एनआरएनए बेलायतको अध्यक्षमा पूनम गुरुंग

NRNA Election 2019

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  1288 पटक हेरिएको

बेलायत सेप्टेम्बर, २२ । बिश्व भरी छरीएर रहेको नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघको क्षेत्रीय र राष्ट्रीय चुनाव भईरहेको छ । यस्तै एनआरएनए बेलायतको एनआरएनएको निर्वाचन पनी भरखरै मात्र सम्पन्न भएको छ । एनआरएनए बेलायतको अध्यक्षमा पुनम गुरुङ बिजयी भएको छ ।

हालसम्म एनआरएनए निर्वाचनमा राष्ट्रीय स्तरको नेतृत्वमा हंगकँग पछी बेलायतले पनि महिला नेतृत्व पाएको हो । बेलायत सँगइ गैर अवसिरी नेपाली सङ्हको छेत्रीय र राष्ट्रिय स्तर निर्वाचन अन्तिम अवस्थामा अएको छ । बिश्वभरी छरिएर रहेको एन आर एनएका अभियानताहरु भने आइ सिसी निर्वाचनमा होमिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार