनलमा पुगेको छ । बिहीबार बिहान पोखरामा भएको खेलमा श्रीलंकालाई ६-० ले हराउँदै भारत महिला फुटबलको फाइनलमा पुगेको हो । अघिल्लो खेलमा भारतले माल्दिभ्सलाई ५-० ले हराएको थियो । दोस्रो खेल आजै २ बजे नेपाल र माल्दिभ्सबीच हु...

  • १३औं सागमा भारत ३४ स्वर्ण सहित पदक तालिकाको शीर्ष स्थानमा

    काठमाडौं मंसिर, १८। १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा भारतले नेपाललाई उछिनेको छ । लगातार तीन दिन नेपाल पदक तालिकाको शीर्ष स्थानमा थियो । तर बुधबार साँझबाट भारत शीर्ष स्थानमा उक्लिएको छ । उसले ३४ स्वर्णसहित कुल ७१ पदक जितेको छ । नेपालले २९ वर्णसहित ६९ पदक जितेको छ । पहिलो दिन १५ र दोस्र...

  • १३ औं सागमा उसु खेलको बिबादले उग्र रूप लियो, पदक बितरण स्थगित

    काठमाडौं, मंसिर, १८। १३ औं दक्षिण एसियाली खेलकुद (साग)को चौथो दिन एकाएक उसु खेलका क्रममा विवाद भयो । लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रमा रेफ्री र खेल पदाधिकारी विरोधमा उत्रिए, दर्शकले पानीको बोतल फाले । कारण थियो, चौथोलाई स्वर्ण दिन खोज्नु । उसु थाउलोको पुरुष ताइजीतर्फ नेपाल, भारत...

  • १३औँ सागमा सक्षमको जितसँगै नेपाल २९ स्वर्ण सहित शिर्ष स्थानमा

    काठमाडौं, मंसिर १८ । १३औँ सागमा आज तेक्वान्दोका सक्षम कार्कीले नेपाललाई दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक दिलाएका छन् । नेपालमा जारी १३ औं साग अन्तर्गत ग्यारोगीको ८७ केजी तौल समूहमा सक्षमले स्वर्ण जितेका हुन् । जारी सागमा यो नेपालको २९ औं स्वर्ण हो । ३५ वर्ष लामो इतिहास बोकेको दक्षिण एसियाली खेलकुद (साग...

  • १३औँ सागमा १० हजार मिटर दौडमा दीपकले जिते कास्य पदक

    काठमाडौं, मंसिर, १८ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले कास्य पदक जितेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को हिजो सम्पन्न महिला एथलेटिक्समा धादिङ्गकि सन्तोषी श्रेष्ठले भारतका खेलाडिलाई पछि पार्दै प्रथम स्थान हाँसिल गर्न सफल भएकी थिई । तर आज ...