• लिगमा आर्मीको दोस्रो जित, हिमालयन शेर्पा २–० ले हारे

    काठमाडौं, पुस ११ । त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ। शुक्रवार सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–० ले पाखा लगाउँदै जित निकालेको हो। जितसँगै आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएक...

  • आजको संसद् बैठक सूचना टाँसेर स्थगित

    काठमाडौं, पुस ११ । संघीय संसद् प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस सूचना टाँस गरेर स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । संघीय संसद्को महासचिव मनोहरप्रसाद भट्टराईले सूचना टाँस गर्दै बैठक स्थगित गरेको जानकारी गरेको हो । पुस ११ ग...

  • नेपालमा एक महिनामा रेल आउने रेल बिभागको दाबी, चालक भने अन्योलमा

    काठमाण्डौँ, पुस ११ । भारतको चेन्नईमा अहिले नेपालमा चल्ने रेल धमाधम निर्माण भईरहेको छ । अहिले नेपालमा चल्ने रेल धमाधम पेन्टिङ भइरहेको छ। आफ्नो लागि रेल बनाउँदै आएको भारतको सरकारी कम्पनीले नेपालका लागि डिजेल इलेक्टोनिक मल्टिपल युनिट (डिइएमयु) रेलको डिब्बा बनाउदै छ। यो डिजेल इन्जिन हो। भारतीय सरकारको ...

  • चाँगुनारायण हत्याकाण्ड आमाको हत्यामा संलग्न छोरीसहित चारै जनालाई जन्मकैदको फैसला

    भक्तपुर, पुस १० । भक्तपुरमा गत असार १५ गते दिउँसो प्रेमीसँग मिलेर आमाको हत्याका गर्ने छोरीसहित चारै जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ। भक्तपुर जिल्ला अदालतले बिहीबार ईश्वरी भट्टराई, मोहम्मद नौसाद, मोहम्मद रहिश र भोला कुमारलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको हो। न्यायाधीश डा. प्रकाश उप्रेतीको इज...

  • चीनका बिजुली बस निर्माण कम्पनीका सिइओ पुगे महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र

    काठमांडौ, पुस १० । चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओले राष्ट्रिय आविष्कार केन्द्र अवलोकन गरेका छन्। सिचुवान  गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले बुधबार बिहान कीर्तिपुरस्थित  पुनको राष्ट्रिय आविष्कार केन्द्र पुगेका हुन्। च्यङलिङ लोले त्यहाँ निमार्णाधीन विद्युतिय सवारीमा विशेष चासो देखाए...

  • अव्यवस्थित होडिङ बोर्ड हटाउन गृहको निर्देशन, महानगरद्वारा भोलीदेखि नै काम शुरु गर्ने प्रतिबद्वता

    काठमाडौँ, पुस १०। शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री सरकारले हटाउने भएको छ । बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’को प्रमुख आतिथ्यतामा बसेको सरोकारवाला निकायहरु सहितको बैठकले सो निर्णय गरेको हो । बैठकले काठमाडौँ महानगरपालिकाभि...

  • सभामुख चयनमा नेकपा अध्यक्ष बीच कुरा मिलेन, सभामुख चयन प्रक्रिया अन्योल

    काठमाडौं, पुस १० । नेकपा नेतृत्वबिच सभामुख चयनको विषयमा कुरा नमिलेपछि संघीय संसदले सभामुख पाउने अझै अन्योल रहेको छ । नेकपाका बरिष्ठ नेताहरुले सचिवालय बैठकमा छलफल गरेर एउटै मत बनाउन नेतृत्वलाई दबाब दिएका छन् । नेकपा स्रोतका अनुसार अहिलेसम्म व्यक्ति तोकेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प...

  • खण्डग्रास सूर्यग्रहण दृश्यावलोकन कीर्तिपुरबाट हेर्न सकिने, सर्वसाधारणको लागि पनि निशुल्क

    काठमाडौं, पुस १० । शिक्षा मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको अवलोकन गराउने भएको छ । काठमाडौंमा बिहीबार बिहान ८ः४२ बजेदेखि ११ः३१ बजेसम्म ग्रहण लाग्नेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८:३८ मा सुरु भई...

  • गायक रामकृष्ण ढकालको श्रीमतीसंग सम्बन्धविच्छेद, छोरी रानी आमासंग बस्ने

    काठमांडौ, पुस ०९ । गायक रामकृष्ण ढकालले आफ्नी श्रीमती निलम शाह ढकालसँग सम्बन्धबिच्छेद गरेका छन् । बुधवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद भएको निर्णय सुनाएको हो । जिल्ला अदालतका श्रेस्तेदात आनन्द श्रेष्ठका अनुसार श्रीमती निलम शाह ढकालले मंगलवार सम्बन्...

  • समाजबादी पार्टीले सरकार छाड्यो, सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाण्डौँ, पुस ०९ । केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ ।  समाजबादी पार्टीले सरकार छाडेको जानकारी गराउदै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकार छाड्नुको कारणबारे पत्रकार मार्फत जनतालाई जानकारी गराएका छन । सोमबार बसेक...