काठमाण्डौं, जेष्ठ ७ । नेपालमा कोरोना संक्रमणबाट अर्को दुखदः मृत्यु भएको छ । गुल्मीका शिक्षक कोरोना संक्रमित भएको पुष्टी भए पछि बुटवल मणिग्रामको क्रीमसन अस्पतालमा उपचाररत थिए । उनलाई भेन्टिलेटरको सहायतामा आईसीयुमा राखेर उपचार हुदै थियो । नीजको आज उपचारको क्रममा निधन भएको प्रदेश ५ को सामाजिक विकास मन्त्राल...
प्रदेश–५

-
-
गुल्मीका कारोना संक्रमितको भेन्टिलेटरमा राखी उपचार हुदै, स्वास्थ्य अबस्था जटिल
रुपन्देही, जेठ ६ । नेपालमा दुई जनाको कोरोना संक्रमण पुष्टी हुनु अघि नै मृत्यु भए पनि अन्य संक्रमितको स्वास्थ्य अवस्था प्राय सामान्य नै देखिने गरेको छ । अहिले सम्म कुनै पनि संक्रमितलाई आईसीयु वा भेन्टिलेटर प्रयोग भएको पाईएको थिएन । भेन्टिलेटरको अभाव भारत देखि अमेरीका सम्म भईरहेका बेला नेपालमा समेत अत्याधिक...
-
नेपालमा थप ५३ जना कोरोना संक्रमित थपियो, कुल संक्रमितको संख्या ३५७ पुग्यो
काठमाण्डौँ, जेठ ५ । नेपालमा कोरोना संक्रमितको सङ्ख्या ३ सय ५७ पुगेको छ । सोमबार एकैदिन बाँकेमा पुरुष ४६ जना र महिला १ जना गरि थप ४७ जनामा कोरोना भाइरस भाईरसको संक्रमण पुष्टि भएको छ । मोरङ्ग बिराटनगर प्रादेशिक अस्पतालमा एक जना पुरुष, भैरहवा प्रयोगशालामा गुल्मीका एक जना, धुलिखेल प्रयोगशालामा ४ जना पुरुषहरुको र...
-
नेपालमा कोरोना संक्रमणबाट अर्का एक युवकको पनि निधन, कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुग्यो
काठमाडौं, जेठ ४ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेका २५ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भारतको मुम्बइबाट आएका बाँके नरैनापुर–५ का ती युवक क्वारेन्टाइनमा बस्दै आएका थिए । शनिबार रातिदेखि स्वास्थ्यमा समस्या देखिएका...
-
सिराहा सहित ५ जिल्लामा ६ जना नया संक्रमित पुष्टि, संक्रमित संख्या २७३ पुग्यो
काठमाडौं, जेठ ३ । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना नया संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमांडौमा गरीएको परीक्षणमा थप छ जन...
-
नेपालमा थप ९ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या २६७ पुग्यो
काठमाडौं, जेठ २ । नेपालमा थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पु...
-
बाँके र मकवानपुरमा ९ जना नयाँ कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौं, बैशाख २ । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ । बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक...
-
शिक्षण अस्पताल महाराजगंजमा उपचाररत ६ बर्षिय बालिकामा कोरोना पुष्टि, अपरेशन अन्योलमा
काठमांडौ, जेठ १ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिका कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। ती बालिकालाई एक साताअघि उपचारका लागि कपिलवस्तुबाट ल्याइएको थियो। उनलाई अस्पतालको न्युरो वार्डमा राखिएको थियो। निज बालिकामा कोरोना संक्रमण पुष्टि भएसंगै शिक्षण अस्पतालमा उपचारार्थ बिरामीहर...
-
नेपालमा थप ५ जनामा नयाँ कोभिड–१९ को संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो
काठमाण्डौँ, जेठ १ । नेपालमा थप ५ जनामा नयाँ कोरोना भाईरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी बिज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौँमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिज्...
-
सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना, चालक सहित सबै सामान्य घाईते
बाँके, जेठ १ । राप्ती सोनारी गाउँपालिकामा बुधबार सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । कोहलपुरबाट राप्ती सोनारीतर्फ जाँदै गरेको स्वेता पोली क्लिनिकको भे १ च ३१७१ नम्बरको एम्बुलेन्स पुलबाट खसेकाे हो । । कोहलपुरबाट ४ दिनको सुत्केरी लिएर राप्ती सोनारीतर्फ जाँदै गरेको एम्बुलेन्स वडा नम्बर १ स्थित कुसु...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 45
- Next Page »



















