• कपन र सतुङलमा लुकाएर राखिएकाे तीन लाख मास्क प्रहरीद्वारा बरामद

    काठमांडौ, चैत २ । प्रहरीले काठमाडौँको सतुङल र कपनबाट ३ लाख पिस मास्क बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र  सतुङलबाट डेढ/डेढ लाख थान मास्क बरामद गरेको हो।  कोरोना भाइरसको त्रासका कारण मास्कमा कालोबजारी भएको सूचनाका आधारमा छापा मारेर कपनबाट डेढ लाख मास्क बरामद गरेको महानगरीय प्रहरी...

  • सार्क राष्ट्र प्रमुख बिच भिडियो कन्फेरेन्स, कोरोना भाईरसको बिरुद्ध सहकार्य गर्ने

    काठमाण्डाै, चैत २ । चीनको बुहानबाट बिश्वभर फैलिएको नोबेल कोरोना भाईरस नियंत्रण र रोकथामको लागि सार्क देशका राष्ट्रप्रमुखहरू बिच आज भिडियो कन्फेरेन्स भएको छ । सो कन्फेरेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कोरोना भाइरस अर्थात् कोभिड–१९ भित्रिन नदिन ठूलो तयारी गरेको बताउनुभएको छ । कोरोनाको जो...

  • चर्चित फुटबल खेलाडी रोनाल्डोले आफ्नो होटललाई अस्पतालमा परिणत गर्दै

    काठमाण्डौ,चैत्र,२ । पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् । इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि राेनाल्डाेले आफ्नो ‘पेस्टाना सीआर 7’ होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन् । पाँच पटक बलोन ‘डि’ ओर जितेका समाजसेवीक...

  • रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जिते

    काठमाण्डौ, चैत १ । रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् । शनिबार काठमाण्डौमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा धादिंगका हिमेश पन्त कमेडी च्याम्पियनको विजेता घाेषित भएका हुन् । उसले दुई जना प्रतिस्पर्धिलाई भोटिङको आधारमा पछी पार्दै उपाधि चूमेको हो । उनले २५ ला...

  • रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

    काठमाण्डाै, चैत १ । आज भएको आहा रारा गोल्डकपको फाईनल खेलमा उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । पोखरा रङ्गशालामा शनिबार मनाङ मर्स्याङ्दीले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराएकाे हाे । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।&nbs...

  • कोरोना भाईरसका कारण अमेरिकाले राष्ट्रिय संकटकाल घोषणा गर्यो

    अमेरिका, चैत १ । चीनको बुहानबाट बिश्वभरि फैलिएको नोभल कोरोनाभाइरसको संक्रमण बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेको छ । शुक्रवार ह्वाइटहाउसबाट अमेरिकी राष्ट्रपति ट्रम्पले त्यस्तो घोषणा गरेका हुन् । घोषणापछि कोरोना संकटलाई उन्मुलन गर्न राज्य र स्थानीय सरकारहरुले थप...

  • चर्चित गायक कटुवाललाई थुनामा राखी अनुसंधान गर्न जिल्ला अदालतको आदेश

    काठमाडौं , फागुन ३० ।  लोकदोहोरी गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत तनहुँले तनहुँ डुम्रेका व्यवसायीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका गायक कटुवाललाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । तनहुँ डुम्रेका होटल व्यवसायी लालक...

  • धादिङ मालपोतमा घूससहित २ जना पक्राउ, पक्राउ परेका कर्मचारीलाई काठमांडौ लगियो

    धादिङ, फागुन ३० । अख्तियार दुरुपयोग अनसन्धान आयोगको टोलीले शुक्रबार दिउँसो धादिङ मालपोत कार्यालयमा गरेको स्टिंग अप्रेसनमा २ जना व्यक्ति घूससहित रंगेहात पक्राउ परेका छन् । कार्यालय खुले लगत्तै शुक्रबार ११ बजे पुगेको अख्तियारको टोलीले जग्गा रजिस्ट्रेसन फाँटमा करार सेवामा नियुक्त नीलकण्ठ नगरपालिका–३ निवासी सू...

  • प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणको १०औं दिन डिस्चार्ज भई बालुवाटार फर्किए

    काठमाडौं, फागुन ३० । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार साँझ डिस्चार्ज गरिएको छ। मिर्गौला प्रत्यारोपणको १० औं दिन स्वास्थ्यमा क्रमिक सुधार पछि उनलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको हो। ओली यही फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए भने २१ गत...

  • चितवनमा तीन जनामा कोरोना परीक्षण, कोरोना संक्रमण नरहेको पुष्टि

    चितवन, फागुन ३०। चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंका गरिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ती व्यक्तिको रगतको नमूना परीक्षणका लागि बिहीबार केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको रिर्पोट नेगेटिभ आएको छ । अस्ट्रेलियाबाट फर्कि...