काठमाडौं, माघ १ । आज माघ १ गते माघेसंक्रान्तिको दिन, माघ थारु समुदायको एक विशेष पर्व हो । जुन उनीहरुले महत्वपूर्ण रूपमा मनाउँदै आएका छन् । माघ थारु समुदायका लागि एउटा चाडमात्रै होइन, उनीहरुले यस दिनलाई नयाँ वर्षका रुपमा समेत मनाउँदै आएका छन् । बुधबारबाट थारु समुदायको नयाँ वर्ष २६४३ औं वर्ष सुरु भएको...
पर्यटन
-
-
औद्योगिक ग्राम निर्माणको लागि उद्योग मन्त्रालयद्वारा ३२ स्थानीय तहलाई रकम हस्तान्तरण
काठमाडौं, पुस २९ । स्थानीय तहमा औद्योगिक ग्राम उपलब्ध गराउनको लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा ३२ वटा स्थानीय तहलाई ९२ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको छ। नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६/७७ अनुसार स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्नको लागि मंगलबार पहिलो चरणमा ३...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि महायज्ञ लगाईने
चितवन, पुस २८ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि आर्थिक सहयोग जुटाउन चितवनमा महायज्ञ गर्न लागिएको छ। धुर्मुस-सुन्तली फाउण्डेसनले रंगशाला निर्माण कार्य अघि बढाए पनि पर्याप्त बजेट जुटिसकेको छैन। रंगशाला निर्माणस्थल परिसरमा धनधान्याञ्चल महायज्ञ गर्न लागिएको धुर्मुस-सुन्तली फाउण्डेसनका...
-
नेपाल चीन बिचको सम्बन्धलाई नया आयाम दिन चिनिया भाषा बुझ्न जरूरी : शिक्षा मन्त्रि पोखरेल
काठमांडौ, पुस २८ । चाईनिज भाषा एकेडेमीको उदघाटन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले नेपाल–चीन सम्बन्धलाई युवापुस्ताले नयाँ आयामबाट थप उचाइमा पुर्याउनुपर्ने बताएका छन् । आफूले विद्यार्थी आन्दोलनदेखि नै चीनबारे बुझ्दै आएको बताउँदै अरनीको र भृकुटीको परिचयले मात्र नेपाल–चीन सम्बन्धलाई सीमित नरा...
-
विभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा बिदेशी नागरिक सहित ५ जना पक्राउ(बिज्ञप्ति सहित)
काठमाडौं, पुस २५ । विदेशबाट पार्सल पठाएको भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राहदानी नम्बर ए ०९०३९०७२ बाहक नाजेरियाका ४० वर्षीय CYRIL CHINONSO IBEH,राहदानी नम्बर १७एपि४१८७१ बाहक आइबेरिकोष्टका २३ वर्...
-
आजदेखि श्रीस्वस्थानी व्रतकथा शुरू, शालीनदीमा बृहत मेलाको आयोजना
काठमाडौं, पुस २५ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी व्रतकथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी प...
-
फुकुओकामा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ, ओकिनावामा ‘भिजीट नेपाल २०२०’को प्रचारमा साईकल र्यालि
जापान, पुस २२ । जापानको फुकुओकामा नेपाल भ्रमण बर्ष २०२० को आज बृहत औपचारिक कार्यक्रमका साथ उदघाटन गरेको छ । नेपाल भ्रमण बर्ष २०२० को प्रबर्धनको लागि आज जापानको फुकुओका स्थित रहेका बिभिन्न संघसंस्थाहरुको सहभागितामा आज एक कार्यक्रमका बिच औपचारिक उदघाटन गरीएको हो । एनआरएनए जापान क्यूशु क्षेत्रीय कार्यसमिति...
-
क्रिकेट रङ्गशालाको लागि हेटौंडा उपमहानगरपालिकाको ३० लाख आर्थिक सहयोग
चितवन, पुस २२ । चितवनको भरतपुरमा धुर्मुस सुन्तलि फउण्डेसनको नेतृत्वमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले रंगशाला निर्माणस्थलमा नै पुगेर मंगलबार ३० लाख रुपैयाँको चेक ध...
-
अस्ट्रेलियामा पर्यटन मन्त्रि भट्टराईको उपस्थितिमा भ्रमण बर्ष २०२० को भव्य उद्घाटन
अस्ट्रेलिया, पुस २२ । अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को मंगलबार औपचारिक उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् । ...
-
गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई भरतपुर महानगरको ६.५ करोड
चितवन, पुस २१ । जनस्तरबाट निर्माण भईरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य धमाधम भइरहेको छ । उक्त रंगशाला निर्माणको लागि देश विदेशबाट आर्थिक सहयोग आईरहेको छ भने प्रत्यक्ष निर्माणस्थलमा उपस्थित भएर श्रमदान गरी सहयोग गर्नेको संख्या पनि दिन प्रति दिन बढ़ीरहेको छ । जनस्थरको सहयोगबाट...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 31
- Next Page »



















