जापान, साउन १४ । मंगलवार जुलाई २८ तारिख जापानमा हालसम्मकै धेरै एकैदिन ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि सबैभन्दा धेरै एकैदिन ९८१ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार टोकियोमा २६६ जना,ओसाकामा १५५ जना,आईची केनमा ११० जना,साईतामा केनमा ५५ जना,फुकुओका केनमा ५४ जना,ह्योगो केनमा ३३ जना,क्योउ...
जापान बिशेष
-
-
शिवांश बचाउ अभियानमा जापानको फुकुओकाबाट मोहन सिंह मडै र गोर्खा ब्रदर्सको आर्थिक सहयोग
जापान, फुकुओका साउन १३ । बैतडीका महेशप्रसाद अवस्थीले छोरा जन्मिएदेखि हस्पिटल यात्राको कठोर संघर्ष सहितको जीवनको संघर्षशिल यथार्थ घटना १६ फागुन २०७६ मा अनलाईन खबरबाट सुनाएका थिए । त्यो थियो महेशको जीवनमा परेको यथार्थ घटना जुन मानब जीवनको आंशिक घटना भित्रको एक कठोर पिडादायी कथा समेटि आफ्नो नाबालक छोरा शिवांश...
-
एकैदिन जापानभर ७९५ जनामा कोरोना संक्रमण पुष्टि, जापानले नेपाललाई पनि यात्रा प्रतिबन्ध सुचिमा राख्यो
जापान, साउन ८ । बुधबार जुलाई २२ तारिख एकैदिन जापानभर ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण रोकथाम तथा निराकरण भईसकेको जापानमा पुनः कोरोना संक्रमण बढ्न थालेको हो । पछिल्लो समय पुनः एकैदिन पुष्टि भएको यो हालसम्मकै धेरै संक्रमण हो । यसअघि अप्रिल ११ तारिख एकैदिन ७२० जनामा संक्रमण पुष्टि भएको...
-
पछिल्लो २४ घण्टामा जापानभर ६६२ जनामा कोरोना संक्रमण पुष्टि, टोक्योमा संक्रमण दर उच्च
जापान, साउन ४ । पछिल्लो २४ घण्टा शनिबार जापानभर ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार टोकियोमा २९० जना, ओसाकामा ८६ जना, साईतामा केनमा ४९ जना, खानागावाकेनमा ४९ जना,चिबाकेनमा ३२ जना, फुकुओका केनमा २४ जना, होक्काईदोमा १३ जना, मियागी केनमा ३ जना, तोचीगी केनमा ५ जना, ईबाराकी केनमा ५ जना, गुन्मा केनम...
-
शुक्रबार जापानभर ५ सय ९५ जनामा कारोना संक्रमण पुष्टि, टोक्यो, साईतामा र चिबामा कारोना जोखिम उच्च
जापान, साउन ३ । पछिल्ला दिनहरुमा जापानमा कोरोना संक्रमणको संख्यामा पुनः उल्लेख्य रुपमा बढ्न थालेको छ । २ साता अघि सम्म एक सयको संख्या भन्दा कममा झरेको संक्रमणले पुनः महामारीको रुप लिदै गएको हो । शुक्रवार जुलाई १७ तारिख जापानभर ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या बिहिबारको तुलनामा झिनो अंकले...
-
मान बहादुर चौधरी उपचारार्थ वाजिरो नेपाली सर्भिस सोसाईटिको नेतृत्वमा ९९ हजार आर्थिक सहयोग
जापान, असार १ । जापानको फुकुओका स्थित वाजिरोमा बसोबास गर्दै आईरहेका नेपालीहरुको हकहित र वाजिरोमा नेपालीहरुको लागि वाजिरो नेपाली समाजद्धारा बिगतका दिनदेखि बिभिन्न सामाजिक तथा सहयोगात्मक कार्यहरु गर्दै आईरहेको छ । बिगत २ बर्ष अघि स्थापना गरिएको वाजिरो नेपाली सर्भिस सोसाईटिले जापानको फुकुओकामा बसोबास गर्दै ...
-
जापानमा कोरोना संक्रमण जोखिम पुनः बढ्यो, टोक्योमा एकैदिन २२४ जना कोरोना संक्रमण पुष्टि
जापान, असार २५ । जापानमा पछिल्लो समय कारोना भाईरसको प्रभाव पुन बढेको छ । बुधबार र बिहिबार ८÷९ तारिख पनि जापानभर कोरोना संक्रमण बढ्नेक्रम जारी नै रह्यो । बुधबार राती ११ बजेसम्मको अपडेट अनुसार जापानभर २०७ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो भने आज बिहिबार त्यो संख्या बढेर जापानको राजधानी टोकियोमा...
-
Heavy rain ’emergency warning’ for Kumamoto and Kagoshima Prefectures Japan
Kumamoto, Japan July 4 Torrential rains that lashed southern Japan on Saturday began to ease in the afternoon, prompting authorities to change a heavy rain 'emergency warning' for Kumamoto and Kagoshima prefectures to a 'warning'. Flooding continues to cause havoc in many residential areas, and Nakamoto ...
-
जापानको नागोया केनमा गाडीको ठक्करबाट एक नेपाली महिलाको निधन
नागोया, जेठ ३२ । जापानको आईची केन स्थित नागोयाको योक्काईचीमा गाडीको ठक्करबाट आज बिहान एक नेपाली महिलाको निधन भएको छ । एनआरएनए जापानका केन्द्रीय सदस्य रामकृष्ण श्रेष्ठ तथा सचिव बिष्णु प्रसाद घिमिरेका अनुसार पोखराकी २२ वर्षिय सुजाता बास्तोलालाई योक्काईची भन्ने ठाउमा गाडीले ठक्कर दिएको र गम्भीर अबस्थामा...
-
कोरोना महामारीबाट सृजित चार्टर उडानमा लुटतन्त्र र मुकदर्शक नियमन निकायहरू
जापान, जेठ २७ । नागरिक उड्डयन प्राधिकरण को चार्टर उडान बन्दसम्बन्धमा अचानक आएको बिज्ञप्ति लाज पचेकोनालायकी पनको पराकाष्ठ हो अनि चार्टर उडान शुरुहुदाताका खुसियाली मनाउने हरु मध्येका केहि तथ्य भन्दाबाहिर गएर घिउमा आगो सल्काउन खोज्ने दले समाजसेवीहरु सस्तो लोकप्रियताको लागि चार्टर उडान मा लुटभएकोले...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 57
- Next Page »



















