जापान, मंसिर २ । जापानको गुन्मा केनमा बुधबार राति ११:३० बजे ईसासाकि शहरमा नेपाल बुटवल घर भई सो स्थानमा बस्दै आएकी लक्ष्मि अधिकारी बस्नेतको छुरा हानि हत्या भएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा हत्यारा भनिएका विश्वराज आचार्यलाई गएराति निगाताबाट प्रकाउ गरिएको छ । जापान प्रहरीले दिएको जानकारी अनुसार हत्याका आ...
जापान बिशेष
-
-
पत्रकार महासंघ जापान शाखाको ५ औ अधिवेशन सम्पन्न, अध्यक्षमा शान्त पहरी निर्वाचित
जापान, कार्तिक २० । नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशनले शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । शाखाको आईतबार सम्पन्न अधिवेशनबाट उनी प्रतिषप्रधिलाई पछि पार्दै १६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी पुर्ण बहादुर चलाउने, कवि किरण न्यौपाने र दिपक गौतमले क्रमश ः ...
-
जापानको फुकुओकामा नेवार समुदायको महःपुजा भव्यताका साथ सम्पन्न(फोटो फिचर सहित)
जापान, कार्तिक ९ । जापानको फुकुओका स्थित बसोबास गर्ने नेवार समुदायले हिजो अक्टोबर २६ मा एक बिशेष कार्यक्रमका साथ महःपुजा सम्पन्न गरेका छन । जापान स्थित रहेका नेवारहरुको अन्तराष्ट्रिय नेवा संगठन, क्यूशु क्षेत्रीय कमीटिको नेतृत्वमा महःपुजा सम्पन्न गरेको हो । नेवारी समाजको महत्वपूर्ण र बिशेष मानबलाई नै पुजाआजा ...
-
एनआरएनए जापानद्वारा नेपाल फेष्टिबलको आयब्यय सार्वजनिक, इतिहास मै पहिलो पटक २१ लाख भन्दा बढी खूद नाफा
जापान, असोज १ । गैरआवासीय नेपाली संघ(एनआरएन) जापान र नेपाली राजदूतावास जापानले टोकियोमा सम्पन्न गरेको नेपाल फेष्टिवल २०२२ को आयब्याय एक पत्रकार सम्मेलन मार्फ़त सार्वजनिक गरेको छ । गत जुलाई महिनाको ३० र ३१ तारिख टोकियोको नाकानो सिकी पार्कमा सम्पन्न भएको १२औं नेपाल फेस्टिवलको आयव्याय शुक्रबार सार्वजनिक गरेको हो...
-
जापानको फुकुओकामा अवस्थित निशिनिहोन अन्तर्राष्ट्रिय शिक्षण संस्थान निलम्बनमा परेपनि बिध्यार्थीलाई असर नपर्ने, पढाईलाई निरन्तरता दिन एनआरएनए क्यूशुको अपिल
जापान, भाद्र ३१ । जापानको फुकुओकामा अवस्थित निशिनिहोन अन्तर्राष्ट्रिय शिक्षण संस्थानमा अध्ययनरत विद्यार्थीहरुको अन्यौलता हटाउन एनआरएनए जापान क्युसु क्षेत्रीय समितिले महत्वपूर्ण पहल गरेको छ । केहिदिन अघि, त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीहरुलाई बन्दी बनाई मानव अधिकारको जघन्य उल्लंघन गर्ने गरेको पुस्टि भएपछि अध...
-
नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा जापानको फुकुओकामा स्याडोज ब्याण्डको बिशेष प्रस्तुती रहने
जापान, भाद्र २७ । जापान, सन् १९९७ मा नेपालको चितवनबाट साँगीतिक क्षेत्रमा सुन हाम्रो सानो आवाज भन्ने एल्बमबाट उदाएको चर्चित व्यान्ड आफ्नोे २५ औँ बार्षिक स्थापना कालको अवसरमा जापान भ्रमणमा आउन लागेको हो । दर्जनौ नेपाली आधुनिक एल्बमहरु बजारमा ल्याइ सकेको उक्त व्यान्ड नेपाली युवा वर्गमा आफ्नो पहिचान बनाउन सफल...
-
फुकुओकामा भिटेन र डि जे रानीको उपस्थितिमा दशै बिशेष लाईभ कन्सर्ट हुने
जापान, भाद्र १५ । हाल जापानमा नेपाली कलाकारहरुको उपस्थितिमा बिभिन्न कार्यक्रमहरु भईरहेको छ । हालसालै मात्र नेपाली महिलाहरुको महान चाड तीजको कार्यक्रमको लागि नेपालबाट बिशिष्ट कलाकारहरुको उपस्थितिमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । तीज पश्चातको अर्को नेपालीहरुको महान चाड बड़ादशैलाई मध्यनजर गर्दै बि...
-
भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लिद्वारा विषयबिज्ञहरुको उपस्थितिमा बिध्यार्थी लक्षित अभिमुखीकरण कार्यक्रम गर्दै
काठमांडौ, भाद्र ११ । पछिल्लो समय उच्च शिक्षा अध्ययनको लागि बिभिन्न देशमा अध्ययन भिषामाबिदेश जानेको चाप उच्च रहेको छ । नेपालमा राम्रो रोजगारी र आयस्रोत नहुदा नेपालीहरुमा +२ पास पछिको गन्तव्य नै बिदेश अध्ययन भएको छ । विदेश अध्ययनको लागि बिदेश जाने नेपाली बिध्यार्थीहरुको संख्या उच्च रहेको रनेपाली बिध्यार्थीहरुलाई सही ...
-
कानागावा नेपाली कम्यूनिटीको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा राजेन्द्र श्रेष्ठ सहित कार्यसमिति सर्वसम्मत चयन
योकोहामा, जापान भाद्र ६ । कानागावा नेपाली कम्यूनिटीको तेस्रो अधिवेशन सर्वसम्मतिबाट राजेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गर्दै सोमवार सम्पन्न भएको छ । १८ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमकान्त कँडेल, उपाध्यक्षहरूमा गणेशजंग राणा, भीष्मविक्रम थापा, टिकाराम कँडेल र राजेन्द्र अर्याल, म...
-
एनआरएनए जापानको बिबाद अन्तत समाधान, अध्यक्षमा शिब पौडेल र संरक्षणमा अनिता गुरुङ चयन
जापान, साउन ३० । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको लामो विवाद सहमति भएको छ । मंगलबार टोक्योमा दुई पक्षबीच वार्ता बसेर सहमति गराएको हो । एनआरएनए आइसीसीका पूर्वअध्यक्ष भवन भट्टको अगुवाईमा बसेको वार्ताले शिवप्रसाद पौडेललाई अध्यक्षमा अनुमोदन गरेको छ भने अनिता गुरुङलाई संरक्षकमा मनोनित गरेको छ । वार्तामा एनआ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 58
- Next Page »



















