पाँचथर, असोज १९ । पाँचथर युवा सन्जालको नेतृत्तवमा दुई चरणको आर्थिक सहयोग हस्तान्तरण सम्पन्न भएको छ । पाँचथर जिल्ला भित्र आईपर्ने बिभिन्न सामाजिक तथा आर्थिक समस्यामा परेका पाँचथरबाँसीको हकहित र अधिकारको लागि बिश्वभरि छरिएर रहेका पाँचथरबाँसीलाई एकिकृत गर्दै जिल्लामा आन्तरिक समस्या समाधानार्थ स्थापना गरिएको ...
जापान बिशेष
-
-
गायक तथा सर्जक सिग्देलले जापानबाट ल्याए मार्मिक गीत नेपालतिरै जाऊँ बोलको गीत (भिडियो सहित)
जापान, असोज १५ । जापानबाट सर्जक तथा गायक माधव सिग्देलले लोकदोहोरी गीत ‘नेपालतिरै जाम’ गायक तथा सर्जक माधव सिग्देलको अफिसियल युबट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् । जापान आऊदा र यहाँ आईसके पछी आफुले देखे भोगेका यथार्थ सबै परदेशीको भावनासंग मेल खाने दर्शकस्रोता माझ ल्याएको समेत बताए । विगत लामो समयदेखि...
-
फुकुओकामा जारी NRNA जापानको साधारण सभा असफल, घोटालाको छानबिन नभएसम्म आर्थिक प्रनिबेदन पेश नगर्ने कोषाध्यक्षको स्पष्टौति
जापान, असोज ४ । जापानको फुकुओकामा आयोजना गरीएको एनआरएनए जापानको बार्षिक साधारण सभा हिजो फुकुओका काउन्सिलरको प्रमुख आथित्यमा फुकुओकाको सिमिन सेन्टरको हलमा जापानका बिभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थितिमा आयोजना गरिएको थिया । हिजोको उक्त साधारण सभा केन्द्रिय कमिटि भित्र चर्किएको आर्थिक घोटलाको बिषय र उक्त...
-
योशिहिदे सुगा जापानको संसदबाट प्रधानमन्त्रीमा निर्वाचित
जापान, असोज १ । जापानको संसद्ले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको छ।शिन्जो आबेले स्वास्थ्यका कारण पदत्याग गर्ने घोषणा गरेपछि उनको उत्तराधिकारी छान्न संसद्मा बुधवार मतदान भएको थियो। यसअघि केही दिनपहिले सुगा सत्तारूढ दलको नेता निर्वाचित भएका थिए।संसद्मा भएको मतदानले सुगाको नेतृत्वलाई ...
-
जनजाति महासंघ क्युस्यु र भिजन अनलाईन न्युजको सहकार्यमा फुकुओकामा पहिलो गाक्कोउ सेचुमेईखाई आयोजना हुदै
जापान, भदौ ३१ । बैदेशिक रोजगारी, अध्ययन तथा बिभिन्न पेशा ब्यबसायको सिलसिलामा बिदेशियका नेपालीहरुको बिभिन्न सामाजिक संघसंस्थाहरुले बिदेशी भुमिमा बिबिध गतिबिधिहरु गर्दै आईरहेको छ । यसै सनदर्भमा जापानको फुकुओका तथा क्युस्यु क्षेत्रमा रहेको नेपाल आदिबासी जनजाति महासंघ क्युयु क्षेत्रीय कार्यसमिति पनि एक जनजात...
-
सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टिको नेतामा सुगा बिजयी, आगामी सेप्टेम्बर १६ को निर्वाचनबाट प्रधानमन्त्रि बन्ने पक्का
जापान, भदौ २९ । सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टिको नेतामा बिजय भयसंगै जापानले नयाँ प्रधानमन्त्रीको रुपमा सुगालाई पाउने निश्चित भएको छ । प्रधानमन्त्रीको चुनाव भने १६ तारिख हुनेछ । जापानका तत्कालिन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारणले राजीनामा दिएपछि उनको उत्तराधिकारी चयनका लागि पार्टीमा ...
-
जापानको फुकुओका स्थित किताक्युशुमा प्रशिक्षार्थी भिषामा आएका रुपन्देहीका २९ वर्षका सुवास पान्डेको निधन
जापान, भदौ २९ । जापानको फुकुओमा एक नेपालीको आज बिहान सुतेकै ठाउँमा निधन भएको छ । २ वर्ष अघि जापानको फुकुओकामा प्रशिक्षार्थी भिषामा आएका रुपन्देहीका २९ वर्षका सुवास पान्डेको मृत्यु भएको हो। आईतबार बिदाका दिन साथिहरुसंग पहाड घुम्न गएका पान्डे सोमबार काममा नआएपछि घरमा जाँदा सुतेकैअवस्थामा मृत भेटिएका जनाएक...
-
जापानका पूर्व श्रममन्त्रि मासाकुनी मुराकामीको ८८ बर्षको उमेरमा साईतामाको एक हस्पिटलमा निधन
जापान, भदौ २५ । लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का तर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै जापानको श्रम मन्त्री समेत बनेका मासाकुनी मुराकामीको ८८ बर्षको उमेरमा निधन भएको छ । उनी प्रतिनिधि सभाका पूर्व अध्यक्ष पनि हुन । उनको बिहीवार बिहान साइतामा केनस्थित हस्पिटलमा मृत्यु भएको जनाएको छ । यध्यपी...
-
जापानको क्युस्यु क्षेत्रमा कर्णाली प्रदेश समाज क्युस्यु गठन, अध्यक्षमा हरिशचन्द्र उपाध्याय र महासचिबमा बिष्णु रोकाय चयन
जापान, भदौ २४ । “कर्णाली प्रदेशको शान,प्रदेशी भुमीमा एकता नै हाम्रो पहिचान भन्ने मुल नाराका साथ क्युस्यु क्षेत्रमा बसोबास गर्ने कर्णाली प्रदेशका जुझारु युवाहरुले कर्णाली प्रदेश समाज क्यूसु जापान गठन गरिएको समाजका महासचिब समेत रहेका बिष्णु रोक्काले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । आज मिति २०२०/०९/...
-
जापानमा बिनाशकारी ताईफु–१० तथा ताईफु हाईशेन आउदै, सचेत रहन जापान सरकार तथा मौसम बिभागकोे अनुरोध
जापान, भदौ १९ । चारै तिरबाट समुन्द्रले घेरिएको देश जापानमा सबै भन्दा बढि ताईफु जस्ता प्राकृतिक बिपदी समयसमयमा आईरहने गर्दछ । जापानमा हालसम्म सबैभन्दा बढि धनजनको क्षति ताईफुबाट भएको छ । यस्तै जापानमा पुन ताईफु–१० वा ताईफु हाइशेन प्रवेश गरेको छ । हाल जापानको पश्चिमी क्षेत्र ओकिनावा नजिक आईपुगेको ताईफु–१० ले...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 57
- Next Page »


















