बारा, बैशाख २५। लकडाउनमा दुई भारतीय नागरिक नेपाल छिर्न खोजेपछि बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ । भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोेजेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको थियो । भारतको बिहार राज्य अन्तर्गत पर्ने हनुमाननगर गाउँबाट दुई...
प्रदेश–५

-
-
नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो
काठमाडौं, बैशाख २१ । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यस अघि आइतबार नै मन्त्रालयले बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिन...
-
नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि, सक्रमितको संख्या ६९ पुग्यो
काठमाडौं, बैशाख २१ । नेपालमा एकैदिन १० जना ब्यक्तिमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नेपालग...
-
नेपालमा थप २ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५९ पुग्यो
काठमाडौं、बैशाख १९ । नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु बाँके र रुपन्देहीका हुन्। रुपन्देशीका २५ र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको सह–प्रवक्ता अधिकारीले विज्ञप्...
-
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश (भिडियो सहित)
काठमाडौं, बैशाख १९ । मे दिवस २०२० को अवसरमा शुभकामना सन्देश दिँदै उनले श्रमजीवी वर्ग परिवर्तनको संबाहक भएको धारणा राखेका छन्। श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने वर्ग हो। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमजीवी वर्ग दुःख गरेर सुखको सपना देख्ने वर्ग भएको बताएका छन्। परिवर्तनको...
-
थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो
वीरगञ्ज, बैशाख १७ । बुधबार एकैदिन तीनजना ब्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीर...
-
लकडाउन पुन: तेस्रो पटक थपियो, बैशाख १५ गतेसम्म लकडाउन थप्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, बैशाख २ । सरकारले जारी लकडाउनलाई वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। मंगलाबर बसेको मन्त्रिपरिषद बैठकले लकडाउन तेस्रो पटक थप गर्दै वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको हो। प्रधानमन्त्रि के.पि ओलिले राष्ट्रको नाममा सम्बोधन कै क्रममा यथास्थितिमा लकडाउन लगायत अन्तराष्ट्रिय उडान खुल्न नसक्...
-
सोमबार कैलाली र रौतहटमा गरी २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या १४ पुग्यो
काठमाडौं, बैशाख १ । सोमबार कैलालीमा र रौतहटमा गरी २ जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । उनिहरुमा पोजेटिभ भेटिए पछि संक्रमित हुनेकोसंख्या १४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । var bannersnack_embed = {"hash...
-
यथास्थितिमा लकडाउन नखुल्ने प्रधानमन्त्रिको स्पष्टौति, सीमा क्षेत्रमा थप कडाई गर्न मुख्यमन्त्रिहरूलाई निर्देशन
काठमाडौं, चैत २९ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरे पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारले देशभर लगकडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा शन...
-
एसएसबीको हवाला दिदै भारतीय संचारमाध्यमले लगाए नेपाललाई दोस, भारतमा कोरोना फैलाउन नेपालमा षड्यन्त्र गरेको आरोप
काठमाडौं, चैत २८ । ‘बहुत बडी खबर’ भन्दै आज केही भारतीय टिभी च्यानलले नेपालसँग जोडिएको एउटा विवादास्पद समाचार प्रशारण गरिरहेका छन् । नेपालको बोर्डरमार्फत भारतमा कोलोना फैलाउने भीषण षडयन्त्र भएको ‘सनसनीपूर्ण खुलासा’ उक्त समाचारमा गरिएको छ । भारतीय मिडियाका कतिपय समाचार यति अनर्गल हुन्छन् कि त्यसलाई गम्भी...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 45
- Next Page »



















