• सागमा कराँतेकी चञ्चलाले दिलाइन् नेपाललाई पहिलो रजत, स्वर्ण पदक भने पाकिस्तानलाई

    काठमाडौं, मंसिर, १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो रजत पदक जितेको छ । कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी हुन् । उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन् । तर पाकिस्तानकी साहिदासँग पराजित भइ...

  • कम्युनिष्टका लाल किल्ला चितवन, अर्घाखाँची र दाङ भत्काए काङग्रेसले

    अर्घाखाँची, मंसिर १४ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल विजयी भएका छन् । नेकपाका यामलाल खनाललाई पराजित गरी शोभाखर १ सय ६ मत अन्तरले विजयी भएका हुुन । शोभाखरले १ हजार १ सय ५१ मत प्राप्त गरे भने, यामलाले १ हजार ५३ मत मात्र प्राप्त गरेका छन । चि...

  • १३औं सागमा श्रीलङ्कालाई हराउदै नेपालको महिला भलिबल टिम फाइनलमा

    १४ मंसिर, काठमाडौं । नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ । यद्यपि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको...

  • काग्रेसको दोस्रो जित, बाजुराको त्रिवेणी नगरपालिका १ मा कांग्रेस विजयी

    बाजुरा, मंसिर १४ । आज सम्पन्न भएको उप निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । आज सम्पन्न उप निर्वाचनमा सुदुपश्चिमको बाजुरा त्रिवेणी नगरपालिका १ मा कांग्रेसका खकेन्द्र बहादुर चदारा बिजयी भएका छन । थप बिबरण आउन बाँकि । चितवनमा जिल्लामा काङग्रेसको अग्रता कायमै रहेको छ । ...

  • काठमाडौ दक्षिणकाली ३,काभ्रेको धुलिखेल २, खोटाङ साकेला ३ र डोटी आर्दश-२ मा नेकपा बिजयी

    काभ्रे , मंसिर १४ । आज सम्पन्न भएको उप निर्वाचनको मतपरिणाम आउने क्रम जारी भएको छ । हालसम्म जारी परिणाममा नेकपाले बिजयी हासिल गरेको छ । काठमाडौ दक्षिणकाली नगर वडानं ३ नेकपाले ६१८ ल्याई बिजयी भएको छ भने प्रतिपक्ष काग्रेसले २७८ मत ल्याएका छन । काभ्रेको धुलिखेल २ मा मतगणना सम्पन्न भएको छ । काभ्रे...

  • नेकपालाई पाँचौ सफलता, सिन्धुपाल्चोकको ईन्द्रावतीमा विजयी

    सिन्धुपाल्चोक,मंसिर १४ । आज सम्पन्न भएको उप निर्वाचनको मतपरिणाम आउने क्रम जारी भएको छ । हालसम्म जारी परिणाममा नेकपाले बिजयी हासिल गरेको छ । सिन्धुपाल्चोक इन्द्रावती-८ मा नेकपाका उमेद्धार केदार आचार्य ले ७१२ को भारी मतले बिजय भएको छ । नेकपाका उम्मेद्वारले ७१२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्...

  • १३औं साग : माल्दिभ्सलाई हराउँदै भारत महिला भलिबलको फाइनलमा

    काठमाडौं, मंसिर, १४ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो।  भारतले पहिलो सेट २५-१५ सेटले जित्यो। दोस्रो सेटमा २५-६ को ज...

  • सेयर बजारको निरन्तर ओरालो लाग्नाले हताश बन्दै लगानीकर्ता

    काठमाडौं, मंसिर, १४ । पछिल्लो समय लगातार सेयर बजार ओरालो लागेपछि लगानीकर्ताहरु हताश बन्दै गएका छन् । आक्कलझुक्कल हरियाली देखिए पनि लामो समयदेखि सेयरबजारमा गिराबट आएको आयै छ । यो साताको कुरा गर्ने हो भने पनि गत आइतबारदेखि बिहीबारसम्म भएको कारोबारमा अधिकांश दिन बजार राताम्मे भयो । साताको पहिलो दिन आइतबार...

  • चिनिया राष्ट्रपतिको निमन्त्रणामा कार्यकारी अध्यक्ष प्रचण्ड सहित नेकपाका जम्बो टोली चीन जाने

    काठमांडौ, मंसिर १४ । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा ६० सदस्यीय टोली चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपाको जम्बो टोली त्यसतर्फ जान लागेको हो। नेकपाको टोली आगामी २४ गते चीन जानेछ। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा ...

  • उपनिर्वाचन : क–कसले कहाँ–कहाँबाट मतदान गरे

    काठमाडौं, मंसिर, १४ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि भइरहेको निर्वाचनमा मन्त्रीदेखि चर्चित उम्मेदवारसम्मले मतदान गरेका छन् । कञ्चनपुर पुनर्वास–३ : बिहान ७ बजेदेखि सुरु भएको मतदानमा खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर सहभागी भएकी छन् । मगर कञ्चनपुरको पुनर्वासकी मतदाता हुन् । उनले ...