काठमाडौं, माघ ६ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले अन्ततः आफ्नो पदबाट राजनीमा दिएकी छिन् । सोमबार दिउँसो बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा उपसभामुखको हैसियसले बैठक सञ्चालन गरेकी उनले संक्षिप्त सम्बोधन गर्दै राजीनामा दिएर सभामुख चयनको मार्गप्रशस्त गर्ने बताएकी हुन् । पार्टीले सभामुखको उम्मेद्वार चयन गरेप...
समाचार
-
-
अग्नि सापकोटालाई सभामुख बनाउने नेकपा सचिवालयको निर्णय
काठमाडौं, माघ ५ । करिब डेढ महिना लामो छलफल र असमझदारीका बीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको सभामुखको उम्मेदवार चयन गरेको छ । स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ। आइतवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ...
-
आस्था राउतको नाममा पक्राउ पुर्जि जारी, नेपाल आएपछि पक्राउ गरिने
काठमाडौं, माघ ५ । गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता भएसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ। प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गराएसँगै प्रशासनबाट पक्राउ पूर्जी जारी गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले पत्रकारलाई जानकारी द...
-
अग्नि सापकोटालाई सभामुख बनाउन ओली–प्रचण्ड सहमत, चार बजे सचिवालय बैठक बस्दै
काठमाडौं, माघ ५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बिच आज भएको छलफलबाट अग्नि सापकोटालाई सभामुखको उम्मेद्धार बनाउने सहमत भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई अध्यक्षको बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको प्...
-
सत्य निरुपणमा भट्ट र बेपत्ता आयोगमा सुवेदीको नाम सिफारिस
काठमाण्डौँ, माघ ५ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस गरिएको छ । पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले शनिवार कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई पदाधिकारीको नाम सिफार...
-
मनाङको थोरङ ला पास गएका थप ४ चिनियाँ पर्यटक सम्पर्कबिहीन
पोखरा, माघ ४ । मनाङको थोरङ पास गर्न गएका ४ जना चिनियाँ नागरिक पनि हराएका छन् । गत पुस २७ गते थोरङ पास गर्न गएका चिनियाँ पर्यटक हालसम्म पनि सम्पर्कमा नआएको मनाङ निस्याङ गाउँपालिका-९ मा रहेको एक्याप कार्यालयले जानकारी दिएको छ । उनीहरुको खोजीमा मनाङबाट प्रहरी खटिइरहेका छन् । अन्नपूर्ण बेसक्याप जाने क्रमम...
-
जापानी उपमन्त्रीको राष्ट्रपति भण्डारी र पर्यटन मन्त्रि भट्टराईसंग छुट्टाछुट्टै भेटबार्ता
काठमांडौ, माघ ४ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराका...
-
काठमाडौंमा बाक्लो हुस्सु, त्रिभुवन विमानस्थलको आन्तरिक र बाह्य उडान प्रभावित
काठमाडौं , माघ ४ । काठमाडौंमा लागेको बाक्लो कुहिरोका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान र अवतरण प्रभावित भएको छ। बाक्लो कुहिरोका कारण भिजिविलिटी कम भएपछि आन्तरिक र बाह्य दुवै तर्फका उडान र अवतरण अवरुद्ध भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। काठमाडौं उपत्यकामा बाक्लो हुस्सु ...
-
युक्रेनका प्रधानमन्त्रीले राष्ट्रपतिको आलोचना गरिएको टेप सार्वजनिक भएपछि गरे राजीनामाको घोषणा
युक्रेन, माघ ३ । युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोनचारुकले राष्ट्रपति भोलोदोमीर जेलेन्स्कीलाई अर्थतन्त्रको ज्ञान छैन भनी बारम्बार आलोचना तथा तल्लो स्तरको टिप्पणी गरेको अडियो टेप लीक भएपछि राजीनामा दिने प्रस्ताव गरेका छन् । ‘राष्ट्रपतिप्रतिको सम्मान र विश्वासका सम्बन्धमा रहेको कुनै पनि शंकालाई निवारण गर...
-
एमसीसीमा सैन्य संलग्नता नरहेको अमेरिकी दूतावासको स्पष्टौति
काठमांडौ, माघ ३ । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति दिएको छ। शुक्रबार आज दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानूनले कुनै पन...


















