कलाकारहरूको लक्ष्मीपूजा तिहार विशेष(फोटो फिचर)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2159 पटक हेरिएको

काठमांडौ, कार्तिक ११ । हिन्दूहरुको महान पर्ब तिहारको माहोल यतिखेर नेपालीहरूको घरघरमा लक्ष्मीपूजा आरधाना गरी मनाईदई छ । नेपाली परम्परा अनुसार आज बिहान कुकुरपूजा गरेका नेपाली समुदायमा बेलुकि भने धनका देवी लक्ष्मीमाताको पूजाआरधाना गरी मनाईनछ । कुलमान घिसिंगको कुशल नेतृत्वले लोडसेडिंग मुक्त भईसकेको अवस्थामा रंगीन पर्ब तिहारको लक्ष्मीपूजामा घर तथा महलहरू झिलीमिली रूपमा सझीएको छ । त्यस्तै तिहारको बिशेष दिन लक्ष्मीपूजा कलाकारहरूले धूमधामसंग मनाएका छन । नेपालका चलचित्रका चर्चित कलाकार रेखा थापा देखी हालका कलाकारहरुको लक्ष्मीपूजा कस्तो रहयो त तल फोटोमा साभार गरेका छौ ।

फोटोमा कलाकारहरूको लक्ष्मी पूजा

हास्य कलाकार हरिवंश आचार्य
नायिका रेजिना उप्रेती
नायिका रेखा थापा
नायिका श्वेता खड़का
नायिका अनु शाह
हास्य कलाकार सिताराम कट्टेल र क़ुंजना घिमिरे
गायक प्रमोद खरेल
नायिका केकी अधिकारी
मोडल मंज़िता के.सि
मोडल तुलशा कटुवाल
मोडल एलिना रायमाझी
गायिका रितु र गायिका प्रीति आले
गायिका अनिता चलाऊने
मोडल सम्झना बुढ़ाथोकी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार