• नेपाल र आयरल्यान्ड बिचको खेल जारी आयरल्यान्ड दबाबमा

    काठमाडौं असोज, २२। फाइल तस्विर ओमानमा जारी पेन्टाङ्गुलर सिरिज अन्तरगत आयरल्यान्डविरुद्धको खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको छ । एक समय विशाल स्कोरतर्फ लक्ष्यित देखिएको आयरल्यान्डलाई मध्यम अंकमा रोक्न नेपाली बलरहरुले उत्कृष्ट कमब्याक गरे । आयरल्यान्डले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको थियो । नेपालल...

  • चिनियाँ राष्ट्रपति सी शनिवार नेपाल आउने मिति तय

    काठमांडौ असोज, २२ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति तय भएको छ। नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार सीको राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात् आगामी शनिवार र आइतवारका लागि तय गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी नेपाल आउन लागेका हुन्। सङ्घीय राजधा...

  • बिदेशको भूमि जापानमा नेपालीहरुको दशै टिका भव्यताका साथ सम्पन्न(भिडियो सहित)

    फुकुओका, जापान, अक्टेबर ९ । नेपालीहरुको महान चाड बडाँ दशैको विषेश दिन हिजो दशै टिका जापानको फुकुओकामा पनि विविध कार्यक्रम गरी मनाईयो । नेपालीहरुको महान चाड दशै नेपालीहरुको सबै भन्दा लामो पर्व हो । घटस्थापनाको दिन देखि जमरा राखी सुरु हुने दशै फुलपाती, अष्टमी, नवमी, टिका हुदै कोजाग्रत पुर्णिमाको दिन अन्त्य हुन्छ । ...

  • नेदरल्यान्ड्स विरुद्ध नेपालको सानदार जित

    काठमाडौं असोज, २० । फाईल तस्बिर करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ । ब्याटिङ र बलिङ दुवैमा करण चम्किँदा नेदरल्यान्ड्स ४ विकेटले स्तब्ध बनेको हो । करन केसीको अलराउन्ड प्रदर्शनसँगै नेपालले नेदरल्यान्ड्समाथि सानदार जित हासिल गरेको छ । अन्तिम ओभरमा...

  • महासंघको भलिबल प्रतियोगिताको टाईसिट तथा पत्रकार सम्मेलन सम्पन्न

    फुकुओका, जापान अक्टोबर ०६ । "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मुल नाराका साथ आयोजना गरीएको भलिबल प्रतियोगिताको जानकारी एक टाईसिट तथा पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो। नेपालका दुर्गम भेगमा पिछडिएर रहेका लोपउन्मुख जातिको सहयोगार्थ जापानको फुकुओकामा नेपाल आदिबासी जनजाती महासंघ क...

  • सभामुख निवासबाटै पक्राउ परे महरा

    काठमाडौं असोज, १९। बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । हिजो गृह मन्त्रि राम बहादुर थापा बादलको निर्देशन पछी आज प्रहरीले उनलाई आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो । महराकै मागअनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको छ । रातो रंगको गाड...

  • नेपाल कतै ढल्किएको छैन, परराष्ट्र मन्त्रि ज्ञवाली

    काठमांडौ असोज , १८ । नेपालको नेतृत्व गर्दै राष्ट्रसंघको ७४औं महासभामा भाग लिन न्यूयोर्क गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग अन्नपूर्ण पोष्टका पत्रकार अनिल अधिकारीले न्युयोर्कमा गरेको कुराकानी : अमेरिकी राष्ट्रपतिसँगको केही कुराकानी पनि भयो कि ? राष्ट्रपतिसँगको भेटवार्ता ज्यादै संक्षिप्त थियो। राष्ट्...

  • गृहमन्त्रीको निर्देशन पछी महरालाई हिरासतमा लिने तयारीमा प्रहरी

    काठमाडौं असोज, १८ । १० बर्षे जनयुद्ध देखी शान्ति प्रक्रिया हुदै हालसम्म सहयात्रा गर्दै आएका गृहमन्त्री रामबहादुर थापा बादलले आफनै पार्टीका प्रभावशाली नेता , सहकर्मी तथा निवर्तमान सभामुख कृष्णबहादुर महरामाथीको अनुसन्धान गर्न निर्देशन दिएका छन् । अनलाइन मीडिया, सामाजिक संजाल तथा जनता र विपक्षीको चर्को दबाबका ...

  • सीको नेपाल भ्रमणको तयारीमा काठमाडौं सिँगारियो

    काठमाडौं असोज, १८। चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण दशैं लगत्तै हुने भए पनि कुन दिन काठमाडौं आइपुग्छन् भन्ने औपचारिक घोषणा भएको छैन । तर, उनको स्वागतमा काठमाडौंलाई चिटिक्क बनाउने काम धमाधम भइरहेको छ । काठमाडौंको सडक कालोपत्रे गर्ने, धुलो बढार्ने, सडकपेटीमा रंगरोगन गर्ने लगायतका काम धमाधम भइरहेका छ...

  • महरा प्रकरणले राष्ट्रको बेईजत भयो, शेर बहादुर देउवा

    काठमाडौं असोज, १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निबर्तमान सभामुख कृष्णवहादुर महरामाथि लागेको यौन र्दुब्यवहारको आरोपमा छानविन अघि बढाउन सरकारसँग माग गरेका छन् । महरा प्रकरणमा पहिलोपटक औपचारिक प्रतिक्रिया जनाउदै उनले अभियोगमा मुछिएका महरामाथि निष्पक्ष छानविन हुनुपर्ने बताएका हुन्। महरा र रोशनी ...