काठमाडौं असोज, २९ । नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तानमा अरुणा शाही चयन भएकी छिन् । नेपाल भलिबल संघले नेपाली महिला टिमको नयाँ कप्तानमा अरुणालाई चयन गरेको हो । नियमित कप्तान विनिता बुढाथोकी राष्ट्रिय टिम बाहिर रहदा नेपाली महिला टिम कप्तान विहिन रहेको थियो । भलिबल संघका महासचिब जितेन्द्र बहादुर चन्...
समाचार
-
-
NRNA निर्वाचन अपडेट, मध्यपूर्वी संयोजक र उपसंयोजक निर्विरोध
काठमाडौं असोज, २९ । गैरआवासीय नेपाली संघ एनआरएनएको ९ औ महाधिबेशन तथा बिश्व सम्मेलन काठमांडौमा हिजो र आज चलीरहेको छ । उक्त सम्मेलनबाट एनआरएनए आइसीसीको अध्यक्ष उपाध्यक्ष सहित ४२ जना निर्वाचित हुनेछन । जस मध्य एनआरएनए आइसिसि मध्यपूर्व संयोजक र उपसंयोजकमा एक जनाको मात्र उम्मेदवारी परेको थियो । १/१ जनाको मात्र उ...
-
नेकपाको चियापान भृकुटीमण्डपमा जारी, फोटो खिच्नेको भिड बाक्लो
काठमाडौं असोज, २९ । दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसर पारेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार चियापन कार्यक्रम गर्यो । भृकुटीमण्डपमा भेला भएका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे ...
-
क्याब्रियन पेट्रोल २०१९ मा नेपाली सेना उत्कृष्ट
काठमाडौं असोज, २८ । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ ।प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वमा गएको ६ असोजमा गएको नेपाली सेनाको टोलीले पदक पाएको हो । बीर गोर्खालिको सन्तानको उपमा पाएको नेपालले अन्तराष्ट्रीय स्तरको संयुक्त अभ्यासमा आफ्नो बिरता देखाउदई अ...
-
एनआरएनए हङ्गकङ्गद्वारा पत्रकार महासंघलाई रकम हस्तान्तरण
काठमांडौ असोज, २९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो । उक्त एनआरएनएको ९ औँ अन्तराष्ट्रिय कन्फेरेन्समा भाग लिन नेपाल जानु भएकी अध्य...
-
म्यानमार जाने क्रममा राष्ट्रपति भण्डारी हेलिकप्टर चढेर एअरपोट पुगे
काठमाण्डौ असोज, २९ । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार जाने क्रममा शीतल निवासदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकोप्टरमा जानुभएको छ । बुधबार बिहान उहाँ शीतल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुग्नुभएको हो । कार्यालय समयमा सडकमार्गबाट विमानस्थल जाँदा सर्वसाधारणलाई सास्ती हुने भन्दै उहाँ हेलिकोप्ट...
-
नेपाली क्रिकेट टोलीको कप्तानबाट पारसले दिए राजीनामा
काठमाडौं असोज, २९ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । नेपाली क्रिकेटले भर्खरै निर्वाचित बोर्ड पाएको र अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपालकाे निलम्बन फुकुवाकाे प्रक्रिया अगाडी बढाएकाे दाेस्राे दिन नै कप्तान पारसले कप्तानी छाेडेकाे बताएका छन । नेपाली क्रिकेटका सफल...
-
पन्त र आचार्य प्यानल सहित NRNA को निर्वाचन भिड्दै
काठमाडौं असोज, २९। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो । गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबा...
-
एनआरएनए चुनाव : कुल आचार्यको प्यानल घोषणा (नामावली सहित)
काठमाडौं असोज,२७। गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो टिमलाई अन्तिम रुप दिएका छन्। काठमाडौँमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेका हुन्। आचार्यले मुख्य पदका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर आफ्नो समूह मजबुत रहेको दावीसमत गरे ।एक महासचिवका...
-
सि भ्रमणमा चुस्त सुरक्षा व्यवस्था गरेकाेमा गृहमन्त्रि थापाद्वारा सुरक्षा निकायको प्रशंसा
काठमांडौ असोज २७ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा चुस्त सुरक्षा व्यवस्था मिलाएको भन्दै चिनियाँ पक्षले नेपाली सुरक्षाकर्मीको प्रशंसा गरेको छ । कुनै कमजोरी हुन नदिई सुरक्षा प्रबन्ध मिलाएकोमा उनीहरुले धन्यवादसमेत दिएका छन् । सुरक्षा व्यवस्थाबाट चिनियाँ पक्ष खुशी भएर धन्यवाद दिएको गृहमन्त्री रामब...











