जुम्ला, जेष्ठ २३ । नेपालमा कोरोना संक्रमणले पछिल्ला दिनमा तिब्रता लिएको छ भने मर्नेको संख्या पनि दिन प्रति दिन बढ़न थालेको छ । नेपालमा क्वारेन्टाईनमै मानिसहरुको ज्यान जाने क्रम रोकिएको छैन । फेरी जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तल...
कर्णाली प्रदेश

-
-
सुर्खेतमा थप १ जना कोरोना संक्रमितको निधन, नेपालमा मृत्यु हुनेको संख्या ११ पुग्यो
सुर्खेत, जेठ २३। भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेर फर्किए लगत्तै मृत्यु भएका युवामा कोरोना पोजेटिभ नेदिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा रहेको विद्यापुर जनता माविको क्वारेन्टाइनमा १४ दिन बसेर बुधबार घर फर्किएका २० वर्षीय ती युवकले घर पुग्ने वित्तिकै ज्यान गुमाएका थिए । बिहिबार उनक...
-
आज एकै दिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २६ सय ३४ पुग्यो
काठमाण्डौं, जेठ २२ । नेपालमा कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ...
-
आज दिनभर २ सय १ जनामा संक्रमण पुष्टिसँगै कुल संक्रमित संख्या २३ सय पुग्यो
काठमाडौं, जेठ २१ । नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये १ सय ७९ जना पुरुष र २२ जनामहिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ सय पुगेको छ । ...
-
आज थप २८८ जना संक्रमित थपिएसंगै कुल संक्रमित संख्या २ हजार ९९ पुग्यो
काठमाडाैं, जेठ २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ८८ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको जानकारी दिए। देवकोटाका अनुसार अाज थपिएका नयाँ संक्रमित म...
-
सोमवार थप १३ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या १८ सय ११ पुग्यो
काठमाडौं, जेठ १९ । सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार थप १३ जनामा संक्रमण पुष्टि भएको एक बिज्ञप्ति मार्फत जानकारी दिएको छ। मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै, पा...
-
नेपालमा २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७९८ जना पुग्यो
काठमाडौं, जेठ १९ । नेपालमा २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या १७९८ जना पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण भएको जानकारी दिए । संक्रमित हुने...
-
नेपालमा संक्रमण बढ्नेक्रम तिब्र आज एकै दिन १६६ जना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १५६७ पुग्यो
काठमाडौं, जेठ १८ । आज दिनभर नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनले एक सय ६२ पुरुष र ४ महिलामा कोरोना संक्रमण पुष्टि भएको पत्रकारहरुला...
-
बाजुराकी दुई वर्षीय बालिकाको कोरोना संक्रमणका कारण निधन भएको पुष्टि, मृत्यु हुनेको संख्या ८ पुग्यो
धनगढी, जेठ १८ । नेपालमा कोरोना संक्रमणबाट बाजुराकी दुई वर्षीय बालिकाको निधन भएको छ । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । बुढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुवासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वारो...
-
नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १४ सय १ पुग्यो
काठमाण्डौँ, जेठ १७ । शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ । यो सँगै संक्रमितको संख्या १४ सय १ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा १ सय २४ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 35
- Next Page »
















