काठमाडौं ,मंसिर १३ । काठमांडौ स्थित दशरथ रंगशालाको कबडहलमा १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग) का महिला र पुरुष भलिबल खेल जारी छ । सार्क राष्ट्रका ८ देश सहभागी उक्त १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग) उद्घाटनका लागि दशरथ रङ्गशालामा शुक्रबार पूर्वअभ्यास गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्...
समाचार
-
-
विश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा लेखक राजन थपलिया
अमेरीका, मंसिर १३ । अमेरीका स्थित न्यु योर्क निवासी चर्चित युवा लेखक तथा तथ्याङ्क वैज्ञानिक राजन थपलियाले विश्व चर्चित फोर्ब्स मिडिया म्याग्जीन (पत्रिका) मा लेखन सुरु गरेका छन् । फोर्ब्स संचारघर (मिडिया) को मध्य पूर्व अन्तर्गत उनको लेखहरू प्रकाशित भएका छन्। हाल सम्म उनको दुई ओटा लेख प्रकाशित भएका छन् । भ...
-
मिस वर्ल्ड जिताउन नेपाली चेली अनुष्का श्रेष्ठको अपिल…
बेलायत, मंसिर १३ । बिश्वका बिभिन्न देशका सुन्दरीहरुको प्रतियोगिता आगामी डिसेम्बर बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी छिन । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तिब्र तयारीमा जुटिरहेकी श्रेष्ठले विश्वभरी छरिएर रहे...
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुन सहित चिनियाँ नागरिक पक्राउ
काठमाडाैं, मंसिर १३ । पछिल्लो दिन नेपालमा चिनिया नागरिकको गतिबिधि बढेको छ । केहि महिना अगाडि पनि चिनिया नागरिकले सिस्टम ह्यक गरि रकम चोरि गरेको थियो । आज पनि त्रीभुवन एअर्पोर्टबाट चिनिया नागरिक समातिएको हो । आज ८ केजी सुन सहित चिनियाँ नागिरिक पक्राउ परेका छन् । गए राति १०ः३० मा त्रिभुवन अन्तर्राष्ट्...
-
अर्घाखाँचीमा बस दुर्घटना हुँदा १५ जनाको निधन, आफन्तहरुको रुवाबासी !
अर्घाखाँची, मंसिर ११ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै र ५ जनाको हस्पिटलमा उपचार गर्दै गर्दा निधन भएको छ । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी...
-
Breaking News १३औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलमा नेपालको सुखद शुरूवात
काठमाडौं, मंसिर,११ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाल २५-९, २५-९, २५-११ ले विजयी भएको हो । नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्र...
-
१३औँ दक्षिण एसियाली खेलकुद (साग)आजबाट शुरु
काठमाडौं मंसिर ११ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा आजदेखि भलिबल खेल शुरु भएको छ । सागको औपचारिक उद्घाटन १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भए पनि भलिबल खेल भने आजदेखि नै शुरु भएको हो । सागमा नेपालसहित सातवटा देशले भाग लिँदै छन् । तर भलिबलमा ६ देशले मात्र भाग लिएका छन् । साग खेल्ने देश...
-
नेपाल सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्न मेडिकल कलेज संचालकहरु सहमत
काठमाण्डौँ, मंसिर ११ । नेपाल सरकारले जारी गरेको मेडिकल शिक्षाको शुल्क कार्यान्वयन सम्बन्धि हिजो बसेको शिक्षा मन्त्रि र मेडिकल कलेज संचालकहरुको संयुक्त बैठकबाट सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्ने सहमति गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदबाट चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस र बिडिएस कार्यक्रमका लागि...
-
एनआरएनए जापानले ७ सदस्य मनोनीत गर्दै कार्यसमितिलाई पूर्णता दियो
टोकियो, नोभेम्बर, २६ । गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद जापानले संरक्षक,मनोनित सदस्य तथा सल्लाहकार परिषद मनोनित गरेको छ । एनआरएनए जापानको आईतवार बसेको दोश्रो नियमित बैठकले मनोनित गरेको हो । परिषद अध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निणर्य गर्दै २०१९-०२१ कार्यकालको ल...
-
वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन
काठमांडौ, मंसिर , १० । वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन भएको छ । निमोनियका कारण विरामी भएका वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजु आज उपचारका क्रममा लतिलपुरको मेडिसिटी अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो । पछिल्लो केही समय देखि कसजुको आईसीयूमा उपचार भइरहेको थियो । कसज...



















