जापान, असोज २१ । जापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावासले एनआरएनए जापानसंग विगतदेखि गर्दै आईरहेको सहकार्यलाई निरन्तरता दिदै मिलेर कार्य गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ । जापानका लागि नेपाली राजदूतावास टोकियो जापानले शनिबार एनआरएनए जापानको नवनिर्वाचित राष्ट्रिय समन्वय परिषद्का प...
प्रवास
-
-
प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले एकाबिहानै गरेको इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि
काठमाडौं, असोज २१ । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले एकाबिहानै इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अ...
-
एनआरएनए आईसिसि ११ औँ महाधिबेशनमा युकेबाट रोजिना प्रधानको महिला उपाध्यक्षमा उम्मेद्धारी घोषणा
युके, असोज २१ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्यव परिषदको आउदै गरेको आसन्न ११ औँ महाधिबेशन नजिकिदै गर्दा बिश्वका बिभिन्न देशमा बसोबास गर्नुहुने नेपाली समुदायका ब्यक्तिहरुले आफ्नो उम्मेद्धारी घोषणा गर्दै आईरहेको छ । यसै क्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युकेका पुर्व महिला उपाध्यक्ष तथा...
-
एनआरएनए आईसिसिको सचिब पदमा जापानबाट टंक गैरेको उम्मेद्धारी घोषणा
जापान, असोज १७ । नेतृत्वमा इमान्दारिता,निर्णयमा पारदर्शिता सक्षम,सबल र साझा एनआरएनए बनाउने योजनासहित एनआरएनए आइसीसीको सचिब पदमा जापानबाट टंकप्रसाद गैरेले सचिव पदमा औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । बिभिन्न औपचारिक कार्यक्रम लगायत सामाजिक संजालमार्फत एनआरएनए आईसिसिका सह–कोषाध्यक्ष समेत रहेका गैरेले ...
-
एनआरएनए एशिया प्याशिफिक क्षेत्रीय संयोजक पदमा जापानबाट शिब प्रसाद पौडेलको उम्मेद्धारी, मतदान गरिदिन अपिल
जापान, असोज १७। “एनआरएनएको समन्वय हुनेछ एनएसीसी आइसीसी बिच प्रभावकारी, उत्तरदायित्व र जवाफदेहितासहितको मेरो उम्मेदवारी” भन्ने विश्वासका साथ जापानबाट शिवप्रसाद पौडेल एशिया प्यासिफ़िक क्षेत्रीय समितिको संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्। दृढ़ संकल्प मेलमिलाप अभिवकत्वले एनआरएनए जापानलाई अब्बल बनाउन सफल रहेको र ए...
-
फुनेसोद्धारा “फुनेसो तीज धमाका २०२३” आयोजना, सबै फुकुओकाबासी नेपालीलाई सहभागिताको लागि आह्वान
जापान, भाद्र १९ । जापानको फुकुओका स्थित रहेको नेपालीहरुको पुरानो समाज फुकुओका नेपाली सोसाईटीले हरेक वर्ष जस्तै यो बर्ष पनि नेपाली नारीहरुको महान पर्व हरितालिका तीज बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । फुकुओकामा रहेको नेपालीहरुको पुरानो ईतिहास बोकेको फुकुओका नेपाली सोसाईटी स्थापनाकाल देखि नेपाल र नेपा...
-
एनआरएनए जापानद्वारा संयुक्त समन्वयात्मक सहकार्य तथा मानवीय सहयोग अन्तरगतका वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने
जापान, भाद्र १५ । जापानमा रहेका संघ संस्था र सरोकारवाला निकायसँग समन्वयात्मक सहकार्य तथा मानवीय सहयोग अन्तरगतका कार्यमा एकरूपता कायम गर्नका लागि एनआरएनए जापानले सेप्टम्बर १० तारिक वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । टोकियोको शिन ओकुबो स्थित सोलमारीको मुरा हलमा नेपाली दूतावास, एनआरएनए जापान, जापानम...
-
बिपी चिन्तन तथा गणेशमान फाउन्डेसनद्वारा जापानमा स्वागत तथा बिसेष अन्तरक्रिया कार्यक्रम सम्पन्न
जापान, भाद्र १४ । बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानले नेपाल बाट जापान भर्मण मा आउनु भएका गोदाबरी नगर पालिका मेयर गजेन्द्र महर्जन र महा लक्ष्मी नगरपालिका का उप मेयर लक्ष्मी मर्जन लाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ❘ गोदाबरी नगर पालिका मेयर गजेन्द्र महर्जन र महा लक्ष्मी नगरपालिका का उप म...
-
हाम्रो नेपाल हामी नेपाली अभियानले बिद्यार्थीका चुनौती र अवसरका बिषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै
जापान, भाद्र १० । जापानको फुकुओकामा रहेका नेपालीहरूलाई लक्षित गर्दै हाम्रो नेपाल हामी नेपाली अभियानले बिद्यार्थीका चुनौती र अवसर का बिषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ । हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक समेत रहनुभएका संयोजक धर्म राज अधिकारीका अनुसार फुकुओकामा बहूसंख्यक मात्रामा बिध्यार्थीहरुको...
-
अध्ययनको सिलसिलामा जापानको फुकुओका आएकी रबिनाले परिवारसँग भिडियो कलमै गरि झुण्डिएर आत्महत्या
फुकुओका, जापान, भाद्र ४ । जापानको फुकुओका शहरमा नेपालको दोलखा जिल्लाबाट अध्ययनको लागि आएकी एक नेपाली बिद्यार्थीले आफ्नै कोठामा आत्महत्या प्रयास गरेको छ । सोमबार साँझ आफ्नो नेपालस्थित परिवारसँग फेसबुक म्यासेन्जरबाट भिडियो कल गरिरहेकी ति युवतीले पारिवारीक असमझदारीका कारण आफ्नै कोठामा आत्महत्या प्रयास गरिएको बुझिए...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 80
- Next Page »



















