काठमाडौं, फागुन ३० । चीनको बुहानबाट महामारीको रूपमा बिश्वभरी फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले १९ वाटा निर्णयहरु गरेको छ । बिहीबार राती अबेर सम्म बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न १९ वटा निर्णय गरेको हो । यस्ता छन् कोरोना भाईसर रोकथामका लागि गरिएका सरकारको ...
समाचार
-
-
डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव श्रेष्ठ दुई लाख घुससहित पक्राउ
दोलखा, फागुन ३० । डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ दुई लाख घुससहित पक्राउ परेकी छन्। उनलाई हिजो बिशेष सुराकीको आधारमा अख्तियारका समूहले पक्राउ गरीएको हो । दोलखाबाट काठमाडौँ जाँदै गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव ...
-
घरेलु मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु, एक हस्पिटलमा सिकिस्त
जनकपुरधाम, फागुन ३० । घरेलु मदिरा सेवन गरेका पाँच जनाको धनुषामा ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६...
-
स्पेनबाट फर्किने नेपाली अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने
काठमाडौं, फागुन ३० । स्पेनबाट फर्किने नेपालीहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) स्पेनमा पनि तीव्र फैलिरहेकाले त्यहाँबाट फर्किने नेपालीले अनिवार्य क्वारेन्टाइनमा रहनुपर्ने भएको हो । म्याड्रिडस्थित नेपाली दूतावसले एक सूचना जारी गर्दै स्पेनमा रहेका नेपाली घर फर्कि...
-
नोबेल कोरोना भाइरसका कारण भारतमा पहिलो व्यक्तिको ज्यान गयो
भारत, फागुन ३० । चीनको बुहानबाट फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा पनि एक जनाको ज्यान गएको छ । पछिल्लो समय चीनमा नियन्त्रणको क्रममा रहेको नोबेल कोरोना भाईरस अन्य देशमा भने महामारीको रुप लिदै छ । कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको ज्यान गएको कर्नाटकका स्वास्थ्यमन्त्रीले जानकारी...
-
कोरोना भाईरसको कारण हाललाई पर्यटक भिसा नदिने निर्णय, भारततर्फ नाका सीमित गरिने
काठमाडौं, फागुन २९ । सरकारले तत्कालका लागि पर्यटक भिसा नदिने निर्णय गरेको छ । यद्यपि पर्यटन भिसा कहिलेबाट कहिलेसम्मका लागि रोक्ने भन्ने तय भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले गर्नेछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) लाई महामारीको घोषणा गरेपछि बिहीबार उच्चस्...
-
बुटवलमा कोरोना भाइरस संक्रमणको आशंकामा एकजना अस्पताल भर्ना
बुटवल, फागुन २९ । बुटवलमा कोरोना भाइरस संक्रमणको आशंकामा एकजनालाई अस्पतालमा भर्ना गरिएको छ । २१ वर्षका एक युवकलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए । डा. थापाका अनुसार ती युवामा कोरोना भाइरसको संक्रमणका कारण देखिने लक्षणसंग मिल...
-
चीनले भन्यो – नोबेल कोरोनाको तीव्र संक्रमण समाप्त भयो
बेइजिङ, फागुन २९ । विश्व स्वास्थ्य संगठनले बुधबार रातिदेखि नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ विश्वभर महामारीको रुपमा फैलिएको घोषणा गर्यो । इटालीले क्वारेन्टाइन बढाउनुका साथै कडाइ गरेको छ । संयुक्त राज्य अमेरिकाले युरोपबाट हुने सम्पूर्ण उडानमाथि प्रतिबन्ध लगाएको छ । भारतले सम्पूर...
-
डब्लूएचओद्वारा कोरोना भाइरसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गर्यो
काठमाडौं, फागुन २९ । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारी घोषणा गरेको छ । बुधबार डब्लुएचओले पत्रकार सम्मेलन मार्फत् यस्तो घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको हो । संगठनका महानिर्देशक टेड्रोस एड्हान...
-
लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गर्यो
काठमाडौँ, फागुन २८ । लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ । आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी(अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना आव्हान गरेको हो । द...


















