काठमाडौं, मंसिर १७ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । पहिलो सेटमा पछाडी परेको नेपाल दोस्रो सेटमा भने नेपाल २५-२३ ले विजयी भएको छ । घरेलु मैदानको फाईदा उटाउदै नेपाली खेलाडीहरुले एक पछि अर्को खेलमा जित हात पार्न सफल भएको छ । पहिलो सेटमा भारत २५...
भलिबल
-
-
१३ औं दक्षिण एसियाली खेलकुद(साग) उद्घाटन समारोहमा पाकिस्तानका मन्त्रि फेमिन्दा मिर्जा
काठमांडौ, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लिन पाकिस्तानका अन्तर–प्रान्तीय समन्वय मन्त्री डाक्टर फेमिन्दा मिर्जा नेपाल आएका छन्। फेमिन्दा मिर्जा आइतबार दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा सहभागी भएका थिए। उनी तीनदिने नेपाल भ्रमणमा आएका हुन्। साग खेलमा आफ्नो टोलीको समर्थन गर...
-
१३ औं दक्षिण एसियली खेलकुद (साग)को उद्घाटन समारोह(तस्बिर सहित)
काठमांडौ, मंसिर १६ । २० वर्षपछि जन्मभूमि फर्किएको दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो मेलाको सम्माननिय राष्ट्रपति बिध्यादेवी भण्डारीद्वारा खेलको उद्घाटन गर्दै हीजोबाट औपचारिक सुरुआत भएको छ। सन् १९८४ मा नेपालबाटै सुरु भएको तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) नेपालमा भएको यो तेस्रो पटक हो। य...
-
१३ औं सागमा नेपालले अहिलेसम्म १५ स्वर्ण, ३ रजत र ३ कास्य जिते
काठमाडौं, मंसिर, १६ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । ८४ केजी माथिको समूहमा विप्लवमान श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका हुन् । उनले पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६-५ को जित निकालेका हुन् । त्यस्तै तेक्वान्दो पोम्सेतर्फ...
-
१३औं सागमा श्रीलङ्कालाई हराउदै नेपालको महिला भलिबल टिम फाइनलमा
१४ मंसिर, काठमाडौं । नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ । यद्यपि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको...
-
१३औं साग : माल्दिभ्सलाई हराउँदै भारत महिला भलिबलको फाइनलमा
काठमाडौं, मंसिर, १४ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो। भारतले पहिलो सेट २५-१५ सेटले जित्यो। दोस्रो सेटमा २५-६ को ज...
-
दशरथ रंगशालामा १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग)उद्घाटनको पूर्वअभ्यास
काठमाडौं ,मंसिर १३ । काठमांडौ स्थित दशरथ रंगशालाको कबडहलमा १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग) का महिला र पुरुष भलिबल खेल जारी छ । सार्क राष्ट्रका ८ देश सहभागी उक्त १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग) उद्घाटनका लागि दशरथ रङ्गशालामा शुक्रबार पूर्वअभ्यास गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्...
-
Breaking News १३औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलमा नेपालको सुखद शुरूवात
काठमाडौं, मंसिर,११ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाल २५-९, २५-९, २५-११ ले विजयी भएको हो । नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्र...
-
१३औँ दक्षिण एसियाली खेलकुद (साग)आजबाट शुरु
काठमाडौं मंसिर ११ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा आजदेखि भलिबल खेल शुरु भएको छ । सागको औपचारिक उद्घाटन १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भए पनि भलिबल खेल भने आजदेखि नै शुरु भएको हो । सागमा नेपालसहित सातवटा देशले भाग लिँदै छन् । तर भलिबलमा ६ देशले मात्र भाग लिएका छन् । साग खेल्ने देश...
-
एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि नेपाललाई
बंगलादेश, कार्तिक, २८ । बंगलादेशको राजधानी ढाकामा भइरहेको सिनियर महिला राष्ट्रिय भलिबल टोलीले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको छ । समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपालले माल्दिभ्सलाई ३–० को सहज सेटमा पराजित गरी इतिहासकै पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हो । सम...

















