• एनआरएनए बेलायतको अध्यक्षमा पूनम गुरुंग

    बेलायत सेप्टेम्बर, २२ । बिश्व भरी छरीएर रहेको नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघको क्षेत्रीय र राष्ट्रीय चुनाव भईरहेको छ । यस्तै एनआरएनए बेलायतको एनआरएनएको निर्वाचन पनी भरखरै मात्र सम्पन्न भएको छ । एनआरएनए बेलायतको अध्यक्षमा पुनम गुरुङ बिजयी भएको छ । हालसम्म एनआरएनए निर्वाचनमा राष्ट्रीय स्तरको नेतृत...

  • दशैंको अग्रिम टिकट बुकिङ भोलिबाट खुल्दै

    काठमाडौं, असोज, ४। दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि भोलि आइतबारबाट बसको टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ सुरु गर्न लागिएको हो । आइतबारबाट लामो दूरीमा चल्ने बसको अगि्रम टिकट बुकिङ सुरु हुन लागेको हो । नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने ...

  • एनआरएनए जापान क्यूशु कार्यसमितिले दशै पर्ब मनाउने

    फुकुओका , जापान सेप्टेम्बर २० । बिश्वभरि छरीएर रहेको नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ जापान, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओकाले आउदई गरेको बडा दशै २०७६(२०१९) को अबसर पारेर यही अक्टोबर ८ तारिकको दिन दशै कार्यक्रम मनाउन लागेको हो । बिभिन्न कारणले आफ्नो जन्मभूमि छाडी बिदेशको भूमिमा रही कर्म गरीरहे...

  • ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा

    काठमांडौ, असोज १। नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए । छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ ।...

  • इन्द्रजात्रा अमेरिकाको मेरिल्यान्डमा पनी कुमारीलाई रथमा राखी मनाईयो

    अमेरिका, सेप्टेम्बर १४ । अमेरिकाको मेरिल्यान्ड राज्यमा बसोबास गर्ने नेपालीहरूले पनी नेपालको प्रख्यात जात्रा इन्द्रजात्रा आयोजना गरी सम्पन्न गरेको छ । वल्ड नेवा अर्गनाईजेशन मेरिल्यान्डले इन्द्रजात्रा आयोजना गरेको ईनेपलिजले जनाएको छ । नेवार समुदाय मनाऊँदई आएको सांस्कृतिक पर्ब इन्द्रजात्रा रथमा कुमारी राखी मेरील्यान्ड रा...

  • ‘घरधनीले भाडावालसँग आफुख़ुशी विद्युत् शुल्क लिन नपाउने’ : कुलमान घिसिङ

    काठमांडौ, भाद्र २९ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरधनीले भाडावालासँग विद्युत्‌को शुल्क लिँदा व्यापार गरेको पाए आफूले हस्तक्षेप गर्ने बताएका छन्। पत्रकार सम्मेलनमा कुलमान घिसिंग लगायत प्राधिकरण टिम आफूले प्राधिकरणको नेतृत्व सम्हालेको तीन वर्ष पुगेको अवसरमा आयोजित पत्रकार भेटघाट का...

  • मन्त्रि योगेश भट्टराई ढीला भएपछी यात्रु आक्रामक

    नेपालगंज भाद्र २८ । पर्यटन तथा नागरिक उड्यान मन्त्रि योगेश भट्टराई कैलालीको टिकापुरमा आयोजित डलफिन महोत्सवको कार्यक्रम सकेर काठमान्डौ फर्कने क्रममा केही समय ढीला भएकोले बुध्ह एअरको प्लेन डिले हून पुगेको थियो । धनगढिबाट नेपालगंज आऊने क्रममा प्लेन लगभग १ घण्टा डिले भएको यात्रुहरूले रेकड गरेको भिडियोमा सुन्न सकिंछ । मन्त...

  • टोक्यो ‌ओलिम्पिकमा गर्मी छल्न नक्कली हिउँ पार्ने परीक्षण

    जापान सेप्टेम्बर १४ । अनौठो मौसम थिएन, तर सन् २०२० को ओलिम्पिक आयोजकहरूले दर्शकहरूलाई गर्मीबाट बचाउन गरेको एउटा नयाँ प्रविधिको परीक्षण थियो।सी फरेस्ट वाटरवे खेलस्थलको दर्शकदीर्घामा झन्डै तीन सय किलो नक्कली हिउँ छरिएको थियो।यसको उद्देश्य यसले तापक्रम र आद्रता कम गर्न सहयोग गर्छ कि गर्दैन भनेर परीक्षण गर्नु थियो। ...

  • धादिंग समाज युएईको अध्यक्षमा खतीवडा निर्विरोध निर्बाचित

    युएई, भाद्र २८ । धादिंग जिल्लाबाट बैदेशिक रोजगार तथा विभिन्न सिलसिलामा यूएई पुगेका धादिंगबासीहरूको छाता संगठन धादिंग समाज यूएईले आठौ महाधिबेशन प्रसिद्ध खतीवडाको नेतृत्वमा नया कार्यसमिति चयन गर्दै सम्पन्न गरेको छ । धादिंगको बिभिन्न स्थानहरूमा प्रत्यक्ष सहयोग तथा हातेमालों गर्दै आएका धादिंग समाज यूएईले आगामी दिनमा पनी य...

  • विश्व प्रेस काउन्सिलको महासचिवमा किशोर श्रेष्ठ निर्वाचित

    काठमाडौँ, भदौ २८ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव निर्वाचित भएका छन् । अजरबैजानमा सम्पन्न भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट उनि सर्वसम्मत महासचिव चुनिएका हुन् । उक्त सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, ...