अमेरिका सेप्टेम्बर, २६ । अमेरिकाको न्यूयोर्क शहरमा UN द्वारा आयोजित UN को ३० औ महाधिवेशन तथा बिश्व सम्मेलन चलिरहेको छ । बिश्वको बिभिन्न देश भित्र रहेका विविध विषयमा रहेर छलफल चलिरकेको छ । नेपालबाट पनी परराष्ट्र मन्त्रि प्रदिप ज्ञवालीको नेतृत्वमा एक प्रतिनिधि मण्डल उक्त सम्मेलनमा सहभागी भईरहेका छन । बिश्वको परराष्ट्र म...
प्रवास
-
-
एनआरएनए बेलायतको अध्यक्षमा पूनम गुरुंग
बेलायत सेप्टेम्बर, २२ । बिश्व भरी छरीएर रहेको नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघको क्षेत्रीय र राष्ट्रीय चुनाव भईरहेको छ । यस्तै एनआरएनए बेलायतको एनआरएनएको निर्वाचन पनी भरखरै मात्र सम्पन्न भएको छ । एनआरएनए बेलायतको अध्यक्षमा पुनम गुरुङ बिजयी भएको छ । हालसम्म एनआरएनए निर्वाचनमा राष्ट्रीय स्तरको नेतृत...
-
एनआरएनए जापान क्यूशु कार्यसमितिले दशै पर्ब मनाउने
फुकुओका , जापान सेप्टेम्बर २० । बिश्वभरि छरीएर रहेको नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ जापान, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओकाले आउदई गरेको बडा दशै २०७६(२०१९) को अबसर पारेर यही अक्टोबर ८ तारिकको दिन दशै कार्यक्रम मनाउन लागेको हो । बिभिन्न कारणले आफ्नो जन्मभूमि छाडी बिदेशको भूमिमा रही कर्म गरीरहे...
-
इन्द्रजात्रा अमेरिकाको मेरिल्यान्डमा पनी कुमारीलाई रथमा राखी मनाईयो
अमेरिका, सेप्टेम्बर १४ । अमेरिकाको मेरिल्यान्ड राज्यमा बसोबास गर्ने नेपालीहरूले पनी नेपालको प्रख्यात जात्रा इन्द्रजात्रा आयोजना गरी सम्पन्न गरेको छ । वल्ड नेवा अर्गनाईजेशन मेरिल्यान्डले इन्द्रजात्रा आयोजना गरेको ईनेपलिजले जनाएको छ । नेवार समुदाय मनाऊँदई आएको सांस्कृतिक पर्ब इन्द्रजात्रा रथमा कुमारी राखी मेरील्यान्ड रा...
-
धादिंग समाज युएईको अध्यक्षमा खतीवडा निर्विरोध निर्बाचित
युएई, भाद्र २८ । धादिंग जिल्लाबाट बैदेशिक रोजगार तथा विभिन्न सिलसिलामा यूएई पुगेका धादिंगबासीहरूको छाता संगठन धादिंग समाज यूएईले आठौ महाधिबेशन प्रसिद्ध खतीवडाको नेतृत्वमा नया कार्यसमिति चयन गर्दै सम्पन्न गरेको छ । धादिंगको बिभिन्न स्थानहरूमा प्रत्यक्ष सहयोग तथा हातेमालों गर्दै आएका धादिंग समाज यूएईले आगामी दिनमा पनी य...
-
धादिंग समाज यूएईको आठौ महाधिबेशन भोली
यूएई सेप्टेम्बर १२ । धादिंग जिल्लाबाट बैदेशिक रोजगार तथा विभिन्न सिलसिलामा यूएई पुगेका धादिंगबासीहरूको छाता संगठन धादिंग समाज यूएईले भोली आठौ महाधिबेशन गर्दै छ । धादिंगको बिभिन्न स्थानहरूमा प्रत्यक्ष सहयोग तथा हातेमालों गर्दै आएका धादिंग समाज यूएईले भोली नया नेतृत्व चुन्दै छ । धादिंगबासीहरुको बाक्लो उपस्थिति र...
-
जनजाति महासंघले गर्न लागेको भलीबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
फुकुओका, सेप्टेम्बर 12। जनजातिहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओका, जापानले यही अक्टोबर १२ तारिक फुकुओकाको हाकातामा आयोजना गर्न गईरहेको पहिलो रनिंग कप भलीबल प्रतियोगिता २०१९ को सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटिले जानकारी गराएको छ । बिश्वभरी छरीएर रहेका जनजातिहरूको सा...
-
प्रचण्ड बहुमतका साथ बिजयी घिसिंगमय बन्यो फुकुओका
फुकुओका जापान सेप्टेम्बर८ । गैर आबासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जापानको हालै सम्पन्न निर्वाचन २०१९ मा जापानको बिभिन्न केनबाट उम्मेद्वारीहरूले बिभिन्न पदमा उम्मेद्वारी दिई आफ्नो दाबी प्रस्तुत गरेका थिए । गैर आबासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको टोक्यो पछीको ठुलो मात्रामा एनआरएनए जापानको सदस्य संख्या रह...
-
गैर आवासीय नेपाली संघ जापानको अध्यक्षमा देविलाल भण्डारी विजयी
टोकियो सेप्टेम्बर ८। गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको छ । एनआरएनए जापानको जारी नवौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा भण्डारी विजयी हुनुभएको हो ।भण्डारीले निकटतम प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष टासी वाङदीलामालाई ५ सय ८५ मत ल्याउँदै ३४ मतको अन्तरले ...
-
NRNA, NCC जापानको केन्द्रिय सदस्यमा सुपेन्द्र घिसिङ्गको उम्मेद्धारी
फुकुओका, सेप्टेम्बर ७ । बिगत लामो समय देखि जापानको फुकुओकामा बस्दै आउनुभएको सुपेन्द्र घिसिङ्गलाई पनि पछिल्लो चरणमा हुन गईरहेको एनआरएनए एनसिसि जापानको चुनाबले छोएको छ । एनआरएनए जापान क्यूस्यू क्षेत्रीय कार्यसमितिका निवर्तमान उपाध्यक्ष समेत रहेका सुपेन्द्र घिसिङ्ग २०१९–२०२१ को केन्द्रिय कार्यसमितिका सदस्यको उम्मेद्धार स...
















