जापान, कार्तिक १७। जापानको यामानाशी प्रान्तमा एक नेपाली युवाको काम गर्ने क्रममा मेसिनमा टाउको च्यापिएर निधन भएको छ । सोमबार दिउँसो नेपालको कास्की जिल्ला साविकको भदौरेतामागी गाबिस वडा नम्बर ५ हाल पोखरा २३, ठूलाखेत स्थायी घर भई विगत केहि वर्षअघिदेखि यामानाशी प्रान्तको फुएफुकी नजिकै ईसुवाई नामक आल्मुनियम क...
जापान बिशेष
-
-
राष्ट्र निर्माणको स्पष्ट खाका नागरिक समुहसँग रहेको निगम हुमागाँईको उद्घोष, सम्पुर्ण अभियान्तालाई साथ दिन आह्वान (भिडियो अन्तवार्ता)
काठमाण्डौँ, कार्तिक १६ । भिजन अनलाईन न्युजद्धारा आयोजना गर्दै आईरहेको राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस कार्यक्रम बिगतका दिन देखि निरन्तर भिजन अनलाईन न्युज र भिजन एच.डि.टि.भिबाट प्रत्येक बिहिबार जापानको फुकुओकाबाट प्रुारण गर्दै आईरहेको छ । बिश्व भरि छरिएर रहेका युवा तथा देशको समृद्धि, बिकास र परिवर्त...
-
जापानको होक्काईदोमा एकै परिवारका ३ जना नेपाली सवार गाडी दुर्घटना, २ महिनाको बच्चाको निधन
जापान, कार्तिक १० । जापानको होक्काईदोमा एकै परिवारका ३ जना नेपाली सवार गाडी दुर्घटना भएको छ । गाडी र ट्रिपर एकअर्कामा ठोक्कीदा एक् जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् । दशैँको टिकाको दिन आज अक्टोबर २६ तारिख बिहान १० बजे एकै परिवारका श्रीमान, श्रीमती र २ महिनाको सानो बच्चा सवार रहेको गाड...
-
आज दशैँको बिषेश दिन दशमी तथा टिका आफुभन्दा मान्यजनबाट टिका जमराका साथै आर्शिबाद ग्रहण गरिदै
काठमाडौं, कात्तिक १० । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थाप...
-
जापानमा पहिलो पटक जीवन बिमा र स्वास्थ्य बिमा एउटै प्याकेजमा, जापानबासीलाई स्वास्थ्य बिमा गर्न सुझाब (भिडियो)
जापान, कार्तिक ८ । जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था जोखिममा रहेको दावी गरिएको छ। बिहीबार टोकियो सोलमारी मुरा हलमा आयोजित पत्रकार सम्मेलनमा जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था पछिल्लो समयमा भन्दा धेरै जोखिममा रहेको तथ्याकं प्रस्तुत गरियो। करिव एकलाखको हाराहारीमा रहेका नेपाली मध्ये वार्षिक एक दर्जन...
-
बिश्वसुन्दरी जस्ता प्रतियोगितामा सहभागि हुनको लागि सुन्दरताका साथसाथै बौद्धिक क्षमता महत्वपुर्ण हुने मिस प्रिया रानी लामाको भनाई
काठमाण्डौँ, कार्तिक ४ । भिजन अनलाईन न्युजको नियमित साप्ताहिक कार्यक्रम भिजन संबाद जापानको फुकुओकाबाट बिगत ५ महिना देखि निरन्तर संचालन हुदै आईरहेको सम्पुर्ण दर्शक स्रोताहरुलाई अवगत गराउन चाहान्छु । बिभिन्न क्षेत्रमा रहि काम गर्दै आउनु भएका ब्यक्तित्वसँग बिबिध पक्षमा रहि कुराकानी गर्दै आईरहेका छौ । बिभिन्न ...
-
राष्ट्र निर्माणमा स्वदेश भित्र र बाहिर रहेका युवाको ज्ञान, सिप र बिज्ञता परिचालन गर्नुपर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुङ्गेलको भनाई (भिडियो सहित)
काठमाण्डौँ, असोज २८ । जापानको फुकुओकाबाट प्रसारण भईरहेको भिजन अनलाईन न्युजले पछिल्लो समय बिदेशमा छरिएर रहेका युवा शक्तिहरुको जोस, जागर, बिज्ञता, श्रम, सिप र युवाको आवाजलाई राष्ट्र निर्माण लगाउनु पर्छ भन्ने मुल उद्देश्यका साथ लामो छलफल र बहसबाट यहि अक्टोबरबाट नयाँ टेलिभिजन कार्यक्रम राष्ट्र निर्माणको लागि...
-
एनआरएनए जापानका अध्यक्ष भण्डारी सहित आधा दर्जन नेपालीहरुमा कोरोना संक्रमण पुष्टि, सम्पर्कमा आएकाहरु होम क्वारेन्टाईनमा
जापान, असोज २६ । पछिल्लो समय जापानमा रहेका नेपाली समुदायमा कोरोना संक्रमण फैलिएको छ । यस साता जापानका नेपाली समुदायमा हालसम्मकै धेरै संक्रमण पुष्टि भएको छ । जापानमा बिभिन्न पेशा ब्यबसाय तथा बिभिन्न संघसंस्थामा लागि सामाजिक कार्यमा अग्र पंक्तिमा रहेका नेपाली ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको निजहरुल...
-
जापानमा पुनः अर्को शक्तिशालि ताईफु–१४ प्रवेश, टोक्यो क्षेत्रमा सतर्क र आवश्यक तयारीका साथ रहन आह्वान
जापान, असोज २३ । जापानमा पुनः अर्को शक्तिशालि ताईफु प्रवेश गरेको छ । शक्तिशाली ताईफु १५ जापानको दक्षिणी समुद्री तट हुँदै जापान प्रवेश गरेको हो। जापानी मौसम विभागका अनुसार आज बिहान ७ बजेसम्ममा ताईफु कोउची केनको करिब २६० किलोमिटर पर दक्षिणी समुद्रीतट हुँदै प्रतिघण्टा १० किलोमिटरको गतीमा अघि बढीरहेको जनाएको छ । ...
-
NRNAजापानको बिधान संशोधनमा क्षेत्रिय समितिसँग समन्वय नगर्नु दुखःद रहेको नागोया संयोजक श्याम सितलको भनाई
जापान, असोज २० । गैर आवासिय नेपाली संघ, नागोया क्षेत्रीय कार्यसमितिका संयोजक श्याम शितल ज्युले राष्ट्रिय समन्वय परिषद जापानको बिधान संशोधन प्रक्रिया गलत भएको बताएका छन् । हालै क्युशु क्षेत्रमा सम्पन्न गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको साधारण सभामा जुन प्रक्रिया र पद्धतिबाट बिधान हलमा पे...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 57
- Next Page »



















