काठमाण्डौँ, असार ७ । चर्चित गायक हेमन्त शर्माले “ए मेरो असफल मायालु” बोलको नयाँ गीत युबट्युबबाट सार्वजनिक गरेका छन् । शर्माले सोमबार साँझ आफ्नै युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । बिश्व कोरोना भाईरसबाट आक्रान्त भई रहेको अबस्थामा यसको प्रत्यक्ष असर मानब जगत देखिएको छ । कोरोना भ...
मनोरञ्जन
-
-
वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन
काठमाडौं, वैशाख २३ । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका प...
-
माधब सिग्देलको “देउता जस्तै पुज्ने खालकी छौ” सार्वजनिक (भिडियो सहित)
जापान, बैशाख २१ । लोकदोहोरी गायक तथा सर्जेक माधब सिग्देलको "देउता जस्तै पुज्ने खालकी छौ" सार्वजनिक भएको छ । तनहुँको भिमाद नगरपालिका किहुँमा जन्मेका गायक सिग्देल विगत ९ बर्ष अगाडीबाट जापानको फुकुओका शहरमा बस्दै आएका छन् विदेशमै बसेर पनि नेपाली लोक संगितलाई निरन्तरता दिँदै आएका सिग्देलको नयाँ एल्बम "देउता जस...
-
चर्चित गायक आनन्द कार्कीको आवाजमा रहेको “जिन्दगी अझै जिउने” सार्वजनिक(भिडियो सहित)
काठमाण्डौँ, बैशाख ३ । चर्चित गायक आनन्द कार्कीको स्वरमा रहेको नयाँ गीत "जिन्दगी अझै जिउने" बोलको गीत नयाँ बर्षको उपहाको रुपमा हिजो बेलुकि सार्वजनिक गरिएको छ । बिहिबार साँझ सार्वजनिक उक्त गीतमा लामो समय पछि कलाकारिता क्षेत्रमा फर्किएकी कलाकार तथा मोडल तुलशा कटुवाल र नृत्य निर्देशक समेत रहेका कलाकार देशराज ...
-
नब गायिका सुनिता बिसिको ” फुलबारी फुल” बजारमा (भिडियो सहित)
काठमाडौं, चैत २५ । फुल बारीमा फुल गीत बजारमा आएको छ नब गायिका सुनिता बिसी र गोबिन्द पौडेलको स्वरमा रहेको यो गीत बजारमा आएको हो यो गीतको लय सब्द पनि गोबिन्द पौडेलको रहेको छ भने भावना म्युजिक सोलुसनबाट गीत बजारमा आएको हो । बगैचामा सयौ फुल फुलेको एउटै फूलमा यो नजर डुलेको फूलबारीमा फुल छ जुन फूलमा रस पाउछ ...
-
सुनिता खडकाको स्वरमा मसानघाट बजारमा(भिडियो सहित)
काठमाडौं, चैत २४ । नव गायिका सुनिता खड्काले वियोगान्त लोक दोहोरी गीत मसान घाट बजारमा ल्याएकी छन् । गायिका खड्काको आफ्नै शब्द रहेको उक्त गीतमा गायक राजन विसीले संगीत भरेका छन्। “मेरो जिवन रोएरै मर्ने भो, तिम्रो सिउँदो अर्कैले भर्ने भो, तिम्लाई डोली चढाई ल्याउँदा मोटर बाटामा, मलाई शंख फुकेर लैजान्छन्, जला...
-
“ग्लोबल एनआरएनए सिंगिङ रियालिटि सो” आयोजना गर्दै, यस्तो छ प्रतियोगी छनोट प्रक्रिया
काठमाण्डौँ, चेत्र १९ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्न लागेको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द...
-
भाईरल चियावालीको पहिलो म्युजिक भिडियो कफि खाँउ कि चिया सार्वजनिक (भिडियो सहित)
काठमाण्डौँ, चैत्र १७ । काठमाण्डौँ स्थित कलंकीमा बिहान बिहान बस तथा माईक्रोमा चिया भेचिहिढ्ने नुवाकोटकी ‘चियावाली’ सृष्टी तामाङको कथामा आधारित लोक गीतको भिडियो सार्वजनिक भएको छ । हालै समाजिक सञ्जालहरुमा भाइरल भएकी ‘चियावाली’ सृष्टी तामाङ समेतले अभिनय गरेको गीत ‘कफी खाउँ कि चिया’ को भिडियो सार्वजनिक भएको ह...
-
कोरोनाको बाबजुद काठमाडौंमा होलीको उल्लास (फोटो फिचर)
काठमाडौं, चैत १५ । कोरोना महामारीका बिच रङहरुको पर्व फागुपूर्णिमा ९होली० आइतबार नेपालको पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ । मधेशका जिल्लामा भने भोलि सोमबार मनाइनेछ । सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गर्ने धेरै छन् ।...
-
दोहोरी गीत प्रतिष्ठान नेपाल जापानद्वारा अनलाइन मौलिक लोक नृत्य प्रतियोगिता आयोजना
जापान, चैत ५ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले अनलाइन मौलिक लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताका लागि मार्च १५ बाट मार्च ३१ सम्म नाम दर्ता तथा भिडियो संकलन गरिने आयोजकले जनाएको छ । अप्रिल ५ सम्ममा सम्पूर्ण प्रतियोगीहरुको भिडियोहरु प्रतिष्ठानको अफिसियल फेसबुक पेज...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 19
- Next Page »



















