• सडक दुर्घटनामा अभिनेत्री महिमा सिलवाल सहित दुईको निधन

    धादिङ्ग, फागुन १ । नेपाल चलचित्र जगतकि कलाकार तथा नायिका नेपाली सिने अभिनेत्री महिमा सिलवालको बुधबार गजुरी सवारी दुर्घटनामा परि निधन भएको छ । काठमाडौंबाट चितवन जानेक्रममा महिमा स्वयमले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर भैरहवाबाट काठमाडौं आउदै गरेको लु २ ख १३५ नम्बरको बससँग ठक्कर खाँदा घाईते भएकी उनको...

  • राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानको ६४ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

    काठमांडौ, माघ २९ । संगठन प्रमुख प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा एक समारोह बीच आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगंजको ६४ औं बार्षिकोत्सव सम्पन्न भएको छ । यस अवसरमा प्रमुख अतिथी महानिरीक्षक ठाकुरले प्रतिष्‍ठानको बार्षिक पत्रिका “प्रेरणा”को लोकार्...

  • प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित

    काठमाडौं, माघ २९ । नेपाल सरकार मन्त्रीपरिषद्को माघ २८ गतेको निर्णयअनुसार माघ २९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका ठाकुर प्रसाद ज्ञवाललाई गृह सचिबद्वारा दर्ज्यानी चिन्ह लगाई सुशोभित भएको छ ।नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा बुधबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौ...

  • डिआईजी राजेन्द्रमान श्रेष्ठ कोमाबाटै सेवा निवृत्त

    काठमाडौं, माघ २९ । महानिरीक्षक सर्वेन्द्र खनाल संगै सेवा निबृत भएका नेपाल प्रहरीका डिआईजी राजेन्द्रमान श्रेष्ठलाई पनि बिदाई गरीएको छ । ३० वर्षे सेवा अवधि पुरा गरी सेवा निवृत भएका प्रहरी नायव महानिरीक्षक डिआइजी राजेन्द्रमान श्रेष्ठलाई बिदाई गरिएको हो। १५ साउन २०७३ मा ब्याडमिन्टर खेल्दा खेल्दै ढलेर बेहोस ...

  • बाग्मती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाल नियुक्त, आजै सपथग्रहण

    काठमाडौं, माघ २९ । वामगती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त भएका छन् । फुयाँलको आजै अपराह्न ४ बजे सपथ ग्रहण तय भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेपछि यो मन्त्रालय मुख्यमन्त्रीसँगै ...

  • सन्दीप र सुशन चम्कदा अमेरिका ३५ रनमै अल आउट, सन्दीपले लिए ६ विकेट

    काठमाण्डौ, माघ २९ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिका ३५ रनमै अलआउट भएको छ । आज किर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा अमेरिका ३५ रनमा अल आउट भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । अमेरिकाको पूरै टिम १२ ओभरमै अलआउट भएको ...

  • चीनमा रहेका नेपाली विद्यार्थीलाई शनिबार नेपाल एअरलाईन्स मार्फत नेपाल ल्याइने

    काठमाडौं, माघ २९ । चीनमा रहेका १८० जना नेपाली विद्यार्थीलाई शनिबार मात्रै नेपाल ल्याइने भएको छ । कोरोना भाइरसको संक्रमण देखिइको क्षेत्र वुहान र हुबेईमा रहेका १८० जना नेपाली नागरिकलाई शनिबार ल्याउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पनि शनिबार ल्याउने निर्णय गरेको...

  • अमेरिका बिरुद्धको खेलमा नेपाललाई लगातार सफलता, सुशनले लिए पाँचौ विकेट

    काठमाडौं, माघ २९ । आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सुशन भारीले पाँचौ विकेट लिएका छन् । नेपालका लागि नवौं ओभर बलिङ गर्न आएका उनले ओभरको दोस्रो ब...

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका २०१ स्थानीय एकै पटक बिरामी, कोरोना भाईरसको आशंका

    सिन्धुपाल्चोक, माघ २९ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ (पहिलेकाे गुम्बा गाविस ८) नम्बर बस्तीका सय जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गएको बिहीबारदेखि कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोले वडाका केही जना थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्...

  • एनआरएनए हङकङद्वारा निःशुल्क सर्जिकल मास्क वितरण गर्ने

    हङकङ, माघ २८ । गैरआवासीय नेपाली संघ, हङकङले कोरोना भाइरस लाग्न नदिन निःशुल्क सर्जिकल मास्क वितरण गर्ने भएको छ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसले एक हङकङ नागरिकको निधन र हङकङका एकै परीवारका नौ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएसंगै यसले नेपाली समुदायलाई पनि त्रसित बनाएको छ । एनआरएनए हङकङ...