काठमाडौं, पुस, ६ । नेपाली कांग्रेसमा चुलिएको पछिल्लो विवाद समाधानको उपाय खोज्न नेताहरु फेरि छलफलमा जुटेका छन् । कांग्रेसको आन्तरिक समस्याको समाधान खोज्न कांग्रेस नेताहरु फेरि चाक्सीबारीमा छलफलमा जुटेका हुन् । पटक पटकको छलफलबाट पनि सहमति नजुटेपछि आज पुन प्रकाशमान सिंहको निवासमा दुई पक्षीय...
बाग्मती प्रदेश

-
-
एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न कार्यकारी निर्देशक विष्टको आग्रह
काठमाडौं, पुस, ६ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदको जारी हिउँदे अधिवेशनबाट अनुमोदन गर्न मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)ले आग्रह गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्को बहस भइरहेका बेला एमसीए नेपालले पत्रकार सम्मेलन गरेर सम्झौता अनुमोदन गर्न आग्रह गरे...
-
नुवाकोट ट्रक दुर्घटनामा दुई जनाको मृत्यु पाँच जना घाईते
नुवाकोट, पुस ६ । नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको हो । मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा....
-
जापानका मेयर सहितको टोली नीलकण्ठ नगरपालिका भ्रमणमा, नगरपालिकाद्वारा भव्य स्वागत
धादिङ, पुस ५ । समृद्ध राष्ट्र जापानको यसोहारा नगरपालिकाका मेयर सहितको टोलीले धादिङको नीलकण्ठ नगरपालिकाको भ्रमण गरेका छन । भ्रमणको क्रममा निजलाई नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगाना , उपमेयर लगायत कर्मचारीहरूले भव्य स्वागत गरीएको थियो। नीलकण्ठ नगरपालिका मेयर, उप–मेयर मनराज भण्डारी, प्रमुख प्रशासकिय अ...
-
काठमाडौं म्याराथनको उपाधिमा कान्छिमायाको हृयाट्रिक, पुरुष तर्फ नरेन्द्र प्रथम
काठमाडौं, पुस ५ । काठमाडौं म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी कान्छीमाया कोजुले जितेका छन्।शनिबार भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा आर्मीका नरेन्द्रले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरे । यस्तै कोजुले २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पु...
-
गायिका सरु गौतम र सुबास पुरीको आवाजमा रहेको गीतमा काट्र्टुन क्रुउको धमाका
काठमाण्डौँ, पुस ५ । रचनाकार कुमार कटुवालको शब्दमा रहेको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ । "जाउँन माया भागेर" बोलको नयाँ गीत हिजो मात्र काट्टुन क्रुउको युबट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । नेपाली सांगितिक क्षेत्रका चर्चित तथा गीतलाई उल्टो र सुल्टो दुबै तरिकाबाट गाउन सक्ने बिशेष प्रतिभा भएकी गायि...
-
प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया एक हप्तापछि
काठमाडौं, पुस ४ । प्रतिनिधि सभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ देखि सुरू हुने भएको छ। उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते बस्ने प्रतिनिधि सभाको बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको संसद सचिवालयका प्रेस विज्ञ शेख...
-
नेकपा संसदीय दलको बैठक बस्दै, बैठकको अध्यक्षता उपनेता सुवास नेम्वाङ्गले गर्ने
काठमाडौं, पुस ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दैछ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्न लागेको बैठकमा संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले संचार माध्यमल...
-
संसदको हिउँदे अधिवेशन आजदेखि सुरु : सभामुख चयनको विषय प्रमुख
काठमाडौं, पौष ४ । संघीयसंसद्को हिउँदे अधिवेशन शुक्रबार (आज) देखि सुरु हुँदैछ। संसद सञ्चालनका लागि संसद् सचिवालयले तयारी पूरा गरेको छ। सभामुखको रिक्तताका कारण अधिवेशन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद् (प्रतिनिधिसभ...
-
सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ११४ बोर्डर आउटपोष्ट स्थापना सहित मन्त्रिपरिषदको २१ निर्णय
काठमाडौं, पौष ३ । सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीका थप ११४ बोर्डर आउटपोष्ट (बीओपी) स्थापना गर्ने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले अब नेपाल भारत र नेपाल चीन दुवैतिरका सीमा क्षेत्रमा २२१ वटा बीओपी रहने बताए । यसअघि सशस्त्र प्रहरीका १०७ ...



















