काठमाडौँ, कार्तिक ७ । गायिका प्राश्ना शाक्यको आवाजमा सजिएको तिहारको रमझम गीत यूबट्यूबबाट सार्बजनिक भएको छ । गायिका प्राश्ना शाक्यको तिहारको रमझम गीतमा चर्चित फेसन डिजाइनर काजल शर्माले अभिनय गरेकी छिन । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा तिहार सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । तिहारकै सन्दर्भमा चर...
मनोरञ्जन
-
-
मराठी चलचित्रकी नायिका पूजा झुन्जरको मृत्यु
भारत, कार्तिक ७ । मराठी चलचित्रकी नायिका पूजा झुन्जरको मृत्यु भएको छ । २५ वर्षिया पूजासँगै उनले जन्म दिएको शिशुको पनि मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । पूजालाई मध्यरातमा प्रसव पीडा भएको थियो । पीडापछि पूजालाई मुम्बईको गोरेगाँवस्थित प्राथमिक चिकित्सा केन्द्र लगिएको थियो । पूजाले सोही अस्पतालमा श...
-
र्यापर तथा गायक समिर घिसिंग ‘भिटेन’ पक्राऊ
काठमांडौ, कार्तिक ७ । नेपाली र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्।बिहीबार भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो। बारम्बार बिबादमा आइरहने गायक भिटेन पछिल्लो पटक अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताए। रौतहटमा जन्...
-
गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशालाको डीपीआर तयार, अन्तिम सहयोग गर्न सिताराम कट्टेलको अपिल
चितवन कात्तिक, ६ । २०७२ बैशाख १२ को महाभूकम्प पछी कलाकारीतालाई थाती राखदै राष्ट्र निर्माणमा लागेका सिताराम कट्टेल (धुर्मूस) र कुंजना घिमिरे(सुन्तलि) ले काभ्रेको बस्ती, सिन्धुपाल्चोकको बस्ती र तराईको मुसहर बस्ती ठढाई सकेका धुर्मूस-सुन्तली फाउन्डेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाक...
-
ऊजुरीपछी गायक दुर्गेस थापाले यूबटुबबाट तिहारको गीत हटायो
काठमांडौ, कार्तिक ५ । गायक तथा मोडल दुर्गेस थापा यतिबेला तनावमा परेका छन । दुर्गेस थापाले केही दिन अगाडी मात्र आफनै यूबटुब च्यानलबाट सार्बजनिक गरेको तिहार विशेष गीत ह्याप्पी तिहार चिसो बिअर नामक गीतमा ऊजुरी परेपछी टेकु प्रहरीको अनुरोधमा यूबटुबबाट हटाएको छ । उक्त गीतले सामाजिक सदभावमा खलल पुग्ने भन्दै जिल्ला प्रहरी...
-
सक्किगोनीका टिम अर्जुन र कुमार कट्टेल बिरुद्ध मिडिया हबको ऊजुरी
काठमाडौं असोज, ३ । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी गरेको छ । यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ । मिडियाहबले भद्रगोलका कलाकारहरू मिडियाहब कै क्यारिकेचर र भूमिकामा सक्कि...
-
जनगायक जिवन शर्माको छोरो हस्पिटल भर्ना, उपचारको लागी सहयोगको अपिल
काठमांडौ, कार्तिक, २ । आदरणीय जनगायक जीवन शर्माका छोरा अमृत आचर्य येतिबेला शिक्षण असपताल महाराजगंजको आइसीयू कक्षामा उपाचर गराईरहेका छन । परीवारका अनुसार उनको अन्ननलिमा जटिल समस्या देखेपछि उनलाइ ऊपचारको लागी शिक्षण अस्पताल भर्ना गरिएको हो ।डाक्टर रंजन सापकोटाको नेतृत्वको टिमले लगातार एक घण्टा सम्म मेजर अप्रेशन गर...
-
चिनिया कलाकार Xu Qing(समर Qing) भ्रमण वर्ष २०२० को सदभावना दूत नियुक्त
काठमांडौ, कार्तिक २ । चिनिया राष्ट्रपति सि जिंग पिंगको राजकीय नेपाल भ्रमण पछी बिश्व बजारमा एक किसिमको तरंग उत्पन्न भएको छ । विशेष गरी भारतीय संचारमाध्यमहरूले नेपालको सि जिंग पिंगलाई स्वागतको तयारी र चीनसंग भएका दुई पक्षीय साझेदारीको तरंगले त्रसित हुदै नेपाल अब चीनको आडमा आर्थिक विकाससहित बिश्व अर्थतन्त्रमा ऊदाउने ...
-
बलिउड महानायक अमिताबच्चन हस्पिटल भर्ना
मुम्बई, कार्तिक १ । बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । उनी मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । बच्चन रुटिन चेकअपका लागि मंगलबार अस्पताल भर्ना भएका हुन् । सन २०१२ मा पनि उनी सर्जरीका लागि १२ दिनका लागि अस्पताल भर्ना भएका थिए । बच्चन लिभर क्यान्सरबाट ग्रसित छन् । उनलाई सन १९८२ फिल्म क...
-
मलेसियाबाट मिस कस्मोपोलिटन वल्ड २०१९ का प्रतिस्पर्धी प्रियाको अपिल
मलेसिया अक्टोबर, १७ । बिश्वका सुन्दरीहरुको सहभागितामा बिभिन्न किसिमका सुन्दरी प्रतियोगिताहरू भई रहेको हुन्छ । बिगतका दिनमा पनि नेपालको प्रतिनिधित्व गर्दै शृंखला खतिवडा चीनमा भएको मिस वल्डमा सहभागी भएकी थिई । त्यस्तै सुन्दरीहरुको मिस कस्मोपोलिटन वल्ड २०१९ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मिस प्रिया ...















