• विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको पोखरामा उपचारको क्रममा निधन

    पोखरा, माघ ३ । होचा व्यत्तिको रुपमा विश्व कीर्तिमानी राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका था...

  • चिनिया पर्यटक बोकेको गाडी ट्रकको पछाडि ठोक्किँदा ३२ जना घाइते

    चितवन, माघ ३ । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नम्बरको ट्रकमा पछाडी...

  • ‘‘मिसेस ब्युटी क्विन नेपाल २०२०’’ को ताज सन्तोषी शाहीले जितिन

    काठमाडौं, माघ ३ । सिजन मिडियाद्धारा सञ्चालित एमआरएस ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् । हिजो सम्पन्न उक्त मिसेस ब्युटी क्विन नेपाल २०२०मा ‘फस्ट रनर अप’को ताज सविता शर्मा र ‘सेकेण्ड रनर अप’को ताज सीता आचार्य पौडेलले जितेकी छिन । विजेताले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल ...

  • दुई सन्तानसहित एक दम्पतीले त्रिशुलीमा हाम फाले, २ सन्तान बेपत्ता

    धादिङ्ग, माघ ३ । बेनीघाट रोराङ गाउँपालिकाको बाँदरे झोलुङ्गे पुलबाट एकै परिवारका ४ जनाले नदीमा हाम फालेका छन् । दुई सन्तानसहित एक दम्पतीले त्रिशुली नदीमा हाम फालेपछि एक जनाको मात्र उद्धार गरिएको बेनीघाचट प्रहरीले जनाएको छ । झोलुङ्गे पुलबाट हामफालेका चारजना मध्ये श्रीमतीको शव फेला परेको जिल्ला प्रहरी कार...

  • ओली र प्रचण्डबिच सभामुखको बिषयमा अन्तिम छलफल आज

    काठमाडौं, माघ ३ । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष सभामुख चयनको आन्तरिक छलफलमा फेरि जुटेका छन्। गत आइतबार यताको सम्वादहीनता तोड्दै बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षले सकारात्मक छलफल गरेको दाहालको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री निवासमै दुई अध्यक्ष, महासचिव र सचिवालय सदस्य समेत रह...

  • आस्था राउतको बिषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

    काठमाडौं, माघ २ । गायिका आस्था राउत सामाजिक सञ्जाल फेसबूकमा लाइभ गर्दै प्रहरीमाथि खनिएपछि विवादमा तानिएकी छिन् । राउतले आफ्नो फेसबूक पेजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले अपमानजनक व्यवहार गरेको आरोप लगाउँदै प्रहरीलाई तल्लोस्तरको गाली गरेकी थिइन् । राउतले लाइभ भिडियोमा प्रहरीलाई डन...

  • पाकिस्तान प्रधानमन्त्रि खानलाई भारत भ्रमणको निम्तो

    भात, माघ २ । भारत सरकारले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भ्रमणको निम्तो दिने निर्णय गरेको छ । भारत सरकारले भारतमा हुन गइरहेको शांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) मा आबद्ध मुलुकका सरकार प्रमुखको शिखर सम्मेलनमा सहभागी हुन भन्दै खानलाई निमन्त्रणा दिन लागेको हो । भारतीय विदेशमन्त्रालयका प्रवक्ता र...

  • रुसको संबिधान संशोधनको लागि प्रधानमन्त्री दिमित्रिको मन्त्रिमण्डलको राजिनामा

    रुस, माघ २ । रुसका प्रधानमन्त्री दिमित्रि मेदवेदेव र उनको पूरै मन्त्रीमण्डलले राजिनामा दिएको छ। राष्ट्रपति भ्लादमिर पुटिनको देशको वर्तमान संविधानमा व्यापक संवैधानिक सुधारको प्रस्ताव पेस गरेपछि पुटिनलाई सहयोग पुर्याउन उनीहरुले राजिनामा दिएका हुन्। राजिनामा दिएका दिमित्रि मदवेदेवले राष्ट्रपतिको प्रस्तावल...

  • टुँडिखेलमा थारु समुदायले मनाए माघे सक्रांति पर्ब (फोटो फिचर)

    काठमाडौं, माघ १ । आज माघ १ गते माघेसंक्रान्तिको दिन, माघ थारु समुदायको एक विशेष पर्व हो । जुन उनीहरुले महत्वपूर्ण रूपमा मनाउँदै आएका छन् । माघ थारु समुदायका लागि एउटा चाडमात्रै होइन, उनीहरुले यस दिनलाई नयाँ वर्षका रुपमा समेत मनाउँदै आएका छन् । बुधबारबाट थारु समुदायको नयाँ वर्ष २६४३ औं वर्ष सुरु भएको...

  • सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल रविन रुचाल पक्राउ

    काठमाडौं, पुस २९ । सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल बनाएको अभियोगमा तनहुँ अरुणोदय घर भई चितवन भरतपुर उपमहानगरपालिका बिकासचोक बस्ने २१ वर्षीय रबिन सार्की भन्ने रविन रुचाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । रबिनले २०७५ माघ ११ गते सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो सामाजिक ...