जापान, साउन १० । टोक्यो ओलम्पिक २०२० को बिभिन्न खेलहरु जापानको टोक्योमा जारी रहेको अबस्था छ । जापानमा जारी टोकियो ओलम्पिकमा शनिबारसम्म ११ स्वर्ण सहित ३७ पदकको छिनोफानो भएको छ। पहिलो स्वर्ण जितेको चीनले सर्वाधिक ३ स्वर्ण र १ कास्य जितेको छ। चीनका लागि सुटिङ खेलाडी यान क्वानले महिला १० मिटर एयर राइफलमा पहिलो स्...
खेलकुद
-
-
टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङले सुटिङमा जितिन्
जापान, साउन ९ । जापानको टोकियोमा जारी टोक्यो ओलम्पिक २०२१ हिजोबाट शुरु भएको छ । हिजोबाट जारी ओलम्पिकमा चीनकी याङ किएनले टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पार्दै...
-
टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाले राष्ट्रिय कीर्तिमानमा सुधार गरेपनि पहिलो चरणबाटै बाहिरिन्
काठमाडौं, साउन ९ । जापानमा जारी टोक्यो ओलम्पिकमा नेपाली खेलाडी कल्पना परियारले नेपालको प्रतिनिधित्व गर्दै पहिलो खेल खेलेकी थिई । तर उनी पहिलो चरणबाट नै बाहिरिईन । नेपाली सुटिङ खेलाडी कल्पना परियारले टोकियो ओलम्पिक-२०२० मा राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् । शनिबार भएको महिला १० मिटर एअर राइफल इभेन्टको...
-
कोरोना महामारीका बिच टोक्यो ओलम्पिक शुरू, अगष्ट ८ तारिकसम्म जारी रहने (फोटो सहित)
जापान, साउन ८ । कोरोना महामारी बिचमै एक बर्ष ढिला गयी टोकियो ओलम्पिक(२०२० शुक्रबारबाट सुरूवात भएको छ । विश्व खेलकुदको महाकुभ्म मेला मानिने टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएसँगै सुरूवात भएको छ । टोकियोको राष्ट्रीय रंगशालामा शुरू भएको ३२ औं संस्करणको ओलम्पिकको उद्घाटन अरु संस्करणको भन्दा निकै फरक रह्यो । क...
-
टोकियो ओलम्पिक भोलि जुलाई २३ तारिकबाट शुरु, उद्घाटन सत्रमा १५ राष्ट्र प्रमुखको उपस्थिति रहने घोषणा
जापान, साउन ६ । जापान सरकारले महत्वका साथ हेरिएको टोकियो ओलम्पिक भोलि जुलाई २३ तारिकबाट शुरु हुने भएको छ । टोकियो ओलम्पिक २०२० हुने भने पनि बिश्वमा कोरोना भाईरसको महामारी तिब्र रुपमा फैलिए पछि त्यसको प्रत्यक्ष असर टोकियो ओलम्पिकमा पनि परेको हो । एक बर्ष ढिला गरि उद्घाटन हुन लागेको टोकियो ओलम्पिक १५ राष्ट्...
-
इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली युरोकप २०२० को च्याम्पियन बन्यो
काठमाण्डौँ, असार २७ । युरो कप फुटबलको ईटलि र इंग्ल्याण्ड बिचको अन्तिम प्रतिस्पर्धा निकै रोचक बन्यो । ३० मिनेटको समय थपमा समेत बराबरीमा रोकिएको ईटली र इंग्ल्याण्ड बिचको खेल पेनाल्टी सुटआउटमा गएर सकिएको छ । घरेलु टिम इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै इटालीले युरो २०२० को उपाधि जितेको छ...
-
ब्राजिललाई १-० ले हराउदै कोपा अमेरिका फुटबलको उपाधि अर्जेंटिनालाई
ब्राजिल, असार २७ । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान माराकाना रंगशालामा भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिल पराजित भएको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा ...
-
जापान टोकियो ओलम्पिकमा सहभागि हुन आइपुगेका नेपाली खेलाडीलाई भब्य स्वागत
जापान, असार २४। टोकियोमा यहि जुलाई २३ बाट शुरु हुन गईरहेको गृष्मकालिन टोकियो ओलम्पिकमा सहभागिता हुन नेपाली खेलाडीहरु आज जापान आईपुगेका छन । विहिबार जापान आइपुगेका नेपाली खेलाडीहरुलाई भब्य स्वागत गरिएको छ । विहिबार तोकुसिमा प्रान्तमा पुगेका पौडीका गौरिका सिंह, अलेजेन्डर शाह ९एलेक्स० र पौडीका मुख्य प्रशि...
-
घरेलु मैदानमा भएको खेलमा ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश
एजेन्सी, असार, २२ । साविक विजेता ब्राजिल घरेलु मैदानमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो । निल्टन सान्तोस मैदानमा भएको खेलमा ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गोल गरे । ...
-
ईग्ल्याण्ड युरोकपको सेमिफाईनलमा प्रबेश, फाईनलका लागि डेनमार्कको सामना गर्ने
एजेन्सि, असार २०। युरोकप फुटबल अन्तरगत ईग्ल्याण्ड युरोकपको सेमिफाईनलमा प्रवेश गरेको छ । आज विहान सम्पन्न खेलमा युक्रेनलाई चार शुन्यले पराजीत गर्दै ईग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो । अब सेमिफाईनलमा वेम्बलीमा उसले डेनमार्कको सामना गर्नेछ । इंग्ल्याण्डको जीतमा कप्तान ह्यारी केनले दुई गोल गरे...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 26
- Next Page »



















