• पुनर्निर्माणका लागि साउदी फण्ड फर डेभलप्मेन्टको आर्थिक सहयोग

    काठमाण्डौँ असोज, २४ । २०७२ साल बैशाख १२ गतेको दिन आएको ७.५ रेक्टर स्केलको बिनाशकारी भूकम्पबाट क्षतबिक्षत भएको निजि आवास, बिद्यालय, सार्वजनिक भवन , सम्पदाहरु र बिद्यालयको पुनर्निर्माण भईरहेको अवस्था छ । विभिन्न दातृनिकायहरुको सहयोगमा पुननिर्माण भईरहेको नेपालको भूकम्प पश्चातको पुननिर्माण हालसमम जारी रहेको छ । ...

  • ६४ औँ प्रहरी दिवश धादिङ्गमा विभिन्न कार्यक्रम गरि मनाईयो

    धादिङ आश्विन ‚ २४। मिति २०७६।०६।२४ गते विहान ०८:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा एक बिषेश कार्यक्रम गरि सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको प्राङगणमा “६४ औँ प्रहरी दिवश” २०७६ को अवसरमा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री अस्मान तामाङज्यूको अध्यक्षतामा‚ प्रमुख अति...

  • सिन्धुपाल्चोक बस दुर्घटना: मृत्यु हुनेको संख्या ११ पुग्यो

    काठमाडौं असोज, २४ ।  सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० भन्दा बढी घाइते छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो । फाईल तस्बिर जिल्ला प्रहरी ...

  • चिनियाँ राष्ट्रपतिको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

    काठमाण्डौ असोज, २४ । नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ । चिनिया राष्ट्रपति सिको भ्रमण ब्यबस्थापन र सुरक्षा ब्यबस्थापनलाई ध्यान दिदै भोलि र पर्सी दुई दिनको लागी हुने सिको भ्रमणमा शनिबार सार्वजनिक बिदा भए पनि आईतबार पनि बिदा दिने निर्णय गरेको हो । गृह...

  • सी भ्रमणमा नेपालका एजेण्डा, रेल देखि ट्रान्समिसन लाइन सम्म

    काठमाडौं असोज, २३ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा नेपालले रेल, सुरुङ र ट्रान्समिसन लाइनलाई प्राथमिकताका साथ उठाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सी २५ असोजमा काठमाडौं आउनेछन् । दुई देशका राष्ट्रपतिबीच त्यही दिन भेटवार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली...

  • ताईफु हगिबिसको प्रभाव तिब्र रहने, सतर्क रहन जापान सरकारको अनुरोध

    टोक्यो जापान अक्टोबर १० । जापानी मौषमविद्हरुले यो सिजनको १९ औ ताइफु हगिविसको सामनाका लागि आवश्यक तयारीहरु गर्न आग्रह गरेका छन् । शुक्रबारदेखिनै आफ्नो प्रभाव देखाउने अनुमान गरिएको शक्तिशाली ताइफु शनिवार पूर्वि जापानको नजिकै आउने र शनिवार तथा आइतबार टोकियो सहित जापानको ठूलो क्षेत्रमा असर पार्ने बताइएको छ । जापान ...

  • खराब ब्याटिङसँगै ओमानसँग हार्‍यो नेपाल

    काठमाडौं असोज, २३ । पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानसँग ६ विकेटको हार व्यहारेको छ । टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले ईतिहासकै निकै खराब ब्याटिङ गर्‍यो र, मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो । कप्तान पारस खड्काले पनि आफ्नो कौशल देखाउन सकेन । नेपालको सुरुवात निकै खराब रह्यो । टिमको स्कोर मात...

  • ओमान विरूद्ध नेपालको खराब प्रदर्शन

    काठमाडौं असोज, २३। पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानविरुद्ध खराब प्रदर्शन गरेको छ र, मात्र ६४ रनमा अलआउट भएको छ । टस हारेर ब्याटिङ निम्तो पाएको नेपालको सुरुवात निकै खराब रह्यो । मात्र दुई रन जोड्दा ओपनर निशान पाण्डे आउट भए । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले २४ रनको साझेदारी गरे ।...

  • बिश्वकप छनोट खेलमा अष्ट्रेलियासंग नेपाल ५ गोलले पराजित

    काठमाडौं असोज, २३। विश्वकप छनोटमा नेपालले अष्ट्रेलियासँग फराकिलो हार व्यहारेको छ । बिहीबार अष्ट्रेलियाको जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलियाले जेमी म्याकलारेनको ह्याट्रिकको मदतमा नेपाललाई ५–० गोल गर्दै फराकिलो अन्तरले हराएको थियो । उसले सुरुवाति २३ मिनेटभित्र तीन गोल गरेको थियो । छैटौं मिनेट...

  • नेपाल आयरल्याण्डसँग १३ रनले पराजित

    काठमाडौं, असोज, २२ । पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ । जितका लागि नेपालले १४६ रनको लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा १३२ रनसहित अलआउट भयो । ओमानमा जारी प्रतिस्पर्धामा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट...