काठमाडौं, कार्तिक १२ । नेपाल संवत १०४० आजबाट सुरु भएको छ । नेपालको मौलिक संवतका रुपमा रहेको नेपाल सतको पहिलो दिन काठमाडौंका विभिन्न स्थानमा भिन्तुना र्याली निकालिएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । सम्पूर्ण ...
समाचार
-
-
प्रधानमन्त्रीले लगाए ५ बहिनीको हातबाट भाइटीका
काठमाडौं कात्तिक, १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बहिनीको हातबाट भाइटीका लगाएका छन् । तिहारको मुख्य दिन मंगलबार दिउँसो साढे २ बजे ओलीलाई ५ बहिनीले बालुवाटारमा टीका लगाइदिएका हुन् । दिदिबहिनिहरुले सप्तरङ्गी टिका, सयपत्रिका फुल र दुबोको माला लगाई तिहारको बिषेश दिन भाईटिका कार्यक्रम सम्पन्न गरेका ...
-
जापानको फुकुओकामा नेवार समुदायको महःपुजा भव्यताका साथ सम्पन्न(भिडियो सहित)
जापान, फुकुओका, अक्टोबर २९ । जापानको फुकुओका स्थित बसोबास गर्ने नेवार समुदायले हिजो अक्टोबर २८ मा एक बिशेष कार्यक्रमका साथ महःपुजा सम्पन्न गरेका छन । जापान स्थित रहेका नेवारहरुको अन्तराष्ट्रिय नेवा संगठन, क्यूशु क्षेत्रीय कमीटिको नेतृत्वमा महःपुजा सम्पन्न गरेको हो । नेवारी समाजको महत्वपूर्ण र बिशेष पुजाआजा...
-
म्हः पूजा कहिले गर्ने भन्नेमा नेवार समुदायमा अन्यौलता
काठमाडौं कात्तिक, ११ । म्हः पूजा कहिले गर्ने भन्नेमा नेवार समुदाय विभाजित भएका छन् । विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै आत्मपूजा गरी मंगलबार भाइटीका लगाउने तयारी गरेका छन् । तर यस वर्ष नेपाल पञ्चांग निर्णायक समितिले भने भाइटीकाको दिन मंगलबार म्हः पूजा गर्नुपर्ने निर्णय गरेको छ । हिन्दु तथा बौद्...
-
कलाकारहरूको लक्ष्मीपूजा तिहार विशेष(फोटो फिचर)
काठमांडौ, कार्तिक ११ । हिन्दूहरुको महान पर्ब तिहारको माहोल यतिखेर नेपालीहरूको घरघरमा लक्ष्मीपूजा आरधाना गरी मनाईदई छ । नेपाली परम्परा अनुसार आज बिहान कुकुरपूजा गरेका नेपाली समुदायमा बेलुकि भने धनका देवी लक्ष्मीमाताको पूजाआरधाना गरी मनाईनछ । कुलमान घिसिंगको कुशल नेतृत्वले लोडसेडिंग मुक्त भईसकेको अवस्थामा रंगीन पर्ब...
-
चीनमा जारी अन्तराष्ट्रीय आई॰टी॰एफ़॰खेलमा राप्रपा अध्यक्ष कमल थापाको बिजयी शुरुआत
चीन, अक्टोबर २७ । राप्रपा अध्यक्ष कमल थापा हाल चीनमा जारी आई॰टी॰एफ़॰सेनजेन अन्तराष्ट्रीय सेनिअर सर्किट खेलमा नेपालको तर्फबाट सहभागी भई खेलिरहेका छन । नेपालको राष्ट्रीय राजनीतिका चतुर खिलाडी समेत रहेका थापा राष्ट्रीय प्रजातंत्र पार्टीका अध्यक्ष समेत हुनुहुनछ । अध्यक्ष थापा राजनीतिमा मात्र नभई खेल प्रति पनि...
-
हिमालयन एयरलाईन्सको काठमान्डौबाट चीनको राजधानी बेइजिङ सिधा उडान शुरु
काठमांडौ, कार्तिक १० । नेपालको अन्तराष्ट्रीय हवाई उड़ानको क्षेत्रमा नया आयाम थपीएको छ । हिमालय एयरलाइन्सले आजदेखि नेपालको राजधानी काठमान्डौबाट चीनको राजधानी बेइजिङ सिधा उडान शुरु गरेको छ । यसबाट चीनीया पर्यटकहरुलाई नेपाल आगमनमा सहज हुनुका साथै नेपाल भ्रमण बर्ष २०२० लाई थप टेवा पुग्ने छ । केही दिन अघि चि...
-
तिहारको झिलिमिलिले देखाएको परिवर्तनको आशा
काठमाण्डौँ, कार्तिक १० । तिहारको झिलिमिली बत्तिले राजधानी धपकै बलेको छ । अझ राजधानीको मुटुमा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यालय भवनको सजावट विशेष छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग सहितको टोलीले गत बर्ष पनि बत्तिले राष्ट्रिय झन्डा बनाएर आफ्नो कार्यालय भवन सजाए...
-
आज तिहारको तेस्रो दिन, कुकुर पूजा गरिँदै
काठमाडौं, कात्तिक १० । आज नेपालीहरुको महान चाड तिहारको तेस्रो दिन कुकुर तिहार । आज यमपञ्चकको तेस्रो दिन अर्थात, कुकुर तिहार हो। कुकुरको पूजा तथा मीठामीठा खानेकुरा खान दिई मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्...
-
सन्ध्या आचार्य बनिन‘छमछमी सिजन–४’ को विजेता
काठमाडौं,कार्तिक १० । हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छन्। शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेता बनेकी हुन् । बिजेता सन्ध्या आचार्य उनलाई पुरस्कारस्वरुप शनिबारै अल्टो के–१० गाडी प्रदान...



















